वाणिज्य बैंक


कृषि विकास बैंक घाटामा, ईपीएस पनि ऋणात्मक, ११७%ले बढ्यो निष्क्रिय कर्जा

1674268239adbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक रहेको छैन। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१...

ग्लोबल आइएमई बैंकको नाफा पौने ३ अर्ब बढी, निष्क्रिय कर्जा बढ्दा अन्य सूचक कस्ता ?

1674266746global.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेको ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद...

प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

1674122455IMG20230119121302.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा नियुक्त भएका राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  अध्यक्ष श्रेष्ठले आज एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहण गरेका हुन्।  राष्ट्र बैंकमा आयोजित समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी...

1695556604Online-Ad.gif

प्राइम कमर्सियल बैंकको एजीएमबाट लाभांश पारित, पाँच सञ्चालक निर्वाचित

1673605198IMG20230112214927.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्ष को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन...

एनआईसी एशिया बैंकको एजीएमबाट वार्षिक विवरणहरु स्वीकृत, सञ्चालकको नियुक्ति अनुमोदन

1673604746IMAGE-on-25th-AGM.JPG
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको २५ औँ वार्षिक साधारणसभा आज काठमाण्डौको तिलगंगास्थित होटेल आनन्द प्रालि (आरोग्य हल) मा सम्पन्न भएको छ।  बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका...

नबिल बैंकको एजीएमबाट ३०% लाभांश पारित, तीन सञ्चालक निर्वाचित

1673596069SLS1588.JPG
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८–७९...

आउँदो वर्ष सबैलाई खुसी पार्ने गरी प्रतिफल वितरण गरिने माछापुच्छ्रे बैंकका अध्यक्षको प्रतिबद्धता

1673590230325011531466814485470338198642574312903932n.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गरिने प्रतिबद्धता गरेका छन्।  काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा आज आयोजित बैंकको २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो प्रतिबद्धता गरेका हुन्। ‘गत वर्ष र यो वर्षको प्रतिफल...

प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाद्वारा पदभार ग्रहण

1673526599Image.jpeg
काठमाण्डौ । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले आजबाट पदभार ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आजै बैंकको सञ्चालक समितिको बैठकको अध्यक्षता गरी पदभार ग्रहण गरेका हुन्। बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका...

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा १२.५% बोनस सेयर अनुमोदन

1673525651AGM-Photo.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आज बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले बैंकको चुक्तापुँजी १२ अर्ब ५३ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको...

हिमालयन बैंकको सिभिललाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत, लाभांश पारित

1673525227AGM-Photo.jpg
काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्दै हिमालयन बैंक लिमिटेडको ३० औँ वार्षिक वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सोल्टी होटेलमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतिले पारित गरेको...

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभाबाट १२.५% लाभांश पारित

1673519939AGM-17.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  साधारणसभाले १२.५० प्रतिशत लाभांशसहितको आ.व. २०७८–७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्तापुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९...

साधारणसभामा बस्न नदिएको भन्दै हिमालयन बैंकका सेयरधनीहरुद्वारा नाराबाजी

16735149893248632455715590111131487743782515156652700n.jpg
काठमाण्डौ । वार्षिक साधारणसभामा प्रवेशबाट रोक लगाइएपछि हिमालयन बैंकका सेयरधनीहरुले नाराबाजी गरेका छन्।  सोल्टीमोडस्थित सोल्टी होटेलमा आज बिहान ११ बजे आयोजित हिमालयन बंैकको ३० औँ वार्षिक साधारणसभामा निर्धारित समयभन्दा पछि पुगेको भन्दै सेयरधनीलाई प्रवेश गर्न रोक लगाइएको थियो। बैंकको साधारणसभा भित्र चलिरहँदा पनि प्रवेशद्वारमा...

सिभिल बैंकको एजीएमबाट हिमालयनमा गाभिने प्रक्रिया स्वीकृत, माघभित्रै एकीकृत कारोबार

1673510563DSC4165.jpg
काठमाण्डौ । हिमालयन बैंकमा गाभिने प्रक्रिया स्वीकृत गर्दै सिभिल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा सम्पन्न सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सन्दर्भमा बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी सेयर आदान...

लक्ष्मी बैंकको वार्षिक साधारणसभाबाट वित्तीय विवरण स्वीकृत

1673508599PictureAGM.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण स्वीकृत गरेको छ।  काठमाण्डौमा आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो। यसका साथै सभाले आर्थिक वर्ष २०७९–८० का लागि...

पाँच वाणिज्य बैंकको वार्षिक साधारणसभा आज, के–के छन् अजेन्डा ?

1673493135agm.jpeg
काठमाण्डौ । आज पुस २८ गते एकैदिन पाँचवटा वाणिज्य बैंकको वार्षिक साधारणसभा (एजीएम) हुँदैछ।  आज हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा डाकेका हुन्। हिमालयन बैंकको सभा सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान ११ बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित ८ प्रतिशत...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’