कर्पोरेट


धराने दर्शकलाई ततायो एनसेलले, गेमदेखि मीठा परिकारसम्म

1474555161IMG9532.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाइस्कूल मैदानमा भव्य मेलाको आयोजना गर्यो । मेलामा धरानेहरु झुमे, नाचे, कलाकारसँगै गाए र मनपरेका खेल खेल्दै खाल खालका परिकारमा समेत रमाएका देखिए ।  रि-ब्राण्डिङ्गपछि नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग शुभकामना...

नेपाल टेलिकममा महिलाले इतिहास रचिन्, पहिलोपटक प्रबन्ध निर्देशक बन्न सफल

1474548609kamini.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिस्पर्धी सबै पुरुष उम्मेद्वारहरुलाई पछार्दै कामिनी राजभण्डारीले इतिहास रचेकी छिन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टेलिकममा वरिष्ठ नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत राजभण्डारीलाई अन्तिम तीन नामबाट छनौट गरेको हो ।  टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएपछि कामिनीले...

बिहीबार एनसेलले धरान तताउने

1474464804Ncell-Mela-2073A.jpg
काठमाण्डौ । ठूला चाडपर्वको शुभकामना आदानप्रदान तथा रिब्राण्डिंगको उद्देश्यले देशका प्रमुख शहरहरुमा आयोजना भइरहेको एनसेल मेला सुनसरीको धरान पुगेको छ ।  पूर्वाञ्चलको फेसन शहरको रुपमा परिचित धरानस्थित पब्लिक हाइस्कूलको मैदानमा एनसेल मेलाको पछिल्लो संस्करण आयोजना हुन लागेको हो ।  नारायणगढ, पोखरा र बुटबलमा दर्शकहरुलाई तताएको...

1602489415NCC-Final-Ads-min.gif

एनसेल मेलामा झुम्यो बुटवल

1474301472IMG0187.JPG
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि-ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदानका लागि देशमा प्रमुख...

बुटवल पुग्यो एनसेल मेला, सोमबार दिनभर संचालन हुने

1474202856Ncell-Mela-2073A.jpg
काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा एनसेलले थालेको ‘एनसेल मेला’ अब बुटवल पुगेको छ । सोमबार बुटवलस्थित दीपनगरमा रहेको सिद्धेश्वरी मैदानमा एनसेल मेला आयोजना हुनेछ । एनसेलले आफ्ना ग्राहकसँगको सम्बन्ध सुधार तथा रि-ब्राण्डिङको उद्देश्यले देशका प्रमुख शहरहरुमा एनसेल मेला आयोजनाको अभियान थालेको हो । नारायणगढबाट सुरु भएको मेला यसअघि...

एनसेलका राम्रा रिटेलरलाई उपहारको बहार, स्कूटरदेखि स्मार्टफोनसम्म

1474199172Ganesh-Kumar-Shrestha.jpg
काठमाण्डौ । देशको अग्रणी मोबाईल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिञ्जा ईन्टरप्राईजेज्का संचालक गणेशकुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ ।  सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०...

मन्त्रीको जबर्जस्ती नियुक्तिविरुद्ध विद्युत प्राधिकरणका कर्मचारीको विद्रोह !

1474197881kulman.JPG
काठमाण्डौ । उर्जामन्त्री जनार्दन शर्माविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्रोह सुरु गरेका छन् ।  माओवादी कार्यकर्ता भएकै कारण मन्त्री शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा वरिष्ठ कर्मचारीलाई पाखा लगाएर कनिष्ठ कुलमान घिसिङलाई नियुक्त गरेपछि आक्रोशित कर्मचारीले विद्रोह थालेका हुन् ।  यसरी मन्त्रीको...

पोखरेलीसँगै पर्यटक पनि झूमे एनसेल मेलामा

1474138390IMG8485.jpg
काठमाण्डौ । देशको अग्राणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला आयोजना गर्यो ।  एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता थियो । विविध मनोरञ्जनात्मक...

शनिवार एनसेलसँगै पोखरेलीहरुले कम्मर भाँच्ने

1474047218Ncell-Mela-2073A.jpg
काठमाण्डो । देशको प्रमुख मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्दैछ ।  देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल...

चुनौतीको चाङमा प्राधिकरणका नवनियुक्त कार्यकारी

1473941537kulman.JPG
►रमेश लम्साल काठमाण्डौ । वर्षेनी घाटाको व्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई सुधार गरेर व्यवसायी र प्रतिस्पर्धी संस्थाको रुपमा अगाडि बढाउनु नवनियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङको प्रमुख चुनौती रहेको छ ।  सरकारले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा प्राधिकरणकै निर्देशक घिसिङलाई नियुक्त गरेको छ ।...

‘असक्षम’को बिल्ला भिराइएका कुलमान बने विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक

1473867277kulman.JPG
काठमाण्डौ । मुकेशराज काफ्लेको राजीनामापछि रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत...

बिहीबार नारायणघाटमा एनसेलको मेला, सांगीतिक प्रस्तुतीको साथ परिकारको स्वाद र गेमहरुको मज्जा

1473841387Ncell-Mela-2073.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ ।  कम्पनीले रि–ब्राण्डिङ्गपछि नजिकिँदै गरेको चाँडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला आयोजना गर्न लागेको हो...

वातावरण संरक्षणमा एनसेलको सहकार्य

14736564959.jpg
काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यका साथ धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ ।  आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,०००...

प्रमुखविहीन नेपाल टेलिकममा बुद्धि आचार्यकै पुनरागमन हुने संभावना अधिक

1473150024Buddhi-Pd-Acharya.jpg
काठमाडौं । देशकै ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम आइतबारदेखि प्रमुख(प्रबन्ध निर्देशक)विहीन बन्न पुगेको छ ।  तत्कालीन टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको २ वर्षे कार्यकाल सकिए पनि नयाँको नियुक्तिमा ढिलाई गरिँदा देशकै ठूलो दूरसंचार प्रदायक कम्पनी प्रमुखबिहीन बन्न पुगेको हो ।  २०७१ भदौ २० गते टेलिकमको...

देशका ५ शहरमा एनसेल मेला, चर्चित कलाकारको प्रस्तुतीसँगै परिकारको मज्जा लिन पाइने

1472753764Ncell-Mela-2073.jpg
काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ ।  कम्पनीले रि-ब्राण्डिङ्गपश्चात नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानीय स्तरमा...

भर्खरै

यी लघुवित्तले एनएफआरएस विधिबाट वित्तीय विवरण तयार पार्नुपर्ने, कस्तो पर्ला असर ?

यी लघुवित्तले एनएफआरएस विधिबाट वित्तीय विवरण तयार पार्नुपर्ने, कस्तो पर्ला असर ?

मध्यभोटेकोशीको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

मध्यभोटेकोशीको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुने चिकित्सकलगायत कर्मचारीका परिवारलाई रु. २५ लाख दिने निर्णय

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुने चिकित्सकलगायत कर्मचारीका परिवारलाई रु. २५ लाख दिने निर्णय

स्वास्थ्यमा सुधार भएपछि पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो

स्वास्थ्यमा सुधार भएपछि पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो

अन्य जिल्लाबाट विदेशी पर्यटकलाई उपत्यकामा प्रवेश गर्न दिइने

अन्य जिल्लाबाट विदेशी पर्यटकलाई उपत्यकामा प्रवेश गर्न दिइने

रिलायन्स फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

रिलायन्स फाइनान्सको एजीएमबाट लाभांश अनुमोदन

तरलतामा व्यापक दबाब, ब्याजदरमा भने तत्काल फेरबदल नहुने

तरलतामा व्यापक दबाब, ब्याजदरमा भने तत्काल फेरबदल नहुने

कोरोनाबाट थप ५८ को मृत्यु, ८६५९ संक्रमित थपिए, दुवै संख्या हालसम्मकै उच्च

कोरोनाबाट थप ५८ को मृत्यु, ८६५९ संक्रमित थपिए, दुवै संख्या हालसम्मकै उच्च

मध्यभोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न सकिने, यस्तो छ प्रक्रिया

मध्यभोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न सकिने, यस्तो छ प्रक्रिया

कोभिडको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री

कोभिडको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री

नेप्सेमा झिनो करेक्सन, प्रतिकूल परिस्थितिका बाबजुद बजारलाई टर्नओभरको साथ

नेप्सेमा झिनो करेक्सन, प्रतिकूल परिस्थितिका बाबजुद बजारलाई टर्नओभरको साथ

निषेधाज्ञाका बेला कालोबजारी भइरहेको छ ? '११३७' मा उजुरी गर्न सकिने

निषेधाज्ञाका बेला कालोबजारी भइरहेको छ ? '११३७' मा उजुरी गर्न सकिने

भारतबाट आउने हवाई यात्रुलाई राख्न यी होटेललाई तोकियो क्वारेन्टिन, १० दिन बस्नैपर्ने

भारतबाट आउने हवाई यात्रुलाई राख्न यी होटेललाई तोकियो क्वारेन्टिन, १० दिन बस्नैपर्ने

स्थानीयले मध्यभोटेकोशीको आईपीओ अब अनलाइनबाटै भर्न सक्ने, यसरी दिनुहोस् आवेदन

स्थानीयले मध्यभोटेकोशीको आईपीओ अब अनलाइनबाटै भर्न सक्ने, यसरी दिनुहोस् आवेदन

‘आईपीओ पटक्कै पर्दैन, बरु अमेरिकाको डीभी पर्ला कि !’ कहिले आउँदैछ नतिजा ?

‘आईपीओ पटक्कै पर्दैन, बरु अमेरिकाको डीभी पर्ला कि !’ कहिले आउँदैछ नतिजा ?