कर्पोरेट


देशमै पहिलोपटक दुई जलविद्युत कम्पनीबीच मर्जर हुने !

1472125663Arun-Valley-and-Arun-Kabeli-Merger.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाबबीच मर्जरको लहर चलिरहेको बेला देशमै पहिलोपटक दुई जलविद्युत कम्पनीबीच मर्जर हुने भएको छ ।  एकाघर समूह प्रोमोटर रहेका अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड एकापसमा मर्ज हुने भएका हुन् ।  अरुण कावेलीको बुधबार बसेको सञ्चालक समितिको बैठकले अरुण भ्यालीसँग...

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो ५०० डी’, नेपालकै गुणस्तरीय फलामे छड भएको दाबी

1472039041Rhino-logo.jpg
काठमाण्डौ । सात सय मिलियन अमेरिकी डलर कारोबार रहेको शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’सहितको 'राइनो ५००डी' फलामे छड सार्वजनिक गरेको छ ।  'राइनो ५००डी' मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड हो । उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समीश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध...

एनसेल लगातार चौथो पटक पनि देशकै ठूलो करदाता बन्ने भो !

1472030360NcellMain-Logo.png
काठमाण्डौ । लगातार तीनपटक सर्वोत्कृष्ट करदाताको उपाधि हात पारिसकेको एनसेलले चौथौ पटक पनि यो उपाधि हात पार्ने निश्चित भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१ र २०७१/०७२ मा लगातार तीनपटक सबैभन्दा बढी कर तिर्दै सर्वोत्कृष्ट करदाता बनिसकेको छ ।  एक सरकारी अधिकारीका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२/७३ मा रु २८ अर्बभन्दा बढी...

अग्रवाल सेवा केन्द्रमा महेशकुमारको नेतृत्व

147196605020160818101718.jpg
काठमाण्डौ । अग्रवाल सेवा केन्द्रले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा व्यवसायी महेशकुमार अग्रवालको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।  सेवा केन्द्रको निवर्तमान अध्यक्ष राजकुमार अग्रवाल रहेका छन् । तीन उपाध्यक्षमा गिरिधारी अग्रवाल(लोहिया), किशोरकुमार...

फोरजी सेवा संचालन गर्न एनसेल तयार !

1471933192NcellMain-Logo.png
काठमाण्डौ । इन्टरनेट सेवाको माग र ग्राहक संख्या बढिरहेको अवस्थामा एनसेलले यो वर्ष डाटा सेवामा विषेश ध्यान केन्द्रीत गर्ने स्पष्ट पारेको छ ।  एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले सो कुरा बताएका हुन् । पर्किन्सले भने–‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो...

विकट ३ जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिङ्क, प्रविधिको क्षेत्रमा ऐतिहासिक कोशेढुंगा बन्ने दाबी

1471865234NepalTelecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही भदौ ४ गतेदेखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याई सेवा उपलब्ध गराउन थालेको छ ।  त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइँदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको...

नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषदको गठन

1471767068Rajesh-Kazi-Shrestha-PP.jpg
काठमाण्डौ । चीन सरकारबाट अगाडि ल्याइएको पुरानो सिल्क रोड पुनः सुचारु गरी "One Belt One Road" अवधारणालाई मध्यनजर गर्दै नेपाल–चीन उद्योग वाणिज्य संघले डा. राजेशकाजी श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ ।  नेपाल सिल्क रोडको अवधारणामा सहभागी हुने भएपछि सिल्क रोडको महत्वलाई ध्यानमा राखी सिल्क...

एनसेलको चासो मोवाइल फाइनान्सियल सेवामा, मोवाइलबाटै पैसा पठाउन र पाउन सकिने

1471591445NcellMain-Logo.png
काठमाण्डौ । एनसेलले आफ्नो सेवा प्रदान गर्ने क्षेत्रको दायरा बढाउँदै मोबाइल फाइनान्सियल सर्भिसहरु पनि ल्याउने बताएको छ ।  एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्सले कम्पनीको नयाँ लोगो अनावरण गर्दै मंगलबार एक कार्यक्रम माझ सो कुरा बताएका हुन् ।  नेपाल राष्ट्र बंैकले केही समय अगाडि मोबाइल फाइनान्सियल सर्भिसहरु ग्राहकलाई प्रदान...

विद्युत आयोजनाहरु भद्रगोल, प्राधिकरण वर्षेनी घाटामा !

1471520382nea11.jpg
►रमेश लम्साल काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले तीन वर्षदेखि चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘थ्री’ लगायतका आयोजना निर्माणको अन्तिमचरणमा पुगेको बताउँदै आएको छ । तर ती आयोजना कहिले र कति लागतमा सम्पन्न हुने भन्ने बारेमा हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन ।  प्राधिकरणको दायित्व बढ्दै गएको छ । ऊर्जा संकटका...

असोज ७–११ गते चेम्बर एक्स्पोको दोश्रो संस्करण

1471431527RAJ06891.jpg
काठमाण्डौ । वाणिज्य मन्त्रालय एवम् व्यापार तथा निकासी  प्रवद्र्धन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो’को दोश्रो संस्करण आयोजना गर्ने भएको छ ।  गत वर्ष नेपाल चेम्बर एक्स्पोको पहिलो संस्करण आयोजना गरेको यो संस्थाले आगामी असोज  ७ देखि ११ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा दोश्रो...

एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारिक घोषणा, ग्राहकलाई नवीन सेवा दिने वाचा

1471415733DSC8190.JPG
काठमाण्डौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजय सुर्याले संयुक्त...

युनिलिभरको नाफामा ऐतिहासिक छलाङ, प्रतिसेयर आम्दानीमा ७९५ रुपैयाँको बढोत्तरी

1471332672uniliver-Nepal.jpg
काठमाण्डौ । नेपालको इतिहासमै सेयरधनीलाई निकै राम्रो नगद लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ छलाङ मारेको छ ।  यो कम्पनीले खूद नाफा अघिल्लो आबको तुलनामा २३१.०१ प्रतिशतले बढाएको हो ।  यो बहुर्राष्ट्रिय कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार कम्पनीको खूद नाफा(करपछि) १...

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, २ वर्षमा ७० अर्ब थप लगानीको घोषणा

1471317521NcellMain-Logo.png
काठमाण्डौ । एनसेल प्रा. लि.(एनसेल) र आजीयाटा ग्रुपबर्हाद(आजीयाटा)ले साउन ३२ गते मंगलबार एनसेलको रिब्राण्डिङको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् ।  एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा र...

प्रचण्ड निजी क्षेत्रको समस्याप्रति गम्भीर, निर्यातजन्य उत्पादनमा १० प्रतिशत कर छुट माग

1471262775SAM2278.JPG
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खुला तथा उदार अर्थतन्त्रको नीति लिएको उल्लेख गर्दै आफू निजी क्षेत्रको समस्या समाधानका लागि गम्भीर रहेको दोहोर्याएका छन् ।  नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।  उनले सरकारको ध्यान...

देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द

1470635358udayapur-cement.JPG
गाईघाट(उदयपुर) । मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ । उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताएका छन् ।  दुई हप्तादेखि...

भर्खरै

नेप्से आफैँले ल्याएको टीएमएसप्रति सीईओले गरे शंका, मागे–‘अन्तर्राष्ट्रियस्तरको प्रणाली’

नेप्से आफैँले ल्याएको टीएमएसप्रति सीईओले गरे शंका, मागे–‘अन्तर्राष्ट्रियस्तरको प्रणाली’

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)