वाणिज्य बैंक


सिभिल बैंकको सीईओबाट गोविन्द गुरुङको राजीनामा स्वीकृत

1618808730civil.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ। गुरुङको राजीनामा सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। गुरुङको राजीनामा यही वैशाख १८ गतेबाट लागू हुनेछ। सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी...

स्वतन्त्र सञ्चालक लीलाप्रकाश सिटौला बने प्रभु बैंकको अध्यक्ष

1618560235prabhuuu.png
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा लीलाप्रकाश सिटौला चयन भएका छन्। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले सिटौलालाई अध्यक्षमा चयन गरेको हो। उनी बैंकका स्वतन्त्र सञ्चालक हुन्।  गत चैत २३ गते सिटौला बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए। उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश...

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1618487665NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाको अन्तिम ४ दिनमै ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चैत २८ गतेदेखि चैत ३१ गतेसम्म ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। योसँगै बैंकहरुको कुल निक्षेप ३९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत चैत २७...

वाणिज्य बैंकहरुको औसत आधार दर घट्यो, के होला ब्याजदर ?

1618232947base-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ।  नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार फागुन महिनाको वाणिज्य बैंकहरुको औसत आधार दर ६.८४ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.४५ प्रतिशत रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा औसत आधार दर २.६१...

चैतमा वाणिज्य बैंकहरुको निक्षेप संकलन रु. ८७ अर्ब, कर्जा लगानी कति ?

1618226452NBA.jpg
काठमाण्डौ । चैतको अन्तिम सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैतको अन्तिम साता बैंकहरुबाट ३४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। जुन गत साताको तुलनामा ५ अर्बले कम हो। गत साता वाणिज्य बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।  यो चैत...

बीओकेको विशेष साधारणसभाबाट ३ सञ्चालक निर्वाचित

1615874174DSC2622.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको आज विशेष साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ सञ्चालक निर्वाचित भएका छन्।  सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्। सभाको बैंक सञ्चालक समितिका अध्यक्ष  प्रकाश श्रेष्ठको...

हिमालयन बैंकबाट पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न रु. १ करोड सहयोग प्रदान

1615453056Cheque-Handover-Photograph.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड प्रदान गरेको छ ।  बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार ...

एनएमबिका ग्राहकहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा सहुलियत

1615440411nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको ब्यबस्था सहित समझदारी भएको छ । एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ ∞ छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे...

सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय विराटचोकमा

1615374141cbl.jpg
काठमाण्डौ । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचानगरपालिका वडा नं ९, करदाता सेवाकार्यालय, विराटचोकमानयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्वकार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरे । उक्त एक्सटेन्सन काउन्टरको...

बैंक अफ काठमाण्डौले डाक्यो विशेष साधारणसभा, के–के छन् मुख्य अजेन्डा ?

1614568057BOk.png
काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेडले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले आउँदो चैत ३ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्चुअल माध्यमबाट बिहान १० बजदेखि सुरु हुनछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना...

नेपाल बैंकका नवनियुक्त अध्यक्ष मरासिनीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

1614143729IMG7098.JPG
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त मधुकुमार मरासिनीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट नेपाल बैंकका नवनियुक्त अध्यक्ष मरासिनीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। मरासिनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। उनलाई गत फागुन १०...

फागुनको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी रु. १८ अर्बले बढ्यो, निक्षेप कति ?

1613994145NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा लगानीमा केही संकुचन देखिए पनि निक्षेप संकलनमा आक्रमक देखिएका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेका तथ्यांकअनुसार माघको अन्तिम साता आक्रामक देखिएको वाणिज्य बैंकहरुको ऋण लगानी फागुनको पहिलो साता भने केही घटेको छ। फागुन ७ गतेसम्म बैंकले १८ अर्ब रुपैयाँ ऋण लगानी बढाएका छन्। योसँगै...

सिभिल बैंकको एजीएमबाट ८.४२% लाभांश अनुमोदन

1613895001PICTURE-3.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको आज आइतबार सम्पन्न १० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएका कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँबराबरको बोनस सेयर र कर...

माघमा वाणिज्य बैंकहरुले कति गरे कर्जा प्रवाह र निक्षेप संकलन ?

1613473360NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रामक देखिएका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकहरुले माघ महिनामा मात्रै ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेका छन्। योसँगै बैंकहरुको कुल कर्जा प्रवाह ३३ खर्ब १७ अर्ब पुगेको छ। गत पुसमा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। पुसमा मात्रै...

आजसम्म कायम सेयरधनीले सिभिल बैंकको लाभांश पाउने

1612407543civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ। बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। बैंकले गत आर्थिक वर्षको...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

file photo

आफ्नो कदम सच्याउँदै धितोपत्र बोर्डः ५१ सहित सबै कम्पनीको पुनः सूची आउने, 'जोखिमयुक्त' शब्द हट्ने

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

एनएचपीसीको मूल्य रु. ३०० माथि, बुल सकिएको हो ?

एनएचपीसीको मूल्य रु. ३०० माथि, बुल सकिएको हो ?

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

बजारमा फेरि करेक्सन ? यसो भन्छन् जानकार

बजारमा फेरि करेक्सन ? यसो भन्छन् जानकार

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

के हो कमोडिटी मार्केट ? कसरी हुन्छ कारोबार ?

के हो कमोडिटी मार्केट ? कसरी हुन्छ कारोबार ?