कर्पोरेट


निफ्राले गर्यो कोरोना रोकथाम तथा उपचारका लागि रु. ४९ लाख आर्थिक सहयोग

1622201448nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोनाभाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यका लागि रु. ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।  निफ्राले यस कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई...

ओपोद्वारा सञ्चालनमा ल्याइएको पान—इन्डस्ट्री इको रेटिङ लेबलिङ स्किममा सूचीकृत

1622186054Pic.jpeg
शन्चन (चीन)। अग्रणी वैश्विक स्मार्ट उपकरण ब्रान्ड ओपोले आफ्नो मिसन ‘टेक्नोजी फर म्यानकाइन्ड। काइन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—इन्डस्ट्री इको रेटिङ लेबलिङ स्किमको पहिलोमध्येको पार्टनरको सूचीमा सम्मिलित भएको छ।  सन् २०२१ जुनदेखि यो स्किम...

समता घरेलु लघुवित्तद्वारा बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

1622180986Photographs.jpg
काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी...

1695556604Online-Ad.gif

कोभिड रोकथाममा प्रभु क्यापिटलको सहयोग

1622112025prabhu-capital.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।  अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको प्रभु...

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श सुरु, कोभिडसँग सम्बन्धित परामर्श निःशुल्क

1622111625pressrelease-ad.png
काठमाण्डौ। कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई धेरै बिरामी आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श बिहीबारदेखि सुरु गरेको छ। समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीको रोग...

नेशनल लाइफद्वारा रु. २५ लाखको बीमा दाबीभुक्तानी

1622110505photo.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लहान शाखाबाट रु. २५ लाखको घातक रोग दाबी भुक्तानी गरिएको छ। आज सिरहाको सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख बीमांक रकमबापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ। पोद्दारले २०७६ असोज २७ गते...

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुआत

1622110040Norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुआत गरेको छ।  कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निष्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले...

चेम्बरद्वारा किराना पसल बन्दको निर्णय फिर्ता लिन माग

1622109309nepse-record.jpg
काठमाण्डौ । उपत्यकामा किराना पसल समेत खोल्न बन्देज गरिएको निषेधाज्ञाको नयाँ मापदण्ड फिर्ता लिनुपर्ने नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले माग गरेको छ ।  एनसीसीले सरकारका विभिन्न निकायहरुलाई पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले जेठ १४ गते(भोलि)देखि लागू हुने गरी किराना पसल समेत...

‘मेरो वालेट–सेलपे वालेट’, यस्ता छन् ग्राहक अफरैअफर

1622104670notice.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवा अव वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ।  सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकबाट...

स्थानीय तह र प्रदेशमार्फत कार्यान्वयन हुने करमा समस्या देखियो, समाधान खोज्न निजी क्षेत्रको माग

1622021885kali.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई), नेपाल उद्योग परिसंघ(सिएनआई) र नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवम् निजी क्षेत्रलाई करको भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न सम्पूर्ण स्थानीय तहहरू, प्रदेश सरकार एवं संघीय सरकारलाई अनुरोध गरेका छन्...

प्राइम कमर्सियल बैंकद्वारा वीर अस्पताललाई रु. ३० लाखबराबरको स्वास्थ्य सामग्री प्रदान

1622016012Prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वीर अस्पताललाई ३० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।  बैंकले वीर अस्पताललाई पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ। ती स्वास्थ्य सामग्री बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफा�...

नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक (भिडियोसहित)

1622015375Screenshot-of-Video.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  कम्पनीले ‘सचेत बनौँ ! करोनाविरुद्धको यो लडाइ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो। यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ।  यो...

एनआईसी एशिया बैंकका ग्राहकले प्रिपेड डलर कार्ड लिन अनलाइनमार्फत आवेदन दिन सकिने

1621947805NIC-ASIA.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ।  यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा...

एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधाहरु, यसरी लिन सकिन्छ फाइदा

1621944533Ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ।  ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवाहरु लिन सक्छन्। यो नयाँ वेबसाइटलाई वेबएपका रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ।   ग्राहक...

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने

1621858783nmb.jpg
काठमाण्डौ। एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब आग्रहले अनलाइनबाटै प्राप्त गर्न सक्ने भएका छन्।  नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी यसअघि नै एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गर्न सुरु गरेको थियो। तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर...

भर्खरै

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय