वाणिज्य बैंक


नेपाल बैंकद्वारा ब्याजमा छुट

1589966863nbl.jpg
काठमाण्डौ ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी...

३% ब्याज सहुलियतको अलावा एनआईसी एशिया लघुवित्तले ब्याज रकममा थप १०% ब्याज छुट प्रदान गर्ने

1589456023nic.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०%  रकम र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्यहरुलाई लागू गरेको छ...

भाइबरबाटै पनि एनएमबिमा खाता खोल्न सकिने

1589278990nmb-bank.jpg
काठमाण्डौ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालनभएसंगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता-मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो...

1695556604Online-Ad.gif

आगामी असार मसान्तसम्म निशुल्क डिम्याट खाता,मेरो सेयर सुुविधाः एनआइसी एसिया क्यापिटल

1589106355nica.png
काठमाण्डौ । एनआइसी एसिया क्यापिटलले आगामी असारमसान्तसम्म नयाँ डिम्याट खाता खोल्दा र मेरो सेयर सुविधा निशुल्क गरेको छ ।  यसैगरी क्यापिटलले वार्षिक नविकरण शुल्कमा ४ मा ५ योजना संचालन गरेको छ । अर्थात ४ वर्षको वार्षिक हितग्राही खाता नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षको लागि खाता नविकरण हुने व्यवस्था मिलाई एक वर्षको खाता नविकरण शुल्क...

ग्राहकलाई २४ घण्टाभित्रै घरमा सामान

1588327098mega-home-supplies.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो । खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी...

सनराइज बैंकद्वारा ग्राहकहरुलाई फूडमन्डुबाट सामान अर्डर गर्दा १० प्रतिशत छुट

1588064960srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।   बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बंैकको डेबिट÷क्रेडिट कार्ड तथा क्यूआर कोडद्वारा प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म नगदफिर्ता प्रदान...

सनराइज बैंकद्धारा धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

1587893261srbl1.jpg
काठमाण्डौ । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुँदा देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत  व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई हस्तान्तरण गर्दै आएको छ । यसै अन्तर्गत बैंकले  पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत...

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधि(सम्पर्क नम्बरसहित)

1587551649Mega-and-Ken-Agreement.jpeg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् ।  देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको बताइएको छ । औषधि खरिदमा मेगा बैंकका...

कोरोना कोषमा प्राइम बैंकबाट रु. १ करोड ७५ लाख चेक हस्तान्तरण

1587118773Prime-Bank-Donation-Picture.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले कोरोना कोषमा रु. १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा आज आज शुुक्रबार बैशाखरु. १,७५,००,०००/-(अक्षरुपी एक करोड पचहत्तर लाख) रुपैयाँको चेक...

एनएमबी बैकद्धारा ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ वितरण

1586775352nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।  बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ बितरण गरिसकेको दाबी...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक

1586695899czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन...

सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि बढैयाताल गाउँपालिकालाई रु १ लाखको सहयोग प्रदान

1586520672czbil.jpg
काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु १ लाख सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा...

सनराइज बैंकको वि.सं २०७७ सालको क्यालेन्डर सार्वजनिक

1586517253srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिस्कभरिगं नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको...

सिद्धार्थ बैंकद्वारा १७ स्थानीय तहको राहत कोषमा आर्थिक सहयोग

1586498832Siddhartha-Bank-Logo.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउँदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी यस बैंकका स्थानीय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका...

एनएमबि बैंकद्वारा प्रदेश १ सरकारलाई १०० थान पीपीइ हस्तान्तरण

1586434061nmb1.jpg
काठमाण्डौ । एनएमबि बैंकले आज बिहिवारका दिन प्रदेश १ सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्री...

भर्खरै

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

कामना सेवा विकास बैंक र हातेमालो  फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार