Cooperative


सहकारीमा एकीकरण अभियान: ११ संस्था एक हुँदै

166226241811-cooperative-2.jpg
काठमाण्डौ । सहकारी संस्था संस्थाहरु एकीकरणमा जान थालेका छन्। संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरु एकीकरणमा जान थालेका हुन्। काठमाण्डौमा शनिबार एक कार्यक्रमबीच ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन्। एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाण्डौको न्युरोडस्थित शुक्रपथ...

सहकारीहरु डुब्न थालेपछि सहकारी विभागको कडा निर्देशन-‘स्थिर सम्पत्तिहरुमा लगानी नगर्नू’

1660724733doco.jpg
काठमाण्डौ । सहकारी विभागले सहकारी संस्थालाई स्थिर सम्पत्तिहरु (घरजग्गा)मा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।  विभागले सहकारी संस्थाहरु जथाभावी रुपमा घरजग्गामा जथाभावी लगानी गरेर डुब्न थालेको भन्दै यस्तो निर्देशन जारी गरेको हो। विभागद्वारा मंगलबार (साउन ३१ गते) जारी निर्देशनमा कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने...

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

1660643787IMG5488.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्। बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५ औँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले...

1695556604Online-Ad.gif

गौतमश्री सहकारीको सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

1659447475co.jpg
– रेखा चन्द काठमाण्डौ । सहकारी विभागले बचतकर्ताको रकम उठाएर सञ्चालक फरार भएपछि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ।  विभागले सोमबार गौतमश्री सहकारीको नाममा रहेको सबै बैंक कारोबार रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको हो। विभागका उपरजिस्ट्रार तथा सूचना अभिकारी टोलराज उपाध्याय सबै...

घर-जग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी नगर्न सहकारीहरुलाई अपिल

1659435216National-Cooperative-Federation-of-Nepal.png
काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले परिस्थिति सहज नहुँदासम्म घर–जग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न सहकारीहरुलाई अपिल गरेको छ।  महासंघले आज एक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रुपमा असुलीमा केन्द्रित रहन पनि महासंघले सुझाव...

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

1659351740IMG5278.JPG
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ।  आज मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्। सहकारीहरु मूल्य, मान्यता, सि�...

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक : मन्त्री श्रेष्ठ

1657182893mantri-Shrestha-2.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीका मूल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्।  सहकारी विभागले तयार पारिरहेको सहकारीको दसवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रसम्बन्धी सरोकारवालहरुसँगको अन्तर्क्रियामा मन्त्री...

घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न, सहकारीमार्फत समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणमा प्रतिबद्ध

1655213149news2.jpg
काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को आयोजनामा काठमाण्डौमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ। आइतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो। नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै आज समापन भएको हो। बचत...

प्रदेश र स्थानीय तहले सहकारीको नियमन गर्न सक्दैनन् : पूर्वरजिस्ट्रार ढकाल

1655120671Sudarsan-Dhakal.jpg
काठमाण्डौ । सहकारी विभागका पूर्वरजिस्ट्रार सुदर्शनप्रसाद ढकालले स्थानीय तह र प्रदेशले सहकारीको नियमन गर्न नसक्ने बताएका छन्।  नेफ्स्कुनले आयोजना गरेको साकोस शिखर गोष्ठीका अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पूर्वरजिष्ट्रार ढकालले स्थानीय तह सञ्चालन ऐन २०७४ संशोधन गरेर सहकारीको नियमन स्थानीय तहलाई दिने अधिकार कटौती गर्नुपर्ने...

‘वित्तीय सहकारीको नियमन राष्ट्र बैंकलाई दिनुपर्छ’

1655110670SACCOS-SUMMIT.jpg
काठमाण्डौ। ५० करोडभन्दा माथिको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी राष्ट्र बैंक ऐन संशोधन गरिएको छ। राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ।  यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ। ‘संसदमा राष्ट्र बैंक ऐन विचाराधिन...

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री

1655029768Nefscun-29.jpg
काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन्। उनले नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को...

बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ : अर्थमन्त्री

1649240927janardan-sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन्।  आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले सबैको सुझाव संकलन गरेर बजेटमा...

‘सहकारी क्षेत्रलाई मुलुककै समृद्धिको आधारका रुपमा विकास गर्न भिजन पेपर बनाउँदैछौँ’

1637310242IMG20211119101954.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुककै समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको बताएकी छन्।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३० औं साधारणसभाको आज काठमाण्डौमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी...

सहकारीहरुले कोभिड प्रभावित सदस्यको ऋण भुक्तानीको भाखा ६ महिनासम्म सार्न सक्ने

1629256633DoC.jpg
काठमाण्डौ । सहकारी संस्थाहरुले आफ्ना ऋणी सदस्यको ऋण भुक्तानीको भाखा ६ महिनासम्म सार्न सक्ने भएका छन्।  सहकारी विभागले ‘सहकारी संघसंस्थाका लागि मार्गदर्शन एवं निर्देशनहरु’ जारी गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो। ऋणीहरु सदस्यहरुमा परेको प्रभावको अवस्था हेरी व्यवसायिक योजनाका आधारमा सदस्यको व्यवसाय पुनः सञ्चालनमा...

लगानीको ६०% हिस्सा उत्पादनको क्षेत्रमा गर्न सहकारीहरुलाई अर्थमन्त्रीको सुझाव

1629091017DSC1231.JPG
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई सुझाव दिएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसमा उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्। ‘बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै...

भर्खरै

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

फेरि चार किलो सुन बरामद, तीन व्यक्ति पक्राउ

फेरि चार किलो सुन बरामद, तीन व्यक्ति पक्राउ