वाणिज्य बैंक


सिभिल बैंकको शाखा सिमराको जीतपुरमा, विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर सहयोग

1581504308cbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको समुद्घाटन गरे ।  देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा

1581423702srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  आज मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष...

सिद्धार्थ बैंकद्वारा कैलालीको लम्कीमा वित्तीय साक्षरता कार्यक्रम

1581423286sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा गत  माघ २६ गते कैलालीको लम्कीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै...

1695556604Online-Ad.gif

कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बीओकेका ग्राहकलाई एक सय रुपैयाँ

1581251859Bank-of-Kathmandu-1.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ । बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिङक गरी बैंकबाट भेरिफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा रु १००...

सिद्धार्थ बैंकद्वारा धनगढीमा वित्तीय साक्षरता कार्यक्रम

1581249921sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा हिजो शनिबार कैलालीको धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी...

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

1580813171ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की साथै यस धामको नियमित सरसफाईको लागि उक्त धाममा आएका भक्तजनबाट सहयोग स्वरूप बीसका पाँच हजार थान टिकट...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

1580731251China.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले आज सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ �...

काबेली बी वान कास्केडमा बीओके र कुमारी बैंकले लगानी गर्ने

1580302002bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडबीच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।  ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ । अरुण भ्याली...

मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम धापासीमा

1580300498mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका...

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा उद्घाटन सम्पन्न

1580211758cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।  उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ,सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ्ग, संचालक...

मेगा बैंकबाट पर्सामा आँखा शिविर, शिविरमै निःशुल्क शल्यक्रिया

1580127048mega1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् ।  नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । शिविरमा २ सय ७५ जनाले आँखा जाँच...

प्रभु बैंकको धकधइ शाखा कार्यालय सञ्चालनमा

1580037733prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले  शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज आइतबारदेखि रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा २०५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइशाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे ।  बैंकको धकधइमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि...

सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

1580036810ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । ११० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखाप्रबन्धक बिशाल गुप्ताले...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

1579783649srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  आज बिहीबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १...

नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु अस्पतालबीच सम्झौता

1579783083nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक  चन्डेश्वर...

भर्खरै

  सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको निर्वाण चौधरीको भनाइ, ‘हेर्दै जाऔं, अरु के- के देख्न पाइन्छ’

सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको निर्वाण चौधरीको भनाइ, ‘हेर्दै जाऔं, अरु के- के देख्न पाइन्छ’

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

 एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग