Commodity


सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

1574167123smoke.jpg
सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ग्रिन टोवागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसमेतले रु १० करोड १५ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको आज एक सूचना...

नेपालमा बनेकै छैन ‘जैविक’ उत्पादनको मापदण्ड, विनापरीक्षण 'स्वघोषणा'

1574151141Organic-vegs-purchased.jpg
- नारायण  ढुङ्गाना काठमाण्डौ । बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर...

सरकारीस्तरको पहिलो ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको माग बढ्दो, उत्पादन भने कम

1574067302mineral-water-640x360.jpg
- सञ्चिता घिमिरे काठमाण्डौ । काभ्रे जिल्लाको पनौतीस्थित ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको बजारमा माग धेरै भए पनि त्यसअनुसार उत्पादन हुन सकेको छैन । जग्गाको अभावकै कारण आयोजनाले क्षमताभन्दा ज्यादै कम परिणाममा पानी बजारमा आपूर्ति हुने गरेको छ । सरकारीस्तरबाट पानी बिक्री–वितरण गर्ने पहिलो आयोजना भए पनि यसलाई विस्तार गर्न...

16408528261200100Gurans1.jpg

विद्युतको रु. २९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी

1572419067NEA.png
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु. २९ करोडभन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु. २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर...

तिहारमा २५ लाख माला आवश्यक, ६० प्रतिशत काठमाण्डौ उपत्यकामै खपत

1571890837mala.jpg
– शर्मिला पाठक काठमाण्डौ । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी विभिन्न फूलका माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने...

जुम्लाको स्याउ निर्यातमा नयाँ कीर्तिमान, गत वर्षको तुलनामा डबल आम्दानी

1571715861Apple.jpg
–विजय रावत जुम्ला  । जुम्लाका किसानले यस वर्ष गत दुई आर्थिकको कुल निर्यातभन्दा बढी स्याउ निर्यात गर्न सफल भएका छन् । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४/७५...

दशैंमा ‘घोर्ले खसी’ भित्र्याउन भ्याइँनभ्याइँ (फोटो फिचर)

1569924383khasi.jpg
- धर्म मलासी काठमाण्डौ । दसैँको आगमनसँगै उपत्यकामा खसी, बोका र च्यांग्रा किन्नेको घुइँचो बढ्न थालेको छ । विशेषगरी दसैँको अष्टमीका दिन बोका बलि दिने प्रचलन छ । त्यस्तै दसैँमा मासुका लागि खसी र च्यांग्रा किन्ने गरिन्छ । दसैँको तृतीयका दिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित अञ्चल कार्यालयमा पुग्दा खसी, बोक...

मूल्य तोक्न नसक्दा खाद्य व्यवस्थाको खसी–बोका बिक्री हुन सकेन

1569822744Dashain-Goats.jpg
काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको...

दसैं लागेसँगै खसीको मासु प्रतिकिलो रु. ३०० सम्मले बढ्यो

1569816070Goats.jpg
काठमाण्डौ । दशैँ सुरु भएसँगै काठमाण्डौ उपत्यकामा खसीको मासुको मूल्य प्रतिकिलो रु. ३०० सम्मले वृद्धि भएको छ। सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी व्यवस्था कडाइका साथ लागु गरेकाले आयात घट्न गएकाले दशैँका बेला खसीको मासुको मूल्य अझ बढ्ने व्यवसायीहरू बताउँछन्। केही ...

दसैंमा उपभोक्ता रुवाउँदै प्याज, भारतबाट निर्यातमा रोक, भाउ प्रतिकेजी रु. २२० सम्म पुग्न सक्ने

1569814412Onion.jpg
काठमाण्डौ । नेपालीको घरआँगनमा दसैँको चटरो परिसकेको छ । दसैँमा आवश्यक सरसामग्री किन्ने भीडा बजारमा बढिरहेको छ । दसैँको रमझम सुरु भए पनि यसपालि तरकारीजन्य वस्तुको भाउ अकासिँदा आमउपभोक्ता रुनु न हास्नुको स्थितिमा पुगेका छन् । विशेषगरी नेपालीको भान्सामा अत्यावश्यक सुकेको प्याज दोब्बरले बढ्दा उपभोक्ता मारमा परेका छन् । गत भदौ १३ गते...

राजधानीका बजारमा दसैँको चपहलपहल सुरु, ग्राहक लोभ्याउन सामान खरिदमा अफरैअफर

1569392165Dashain-Shopping.jpg
– धर्म मलासी काठमाण्डौ । नेपालीको महान् चाड बडादसैँको आगमनसँगै उपत्यकाका बजारहरुमा किनमेल गर्नेको घुइँचो बढ्न थालेको छ । दसैँलाई आवश्यक पर्ने खाद्यान्नदेखि लिएर भाँडाकुँडा, लत्ताकपडा आदि सामग्री किन्नेहरुले अहिले बजार छपक्कै छोपेको छ । यसैगरी व्यापारीहरुले पनि चाडपर्वको मौकामा ग्राहक तान्न विभिन्न किसिमका अफरदेखि मूल्यमा भारी...

दसैँको मुखमा डबल भयो हरियो तरकारीको भाउ

1568959252Vegetables-Groceries.jpg
- धर्म मलासी काठमाण्डौ । दसैँको मुखमा हरियो तरकारीको मूल्य दोब्बर बढीले बढेपछि उपभोक्ता मारमा परेका छन् । दसैँ सुरु हुन अब एक सातामात्र बाँकी छ । तरकारी बजारमा भने एक साताको अन्तरालमै दोब्बर बढीले वृद्धि भएपछि उपभोक्ताको भान्सा महँगिएको हो ।  कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको मूल्यसूचीअनुसार हरियो तरकारीको खुद्रा मूल्य...

सिमेन्टको गुणस्तर सूचकांकमा हेरफेर नभएको विभागको दाबी

1568347617img-Cement.jpg
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचकांक मा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो । छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्धारण गर्दा...

भर्खरै

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

केयूकेएलकै पानीमा हैजाको जीवाणु भेटियो, उमालेरमात्रै पिउन स्वास्थ्यकर्मीको आग्रह

केयूकेएलकै पानीमा हैजाको जीवाणु भेटियो, उमालेरमात्रै पिउन स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

एओएन सुविधा हटाइएपछि के भन्छन् लगानीकर्ता ?

एओएन सुविधा हटाइएपछि के भन्छन् लगानीकर्ता ?

सिबिफिनद्वारा देशको आर्थिक अवस्था सुधारका लागि प्रधानमन्त्रीसमक्ष रायसुझाव पेस

सिबिफिनद्वारा देशको आर्थिक अवस्था सुधारका लागि प्रधानमन्त्रीसमक्ष रायसुझाव पेस

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त