कर्पोरेट


नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

1638525464Photo-1.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ। जानकी मन्दिरमा आयोजित एक समारोहबीच नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  दीपक कुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र...

सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कमा विशेष छुट पाउने

1638524907Agreement-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डवाहकहरुले जनकपुरस्थित होटेल सिटिपार्क प्रालि जनकपुरमा विशेष छुट पाउने भएका छन्।  सिटिजन्स बैंक र होटेल सिटिपार्कबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कको स...

नेपालमै पहिलोपटक ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ द ब्रिटिस कलेजमा

1638524478DSC00589.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ।  कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत...

1635339481srbl-111.jpg

सिटिजन्स बैंक : 'जतिसुकै चानचुन भए पनि बचत गरे एक न एक दिन काम लाग्छ' (सन्देशमूलक भिडियोसहित)

1638515554citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बचतको बानी विकासका लागि प्रोत्साहन गर्न सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। भिडियोमा निकै रोचक ढंगले थोरैथोरै धेरै बचत गर्न सकिने सन्देश दिन खोजिएको छ। भिडियोमा एक बालक सामान किन्न भनेर घरबाट निस्किछन्। पसलमा पुगेर घरका लागि आवश्यक सामान किन्छन्। सामान किनिसकेपछि ती बालकले पसलेलाई रु....

कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट, सन्देश र आइभिआरमार्फत थाहा पाउन सकिने

1638511412ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल सजिलै थाहा पाउन सकिने व्यवस्था गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np/ लगइन गरी सिम्बोल नम्बर (Symbol Number) र जन्म मिति लेखेर हेर्न सकिन्छ।  यसैगरी NEB टाइप गरी स्पेस छाडेर सिम्बोल नम्बर (NEB<space>Symbol Number) लेखी १६०० मा...

संरक्षण र दिगो विकासका लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

1638450589Jiten211202026A8583.jpg
काठमाण्डौ। ICIMOD, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG) बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।  ICIMOD का प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा ICIMOD रणनीतिक सहयोगका निर्देशक बसन्तराज...

शाओमीको आधिकारिक स्टोर बुटवलमा

1638443341XiaomiButwal-Showroom-1.jpg
बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ।  बुटवलको बीपचोकमा अवस्थित यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ। यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,...

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1638427828Thalli-GROUP.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा १ लाख ३...

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५०० बढी निर्माणकर्मीको जोखिम बीमा

16384246672.jpg
काठमाण्डौ। शिवम् सिमेन्ट लि.ले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रममा ५०० बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

163842087426162139912518915452850541061975597726575521n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ।  मुक्तिनाथ विकास बैंकले वीरगन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्रालिसँग र काठमाण्डौमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौताहरुमा...

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

1638412577From-the-top-of-the-world.png
काठमाण्डौ । अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ।  विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरुले अन्तर्राष्ट्रियस्तरको स्वरुपमा तयार भएको नयाँ...

राष्ट्रिय बिमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो रु. १५ लाखसम्म ऋण पाउने

1638367892nbl1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिनाधितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा...

रु. १ अर्बको लगानी व्यवस्थापन गर्न माछापुच्छ्रे कृति क्यापिटल सफल

1638365144machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत रु. १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको छ। यस अवसरमा माछापुच्छ्रे कृति क्यापिटलप्रति विश्वास गरी यो उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सम्पूर्ण ग्राहक, संस्थापक सेयरधनी, नियामक निकाय तथा कर्मचारीहरुप्रति...

ओपोको ‘फ्ल्यागशिप’ स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्म अपनाउने पहिलो स्मार्टफोन बन्दै

1638354689PIC.jpg
शेङचेन । क्वालकम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओपोले स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को पहिलो त्रैमासमा विश्वब्यापी रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ।  यससँगै नयाँ स्न्यापड्रागन प्ल्याटमर्फ अनुकूलन गर्ने ओपो पहिलोमध्येको एक कम्पनी हुनेछ। यसका साथै...

लक्ष्मी बैंकले ल्यायो डिजिटल डिसेम्बरको तेस्रो संस्करण, डिजिटल बैंकिङ प्रवर्द्धन मुख्य उद्देश्य

1638352551DD-Cover-Photo.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी रुपमा रहेको लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई सधैँ डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ।  त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ। #DigitalDecember नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकलाई...

भर्खरै

आईपीओ जारी गरेको ६ महिनामै अमेरिकी सेयर बजारबाट बाहिरिँदै ‘दिदी’, हङकङमा सूचीकृत हुने

आईपीओ जारी गरेको ६ महिनामै अमेरिकी सेयर बजारबाट बाहिरिँदै ‘दिदी’, हङकङमा सूचीकृत हुने

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कमा विशेष छुट पाउने

सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कमा विशेष छुट पाउने

नेपालमै पहिलोपटक ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ द ब्रिटिस कलेजमा

नेपालमै पहिलोपटक ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ द ब्रिटिस कलेजमा

नेप्सेको आईटीकै कर्मचारी भित्री कारोबारमा संलग्न रहेको आरोप, कारबाहीको माग गर्दै उजुरी

नेप्सेको आईटीकै कर्मचारी भित्री कारोबारमा संलग्न रहेको आरोप, कारबाहीको माग गर्दै उजुरी

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

सेबोनको पाइपलाइनमा ७ कम्पनीका हकप्रद, कसको कति ?

सेबोनको पाइपलाइनमा ७ कम्पनीका हकप्रद, कसको कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकको एजीएमबाट १६% लाभांश अनुमोदन

नेपाल इन्भेष्टमेन्ट बैंकको एजीएमबाट १६% लाभांश अनुमोदन

बुद्धभूमि नेपाल हाइड्रोपावरको आरटीएसमा सिद्धार्थ क्यापिटल नियुक्त

बुद्धभूमि नेपाल हाइड्रोपावरको आरटीएसमा सिद्धार्थ क्यापिटल नियुक्त

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार बढी कित्ता सेयर लिलामीमा राखिने

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार बढी कित्ता सेयर लिलामीमा राखिने

सिटिजन्स बैंक : 'जतिसुकै चानचुन भए पनि बचत गरे एक न एक दिन काम लाग्छ' (सन्देशमूलक भिडियोसहित)

सिटिजन्स बैंक : 'जतिसुकै चानचुन भए पनि बचत गरे एक न एक दिन काम लाग्छ' (सन्देशमूलक भिडियोसहित)

कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट, सन्देश र आइभिआरमार्फत थाहा पाउन सकिने

कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट, सन्देश र आइभिआरमार्फत थाहा पाउन सकिने

ओमिक्रोनको संक्रमणबाट कसरी बच्ने ? अपनाउनुस् यी वैज्ञानिकले सुझाएका यी ६ सरल उपाय

ओमिक्रोनको संक्रमणबाट कसरी बच्ने ? अपनाउनुस् यी वैज्ञानिकले सुझाएका यी ६ सरल उपाय

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

नेप्सेको गम्भीर लापरबाही, वेबसाइटमा घन्टौँसम्म गलत तथ्यांक !

नेप्सेको गम्भीर लापरबाही, वेबसाइटमा घन्टौँसम्म गलत तथ्यांक !