कर्पोरेट


रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

1660911301Photo.jpeg
काठमाण्डौ । गणपति वनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले अब सुरु हुन लागेको नेपालीको महान चाड तीजदेखि छठ पर्वसम्मका लागि चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरको छ।  यस योजनाअनुसार यो डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना...

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण

1660907424IMG7020.PNG
काठमाण्डौ । राउन्ड टेवल विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ। राउन्ड टेबलले उक्त विद्यालयमा बहुवर्ष योजनाअन्तर्गत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको हो। बुढीगंगा गाउँपालिका–४ स्थित विद्यालय...

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

1660893853kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले भदौ १ बाट लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी-आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ।  भदौ १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन।  ग्राहकको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर...

1660225348Smart-Muddati-900X100-px.gif

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

1660888457image-4.png
काठमाण्डौ । बिजबजारमा कार्यरत तेक्वान्दो, कराँते र किक बक्सिङकि राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२द्द मा प्रतिस्पर्धीका रूपमा सहभागी हुन गइरहेकी छन् भने प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाका रूपमा बिजबजार लिमिटेड रहने भएको छ। So–Kyukoshin Karate द्वारा २०१९...

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

1660827253Kamana-Sewa-QR-Merchant.jpg
काठमाण्डौ । कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेन्ट बोनस योजना ल्याएको छ।  यो योजना बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नका लागि भदौ १ गतेदेखि सुरु गरेको हो। ‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’...

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

1660819981RBB-Udayamsilata.JPG
काठमाण्डौ । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाण्डौमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ।  नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो।...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि विशेष सुविधायुक्त ‘एनएमबि स्मार्ट नारी बचत खाता’

1660819187SmartNaarimnemonic.jpg
काठमाण्डौ । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलावर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ। महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयासस्वरुप यस योजनाअन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु. ५ हजारसम्म...

डिजी पे र स्टार हस्पिटलबीच विशेष सहकार्य गर्ने सम्झौता

1660818186Agreement-signing-1---Star-Hospital--DigiPay.jpeg
काठमाण्डौ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरस्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ। यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध...

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् अफर

1660815332nt.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ। हिजो भदौ १ गतेदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ।  इन्डिया भ्वाइस प्याक– डेली अफरअन्तर्गत २४ घन्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

1660813640photo.jpg
काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो। यसबाट देशका विभिन्न...

तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न

16608127372990414516101107537937181713199849403848289n.jpg
काठमाण्डौ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा भएको तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको छ।  स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको हो। कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडेमात्रै पुग्ने गोर्खा इको प्यानल जोडने...

स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाइनान्सबीच स्मार्ट क्यूआर प्रयोगमा ल्याउने सम्झौता

1660800850Picture.jpeg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ। सेवा विविधीकरणको यो नयाँ आयामपश्चात आईसीएफसी फाइनान्सका ग्राहकले कम्पनीको मोबाइल बैंकिङ एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग...

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको ह्यारिसन प्यालेसमा २०%सम्म छुट

1660742375Image.png
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकका ग्राहकले...

नाडा ईभी एक्सपो–२०२२ को स्टल बुकिङ खुला

1660741904IMG9935.JPG
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्सपो–२०२२ का लागि आज भदौ १ गतेबाट स्टल बुकिङ खुला गरिएको छ।  एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ। उक्त एक्सपोका लागि भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ गर्न सकिने नाडा ईभी एक्सपो–२०२२...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

1660797415nmb.png
काठमाण्डौ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर ल्याएको छ।  एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेरु क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन्। क्यासब्याक सुविधाका लागि ग्राहकले आफ्नो एनएमबि...

भर्खरै

रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा  कक्षाकोठा निर्माण

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

यस्ता छन् मुुक्तिनाथ विकास बैंकका बचत योजना, के-के छन् सुविधा र कति पाइन्छ ब्याज ?

यस्ता छन् मुुक्तिनाथ विकास बैंकका बचत योजना, के-के छन् सुविधा र कति पाइन्छ ब्याज ?

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

सुनको भाउमा गिरावट जारी, चाँदीमा पनि उस्तै

सुनको भाउमा गिरावट जारी, चाँदीमा पनि उस्तै