Cooperative


काठमाण्डौका ३ ठूला सहकारीबीच मर्जर सम्झौता

1662811505Laxmi-Kalyan-Gurash-News-Photo-1.JPG
काठमाण्डौ । उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण...

सहकारी विभागले भन्यो-‘एकै प्रकृतिका सहकारीमात्रै मर्जर जानु’

1662384603DoC.jpg
काठमाण्डौ । पछिल्लो समय सहकारीहरु धमाधम मर्जरमा जान थालेपछि सहकारी विभागले भने एकै प्रकृतिका सहकारीमात्रै मर्जर जान निर्देशन दिएको छ।  विभागले आइतबार एक सूूचना जारी गर्दै सहकारी ऐनको दफा ८७ र विनियमावलीको नियम ९ मा भएको व्यवस्था कार्यान्वयन गर्न, सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ बमोजिमको प्रक्रिया पूरा गर्न सबै...

सहकारीमा एकीकरण अभियान: ११ संस्था एक हुँदै

166226241811-cooperative-2.jpg
काठमाण्डौ । सहकारी संस्था संस्थाहरु एकीकरणमा जान थालेका छन्। संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरु एकीकरणमा जान थालेका हुन्। काठमाण्डौमा शनिबार एक कार्यक्रमबीच ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन्। एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाण्डौको न्युरोडस्थित शुक्रपथ...

1662798070ADBL-ad-ver-1.gif

सहकारीहरु डुब्न थालेपछि सहकारी विभागको कडा निर्देशन-‘स्थिर सम्पत्तिहरुमा लगानी नगर्नू’

1660724733doco.jpg
काठमाण्डौ । सहकारी विभागले सहकारी संस्थालाई स्थिर सम्पत्तिहरु (घरजग्गा)मा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।  विभागले सहकारी संस्थाहरु जथाभावी रुपमा घरजग्गामा जथाभावी लगानी गरेर डुब्न थालेको भन्दै यस्तो निर्देशन जारी गरेको हो। विभागद्वारा मंगलबार (साउन ३१ गते) जारी निर्देशनमा कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने...

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

1660643787IMG5488.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्। बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५ औँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले...

गौतमश्री सहकारीको सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

1659447475co.jpg
– रेखा चन्द काठमाण्डौ । सहकारी विभागले बचतकर्ताको रकम उठाएर सञ्चालक फरार भएपछि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ।  विभागले सोमबार गौतमश्री सहकारीको नाममा रहेको सबै बैंक कारोबार रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको हो। विभागका उपरजिस्ट्रार तथा सूचना अभिकारी टोलराज उपाध्याय सबै...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

घर-जग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी नगर्न सहकारीहरुलाई अपिल

1659435216National-Cooperative-Federation-of-Nepal.png
काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले परिस्थिति सहज नहुँदासम्म घर–जग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न सहकारीहरुलाई अपिल गरेको छ।  महासंघले आज एक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रुपमा असुलीमा केन्द्रित रहन पनि महासंघले सुझाव...

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

1659351740IMG5278.JPG
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ।  आज मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्। सहकारीहरु मूल्य, मान्यता, सि...

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक : मन्त्री श्रेष्ठ

1657182893mantri-Shrestha-2.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीका मूल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्।  सहकारी विभागले तयार पारिरहेको सहकारीको दसवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रसम्बन्धी सरोकारवालहरुसँगको अन्तर्क्रियामा मन्त्री...

घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न, सहकारीमार्फत समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणमा प्रतिबद्ध

1655213149news2.jpg
काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजनामा काठमाण्डौमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ। आइतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो। नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै आज समापन भएको हो। बचत...

प्रदेश र स्थानीय तहले सहकारीको नियमन गर्न सक्दैनन् : पूर्वरजिस्ट्रार ढकाल

1655120671Sudarsan-Dhakal.jpg
काठमाण्डौ । सहकारी विभागका पूर्वरजिस्ट्रार सुदर्शनप्रसाद ढकालले स्थानीय तह र प्रदेशले सहकारीको नियमन गर्न नसक्ने बताएका छन्।  नेफ्स्कुनले आयोजना गरेको साकोस शिखर गोष्ठीका अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पूर्वरजिष्ट्रार ढकालले स्थानीय तह सञ्चालन ऐन २०७४ संशोधन गरेर सहकारीको नियमन स्थानीय तहलाई दिने अधिकार कटौती गर्नुपर्ने...

‘वित्तीय सहकारीको नियमन राष्ट्र बैंकलाई दिनुपर्छ’

1655110670SACCOS-SUMMIT.jpg
काठमाण्डौ। ५० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी राष्ट्र बैंक ऐन संशोधन गरिएको छ। राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ।  यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ। ‘संसदमा राष्ट्र बैंक ऐन विचाराधिन...

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री

1655029768Nefscun-29.jpg
काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन्। उनले नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को...

बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ : अर्थमन्त्री

1649240927janardan-sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन्।  आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले सबैको सुझाव संकलन गरेर बजेटमा...

‘सहकारी क्षेत्रलाई मुलुककै समृद्धिको आधारका रुपमा विकास गर्न भिजन पेपर बनाउँदैछौँ’

1637310242IMG20211119101954.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुककै समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको बताएकी छन्।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३० औं साधारणसभाको आज काठमाण्डौमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना