Commodity


नेपाली छुर्पी विश्व बजारमा पुर्याउँदै यी युवा, मासिक १ लाख केजीसम्म निर्यात

1630479269IMG6596.JPG
– अनन्त्य सुन्दर काठमाण्डौ । कोरोनाका कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा अहिले धेरैजसो व्यापार–व्यवसाय ठप्प छन्। कतिपय व्यवसाय बन्द पनि भए। कतिपय बन्द हुने अवस्थामा छन्।  कोरोना कहरको बाबजुद सुदन चुदाली र उनका सहयात्रीले आफ्नो व्यापारबाट मनग्गे कमाइ रहेका छन्। सुदनले विगत ५ वर्षदेखि नेपाली छुर्पी विदेश निर्यात गर्ने...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, एलपी ग्यास पनि रु. २५ ले महँगियो

1629775216petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल तथा खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ। अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मट्टीतेल ११३ रुपैयाँ कायम भएको...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा आज, लाभांश पारितसहित यस्ता छन् अन्य अजेन्डा

1624504310sarbottam.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडको आज (असार १० गते) विशेष साधारणसभा बस्दैछ। सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक २०७७/७८ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

शिवम सिमेन्टको नाफा २६.५२%ले बढ्यो, ईपीएस कति ?

1620785786shivm-cement.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिवम सिमेन्ट लिमिटेडले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २६.५२ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

पेट्रोल र डिजेलको मूल्य लिटरमा रु. २ ले घट्यो, कतिमा झर्यो भाउ ?

1581993540petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. २ का दरले घटाइएको छ।  इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। निगमका...

अनलाइन सपिङ गर्दा अपनाउनुस् सावधानी, नत्र हुन सक्छ ठूलो नोक्सानी

1577777277online-shopping.png
काठमाण्डौ । प्रविधिको विकाससँगै विश्वमा अहिले अनलाइन ट्रेडिङ ट्रेन्ड बढ्दै गएको छ । घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत एक क्लिकको भरमा आफूलाई चाहिएको स्वदेशी तथा विदेशी ब्रान्डका वस्तुहरु आफ्नै घरदैलोमा मगाउन सकिन्छ । हिजोआज मानिसलाई आवश्यक वस्तुहरु छिटो र सहज तरिकाले उपलब्ध गराउने गतिलो माध्यम बनेको छ ‘अनलाइन सपिङ’ । नेपालमा...

1631872135srbl.gif

हाइड्रोइलेक्ट्रीसिटीद्वारा नगद लाभांश प्रस्ताव, वार्षिक साधारणसभा पुस २८ गते

1577087305Hydroelectricity.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने १ अर्ब ३२ करोड रुपैयाँबराबरको नगद...

डिजेल र मट्टीतेलको मूल्यवृद्धि, पेट्रोलको भाउ यथावत

1576639279Nepal-Oil-Corporation.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १ ले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिनुभयो । उहाँले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य...

पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर रु. २ ले बढ्यो, एलपी ग्यासको मूल्य यथावत्

1575341859petrol-2.jpeg
काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु. २ वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आइतबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले...

'कस्मिक क्रिस्प' एक वर्षसम्म नकुहिने नयाँ प्रजातिको स्याउ, कति पर्छ प्रतिगोटा ?

1575259880Cosmic-Crisp-apples.jpg
काठमाण्डौ । दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ। कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो। 'दह्रो, कुरकुरे र रसिलो स्याउ' प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको...

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

1574167123smoke.jpg
सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ग्रिन टोवागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसमेतले रु १० करोड १५ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको आज एक सूचना...

नेपालमा बनेकै छैन ‘जैविक’ उत्पादनको मापदण्ड, विनापरीक्षण 'स्वघोषणा'

1574151141Organic-vegs-purchased.jpg
- नारायण  ढुङ्गाना काठमाण्डौ । बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर...

सरकारीस्तरको पहिलो ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको माग बढ्दो, उत्पादन भने कम

1574067302mineral-water-640x360.jpg
- सञ्चिता घिमिरे काठमाण्डौ । काभ्रे जिल्लाको पनौतीस्थित ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको बजारमा माग धेरै भए पनि त्यसअनुसार उत्पादन हुन सकेको छैन । जग्गाको अभावकै कारण आयोजनाले क्षमताभन्दा ज्यादै कम परिणाममा पानी बजारमा आपूर्ति हुने गरेको छ । सरकारीस्तरबाट पानी बिक्री–वितरण गर्ने पहिलो आयोजना भए पनि यसलाई विस्तार गर्न...

विद्युतको रु. २९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी

1572419067NEA.png
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु. २९ करोडभन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु. २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर...

तिहारमा २५ लाख माला आवश्यक, ६० प्रतिशत काठमाण्डौ उपत्यकामै खपत

1571890837mala.jpg
– शर्मिला पाठक काठमाण्डौ । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी विभिन्न फूलका माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने...

भर्खरै

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

मेगा बैंकले मुद्दतिमा वार्षिक ९.५५%सम्म ब्याज दिने, ‘मेगा महाबचत खाता’ यी सेवा निःशुल्क

मेगा बैंकले मुद्दतिमा वार्षिक ९.५५%सम्म ब्याज दिने, ‘मेगा महाबचत खाता’ यी सेवा निःशुल्क

आँखुखोलाको लकइन अवधि सकिँदै, स्थानीय र संस्थापकको सेयर कारोबारमा आउने

आँखुखोलाको लकइन अवधि सकिँदै, स्थानीय र संस्थापकको सेयर कारोबारमा आउने

गणपति लघुवित्तद्वारा एकैदिन ३ शाखा विस्तार

गणपति लघुवित्तद्वारा एकैदिन ३ शाखा विस्तार