वाणिज्य बैंक


एनएमबि लघुवित्तको साधारणसभाबाट २० प्रतिशत लाभांश पारित

1610367862NMB-laghubitta-AGM-Photo.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाको आठौं वाषिक साधारण सभा सम्पन्न भएको छ । आज सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख  ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।   कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको...

सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात

1610364952srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ । गत शुक्रबार बैंकले व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२...

ग्लोबल आइएमई बैंकद्वारा कञ्चनपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

1610362848gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ । बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर...

सिद्धार्थ बैंकको “स्मार्ट टेलर” सेवा सञ्चालनमा

1610281469sbl.jpg
काठमाण्डौ । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्घार्थ बैंक लिमिटेडले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ । यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुको...

सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा विशेष छुट

1610279847srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिंदै आएको छ । त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र  दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्ट बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

1610104837New-Picture.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले  बैंकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले...

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जासम्बन्धी सम्झौता

1610020322gbime.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे । समझदारी पत्र...

रा.वा. बैंकको संचालक समितिको अध्यक्षमा शर्मा

1610017162rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनीराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले धनीराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष...

ग्लोबल बैंकको वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्टमा क्यासब्याक योजना

1609935195srbl.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ । बैंकको मोबाइल बैकिङ÷ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा...

सनराइज बैंकका ग्राहकलाई भिभान्ता काठमाण्डूमा विशेष छुट

1609933706srbl.JPG
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।त्यसै क्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाण्डूमा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।...

प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग

1609847098prvu.JPG
काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । गत पुस १९ गतेका दिन एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन...

सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ्ग सेवा माझगाउँ,नुवाकोटमा

1609843943srbl.JPG
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँ, नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५,माझगाउँ, नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा...

महामारी पूर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन

1609761926nabil.JPG
काठमाण्डौ । नेपालमा कोविड–१९ को संक्रमण हाल केही कम देखिए तापनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्था छ । कोविड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली...

कुमारी बैंकका नयाँ शाखाहरुको ई–उद्घाटन

1609759911kbl.JPG
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ । आज सोमबार उपत्यकाभित्रकासातशाखाहरु ःबाफल, नयाँपाटी, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्र्रीय कार्यालयबाटै बैंकका संचालक...

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

1609493229SBL-Logo.JPG
काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले गते बुधबार कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

file photo

आफ्नो कदम सच्याउँदै धितोपत्र बोर्डः ५१ सहित सबै कम्पनीको पुनः सूची आउने, 'जोखिमयुक्त' शब्द हट्ने

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

एनएचपीसीको मूल्य रु. ३०० माथि, बुल सकिएको हो ?

एनएचपीसीको मूल्य रु. ३०० माथि, बुल सकिएको हो ?

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

बजारमा फेरि करेक्सन ? यसो भन्छन् जानकार

बजारमा फेरि करेक्सन ? यसो भन्छन् जानकार

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

नेप्सेमा कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र सूचीकृत

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

सहुलियतको खाद्यान्न बिक्रीवितरण रोकियो

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

के हो कमोडिटी मार्केट ? कसरी हुन्छ कारोबार ?

के हो कमोडिटी मार्केट ? कसरी हुन्छ कारोबार ?