कर्पोरेट


सिंहदरबार पुगेर व्यापारीले मन्त्री थर्काए, आरोपका भरमा व्यवसायी नथुन्न चेतावनी

1501757003ncc.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।  नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरबारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् ।  चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको...

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

1501596365NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका ग्राहकमाझ निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् ।  एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पूूरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको हो, जसअन्तर्गत अब ग्राहकले उही सेवाशुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा...

बोल्न र सुन्न नसक्नेका लागि टेलिकमको भिडियो कल सेवा, एकवर्षमा ७०८४ ग्राहक बने

1501588219ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका छन् । कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो ।    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि...

एनसेलको फोरजी सेवा अब थप १० शहरमा

1501513420ncell-4g.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यही मंगलबार (साउन १७)देखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ ।  यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड...

व्यापारीलाई फेरि लोडसेडिङको चिन्ता, अर्थमन्त्रीको ध्यान आर्थिक वृद्धिमा !

1501504091ncc.jpg
काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालुु आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् ।  मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।  नेपाल चेम्वर अफ कमर्सले ‘विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक...

कोरियाली राजदूतलाई बोलाएर उद्योगीले यस्ता माग राखे

1501499311cni.jpg
काठमाण्डौ । नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क योङ्ग सिकसँग नेपालका उद्यमीहरुले नेपालको पूर्वाधार, खनिज उत्खनन्, स्वास्थ्य र उर्जा क्षेत्रमा कोरियाली लगानी भित्र्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।  नेपाल उद्योग परिसंघले राजदूत सिकलाई सोमबार थापाथलीस्थित सचिवालयमा स्वागत गर्दै त्यस्तो आग्रह गरेका हुन् ।  परिसंघका...

टेलिकममा फेरि छुटै–छुटको अफर, विदेशबाट आएको फोन उठाउँदा बोनस पाइने

1501406042ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिनेछ । यो अफर साउन १६ गते(भोलिदेखि) लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइनेछ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ...

पीएलओ लुब्रिकेन्ट्सको डिलर मिट बैंककमा, ८० सदस्यीय टोली थाइल्याण्ड प्रस्थान

1501399018plo11.jpg
काठमाण्डौ । हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरका डिलरहरुको मीट(सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ ।  यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको छ ।  साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको...

सिंहदरबार पुगेर व्यवसायीले दुई सचिवसँग राखे अनौठो माग !

1501065596ncc.jpg
काठमाण्डौ । व्यापारी व्यवसायीको एक प्रतिनिधिमण्डलले बुधबार सरकारका दुुई सचिवसँग भेटेर हाल ड्राफ्ट भइरहेको उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयकप्रति आपत्ति जनाएको छ ।  नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले राजश्व सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायसँग सिंहदरबारमा...

‘व्यापारीलाई नथुन, बरु सुन’

1500994913ncc.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् ।  नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको दाबी गरे...

टेलिकमका सबै डेटा प्याक अब वेबसाइटबाटै खरीद गर्न सकिने

1500884123ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डेटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ ।  यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी (offer.ntc.net.np) मा  लगअन गर्नुपर्ने टेलिकमले जनाएको छ । त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नुपर्छ । विभिन्न...

भारतीय राजदूतका अगाडि उद्योगीले लगाइदिए मागहरुको बिस्कुन, के भने पुरीले ?

15008240721.jpg
काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग शनिवार विराटनगरका उद्योगी व्यवसायीले मागहरुको बिस्कुन लगाइदिए ।  राजदूत पुरीको सम्मानमा मोरंग व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उद्योगी व्यवसायीले मागहरुको थुप्रो लगाइदिएका हुन् ।  संघका अध्यक्ष पवन सारडाले पूर्वाञ्चल क्षेत्रमा लगानीको वातावरण...

प्रधानमन्त्रीले ‘कालो कानून’ नबुझ्दा फसाद !

1500652863cni111.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समृद्धि र विकासका आफ्ना सूत्रहरु सुुझाउँदै र संभावनाको बिषयमा चर्चा गर्दै निजी क्षेत्रको व्यथा पनि सुनाउन भ्याए । ‘सरकारले बनाएका काला कानूनबाट निजी क्षेत्र प्रताडित र आतकिंत छ ।’ उनले भने–‘व्यवसाय गरेर खान डराउने अवस्था छ । ती सबै काला कानून खारेज हुनुपर्छ ।&rsqu...

उद्योग परिसंघ र वाणिज्य महासंघबीचको तिक्तता अन्त, एउटै मञ्चमा देखिए दुई अध्यक्ष

1500651342IMG20170721042824.jpg
काठमाण्डौ । ‘तपाईहरुले कत्तिको विचार गर्नुभयो कुन्नि, आज यहाँ केही नयाँ हुँदैछ । नेपाल उद्योग परिसंघ(सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नेतृत्व एउटै मञ्चमा देखिएको छ । यो अभूतपूर्व छ ।’ कुनै बेला एफएनसीसीआईबाट असन्तुुष्ट बनी  सिएनआई स्थापना गरेका सो संस्थाका संस्थापक अध्यक्ष तथा फोब्र्सका अर्बपति सूचिमा पर्न सफल...

कपन र किर्तिपुरका ६५ सय ल्याण्डलाइन नयाँ प्रविधिमा

1500552179ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो ।  कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन...

भर्खरै

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने