कर्पोरेट


बजेटलाई चेम्बरको असन्तुष्टिसहितको स्वागत !

1464622520Nepal-chamber-of-commerce.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई औसतमा राम्रो र सन्तुलित भन्दै कार्यान्यन पक्ष जटिल भएकोले राजनीतिक दल र निजी क्षेत्रको सहमति र सहकार्यको आवश्यकतामा जोड दिएको छ।  महासचिव कमलेशकुमार अग्रवालले सोमबार चेम्बरको धारणा प्रस्तुत गर्दै त्यस्तो आवश्यकतामाथि जोड दिएका हुन् ...

निर्यात प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको योगदान अभिवृद्धिमा बजेट असफल : निजी क्षेत्र

1464595625fncci.jpg
काठमाण्डौ । घट्दै गएको निर्यात प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको योगदान अभिवृद्धि गर्न बजेट असफल भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ ।  महासंघले बजेटप्रतिको आफ्नो संस्थागत धारणा विज्ञप्तिमार्फत सार्वजनिक गर्दै बजेटले निजी क्षेत्रका लगानीकर्तालाई उच्च मनोबल बनाउन ठोस आधार दिन नसकेको आरोप समेत लगाएको छ...

नेपालको तामाखानी उत्खनन्मा लगानी गर्न चिनियाँ व्यापारी तयार, चेम्बरसँग भयो सम्झौता

1464350059mou-china.jpg
काठमाण्डौ । नेपालमा रहेको अथाहा तामाखानीको उत्खनन्मा सहकार्य गर्न चिनियाँ व्यापारीहरुले चासो देखाएका छन् । उनीहरुले नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्टी तथा चेम्बर अफ कमर्सका अधिकारीहरुसँग सो बिषयको सूचना आदानप्रदान तथा लगानीमा सहकार्य गर्ने गरी शुक्रबार एक सम्झौतापत्रमै हस्ताक्षर गरेका छन् ।  नेपाल चेम्बर अफ कमर्सका...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

अष्ट्रेलियाका धनाढ्यको सूचिमा ५ स्थान पछि धकेलिए घले दम्पत्ति, ४ अर्ब ४६ करोड सम्पत्ति थपियो

1464334249shesh-ghale-and-jamuna-gurung.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचिमा ५ स्थान पछाडि धकेलिएका छन् ।  गत वर्षको भन्दा यो वर्षको सूचिमा घले दम्पत्ति ५ स्थान पछाडि धकेलिएका हुन् । ५ स्थान पछाडि धकेलिए पनि उनीहरुको सम्पत्ति यो वर्ष ५ करोड ८० लाख डलर अर्थात करिब ४ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । सन् १९९०...

गैह्रीधारामा हिमालय एयरलाइन्सको सेल्स अफिस

1464273534Mr.-Vijay-Shrestha-Vice-President--Administration-handing-over-the-first-ticket-issued-for-Doha-to-Mr.-Raju-K.C.-General-Manager--Commercial..JPG
काठमाण्डौ । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले बिहीबारदेखि काठमाण्डौका गैह्रीधारामा आफ्नो सेल्स अफिस संचालनमा ल्याएको छ ।  एक कार्यक्रमका बीच एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले सेल्स अफिसको उद्घाटन गरेका थिए । श्रेष्ठले कम्पनीका जेनरल म्यानेजर–कमर्सीयललाई पहिलो टिकट हस्तान्तरण गरेर...

चिनियाँ लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा, दैनिक ६ हजार टन उत्पादन हुने

1464111407honsi.jpg
कावासोती । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सञ्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।   चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी...

1631872135srbl.gif

जेठ ४ देखि टेलिकमको विशेष अफर, ९० रुपैयाँमा अनलिमिटेड डाटा !

1463391197Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले इन्टरनेशनल टेलिकम्युनिकेसन डेको उपलक्ष्यमा उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेड तथा पोष्टपोडका ग्राहकहरुलाई नाइट डाटा प्याकेजको अफर उपलब्ध गराउने भएको छ ।  सो अफर अन्तर्गत रु. ९०।–(कर बाहेक)मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमीटेड डाटा चलाउन सकिनेछ...

एनसेल लाभकर: छानबिन टोली गठन गरिने

1463161221Ncell.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले एनसेलले सरकारलाई तिर्नुपर्ने सम्पूर्ण लाभकरका विषयमा कर विज्ञसहितको टोलीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिको आज, ३१ वैशाखको बैठकले पुँजीगत लाभकर अन्य कर भन्दा फरक विषय भएकाले खरिद बिक्रीका क्रममा प्राप्त भएको लाभका आधारमा कर तिर्नु आवश्यक रहेको भन्दै यस...

गोगंबु बसपार्कमा अत्याधुनिक ‘बिजी मल’

14629713051.JPG
काठमाण्डौ । राजधानीको नयाँ बसपार्कमा बुधबारदेखि ‘बिजी मल’ नामको नयाँ तथा अत्याधुनिक सपिङ कम्प्लेक्स संचालनमा आएको छ ।  एक समारोहकाबीच पूर्वअर्थमन्त्री डा. रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मलको संयुक्त रुपमा उद्घाटन गरे ।  राजधानी र आसपासका ग्राहक तथा विभिन्न जिल्लाबाट राजधानी आउने...

नेपालका व्यापारी चीनको डोङ्गुआन प्रान्तमा, लगानी प्रवद्र्धन र व्यापार बिस्तारको सम्झौता

1462885466MOU-CCPIT-Dongguan-City-Committee.jpeg
काठमाण्डौ । नेपाल चाइना चेम्बर अफ कमर्स इण्डष्ट्रिजका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चीनको डोङ्गुआन शहरमा गएको व्यापारिक प्रतिनिधि मण्डलले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड डोङ्गुआन सिटी कमिटी(सीसीपीआइटी)का अध्यक्ष जेङ मिन सेङसँग भेट गरी द्विपक्षीय आर्थिक तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।  सो...

एनसेलले बुझायो ९ अर्ब ९६ करोड ९५ लाख कर

1462702736ncell.jpg
काठमाण्डौ । मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई नौं अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर आइतबार दाखिला गरेको छ ।  एनसेलले आइतबार अपरान्ह ठूला करदाताको कार्यालयमा उक्त रकम बुझाएको हो । उसले बाँकी रकम कर निर्धारण भएपछि सोही अनुसार बुझाउँदै जाने प्रतिबद्धता समेत जनाएको छ । स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा तथा...

भृकुटीमण्डपमा हस्तकलाको मेला, हिरामोतीदेखि हाते कागजसम्म

1462437276handicrafts.jpg
काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि १३ औं हस्तकला व्यापार मेला तथा ११ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी शुरु भएको छ ।  नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला बैशाख २७ गतेसम्म सञ्चालन हुनेछ  । मेलामा ४५ भन्दा धेरै जिल्लाका स्थानीय हस्तकला सामाग्रीहरुको स्टल राखिएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा तथा...

आपूर्तिका पूर्वाधारलाई राष्ट्रिय गौरवको आयोजनासँग जोड्नुपर्नेमा मन्त्रीको जोड, इन्धन संकट हटाउने आयल निगमको नयाँ योजना

1462368374RAJ1247.JPG
काठमाण्डौ । संकटमा परेको ओली सरकारका आपूर्तिमन्त्री गणेशबहादुर पुनले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन पूर्वाधार निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत राखिनुपर्नेमा जोड दिएका छन् ।  नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार कान्तिपथस्थित चेम्वर भवनमा आयोजित 'आपूर्ति व्यवस्थाका चुनौतिहरु' विषयक अन्तरक्रिया...

टेलिकमका शेयरधनीले बैशाख २१ गतेदेखि नगद लाभांश पाउने, नरेन्द्र भट्टराई लेखापरीक्षकमा नियुक्त

1462191096Pic-1.jpg
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(टेलिकम)का लगानीकर्ताले  आर्थिक वर्ष २०७१/७२ को नाफाबाट ५० प्रतिशतका दरले नगद लाभांश पाउने भएका छन् ।  टेलिकमको सोमबार राजधानीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले यसअघि संचालक समितिले गरेको ५० प्रतिशत दरको नगद लाभांशको प्रस्तावलाई पारित गरेको हो । पारित लाभांश...

वैशाख २३ देखि २७ गतेसम्म काठमाण्डौमा हस्तकला व्यापार मेला हुने

काठमाण्डौ । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी हुने भएको छ।    महासङ्घले आज पत्रकार सम्मेलन गरी हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख २३ देखि २७ गतेसम्म व्यापार मेला तथा हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी...

भर्खरै

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

मेगा बैंकले मुद्दतिमा वार्षिक ९.५५%सम्म ब्याज दिने, ‘मेगा महाबचत खाता’ यी सेवा निःशुल्क

मेगा बैंकले मुद्दतिमा वार्षिक ९.५५%सम्म ब्याज दिने, ‘मेगा महाबचत खाता’ यी सेवा निःशुल्क

आँखुखोलाको लकइन अवधि सकिँदै, स्थानीय र संस्थापकको सेयर कारोबारमा आउने

आँखुखोलाको लकइन अवधि सकिँदै, स्थानीय र संस्थापकको सेयर कारोबारमा आउने

गणपति लघुवित्तद्वारा एकैदिन ३ शाखा विस्तार

गणपति लघुवित्तद्वारा एकैदिन ३ शाखा विस्तार