कर्पोरेट


बीओके क्यापिटलको अध्यक्षमा महेश मिश्रलाई नै निरन्तरता

1611920521bok.png
काठमाण्डौ । बीओके क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः महेश मिश्र नै चयन भएका छन्। बीओके क्यापिटलको सञ्चालक मितिको बैठकले अध्यक्ष पदमा मिश्रलाई नै पुनः चयन गरेको हो। उनी पुनः ४ वर्षका लागि अध्यक्ष पदमा नियुक्त भएका छन्। यसैबीच आज सम्पन्न क्यापिटलको विशेष साधारणसभाले संस्थाका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने...

नाडाले गर्यो बुटवलमा कर, भन्सार तथा भीसीटीएस प्रशिक्षण

1611918945NADA.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालको पहलमा बुटवलमा आज शुक्रबार एकदिने कर, भन्सार तथा भीसीटीएसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  विश्व भन्सार दिवसका अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो। नाडाको...

सनराइज क्यापिटलको साधारणसभाबाट लाभांश पारित

161191814020210129141047-1.jpg
काठमाण्डौ । लाभांश अनुमोदन गर्दै सनराइज क्यापिटल लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा भएको थियो।  सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/७७ को मुनाफाबाट १५% नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

1611907629Mahalaxmi.JPG
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रबार बैंकको प्रधान...

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किमअन्तर्गत भिटारा ब्रेजा गाडी वितरण

1611907093Distribution-image.jpeg
काठमाण्डौ । गल्फ लुब्रिकेन्टका लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत बालाजुस्थित सुबुरा इन्पेक्सलाई भिटारा ब्रेजा (१५०० सीसी) गाडी गाडी प्रदान गरेको छ। सुबुरा इन्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ।...

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

1611905432Nabil-123.jpg
काठमाण्डौ। नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ।  शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन्। अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा...

एनएमबिको क्यूआर कोडबाट अब बल्खु तरकारी बजारमा कारोबार गर्न सकिने, गभर्नरबाट उद्घाटन

1611904976NMB.png
काठमाण्डौ । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरेको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण, प्रमुख कार्यकारी...

नबिल बैंकले महिला उद्यमीलाई एसएमई कर्जा प्रदान गर्ने

1611830720FEWAN.jpg
काठमाण्डौ। नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बंैकले महिला उद्यमीलाई लघु, साना तथा मझौता उद्यम (एसएमई) कर्जा प्रदान गर्ने भएको छ। यसका लागि नबिल बैंकले नेपाल महिला उद्यमी महासंघसँग आज सम्झौता गरेको छ। यो सम्झौतासँगै अब बैंकले महासंघका सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र एसएमई कर्जा प्रदान गर्नेछ।  यस रणनीतिक साझेदारीमा...

एफएनसीसीआईका पूर्वअध्यक्षहरूलाई विभिन्न जिम्मेवारी प्रदान

1611825479FNCCI.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्षहरूलाई विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारी दिइएको छ।  महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा पूर्वअध्यक्षहरुले विभिन्न जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ।...

माघ १७ मा सुजुकी कारको ‘सुपर स्याटरडे’, ग्राहकलाई विशेष अफर

1611822434CG-Holdings.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७  गते शनिबार ‘सुपर स्याटरडे’ को आयोजना गर्ने भएको छ। यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन्।  ‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा,...

हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच रणनीतिक व्यापारिक साझेदारी

1611752359Himalaya-Airlines---Yeti-API-Agreement-2.jpg
काठमाण्डौ। हिमालय एअरलाइन्स र यती एअरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारका लागि एकआपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्।  एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा...

बीओकेद्वारा एनसीएचएलको सहकार्यमा कर्पोरेट–पे सेवा सुरु

1611746670logo-header1.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुआत गरेको छ।  बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा यो सेवा उपलब्ध गराएको हो। यो सेवा सुरु गर्न सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा...

आइएमई र युनिमोनीबीच विद्युतीय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

1611745984-.jpeg
काठमाण्डौ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी युनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी गरेको छ। समझदारीपछि यूनिमोनी कतारमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सीधै प्रापकको आइएमई पे वालेटमा रकम...

क्याल्सियम भरिएको मुटुको नशाको बिनाशल्यक्रिया उपचार, नेपालकै पहिलो घटना

1611745043Norvic.jpg
काठमाण्डौ । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ।  मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको अग्रणी र अन्तर्राष्ट्रियस्तरको अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले युरोप÷अमेरिकामा मात्र सम्भव प्रविधि प्रयोग गरी एक बिरामीको...

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

1611736297citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ।  यस प्रणालीअन्तर्गत बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नु हुनेछ। बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगई आफैँले...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?