कर्पोरेट


विद्युत नहुँदा १० टेलिकम टावर बन्द, दजर्न बढी गाविस सम्पर्कविहीन

1470634908Telecom-Tower.jpg
बागलुङ । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ ।  टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ ।  टेलिकमको ल्यान्ड फोन,...

टेलिकमको रिचार्ज यसकारण नभएको रहेछ, समस्या समाधान भइसकेको प्रष्टोक्ति

1470573149NT-new.png
काठमाण्डौ । नेपाल टेलिकमको रिचार्ज सिस्टममा आएको गडबडीका कारण रिचार्जमा आएको समस्या समाधान भइसकेको बताइएको छ ।  नेपाल टेलिकमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै शनिवारदेखि कम्पनीको एनटी रिचार्ज सिस्टम अपग्रेड गर्ने क्रममा एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code#  र1412 IVR मार्फत)माा प्राविधिक समस्या उत्पन्न भएको बताएको छ ।...

एक्सक्लूसिभ : महतोले एनसेलको सेयर बिक्री गर्दा पूँजीगत लाभकर नतिरेको खुलासा !

1470558583Upendra-Mahato.jpg
काठमाण्डौ । एनसेलले पूँजीगत लाभकर नतिरेको बिषयलाई केही समयअघि सडकदेखि संसदसम्म ‘हटकेक’ बनाइयो । अहिले समेत अर्थ समिति र मातहतका अन्य उपसमितिमा एनसेलविरुद्ध सुनियोजित रुपमा परिचालित सांसदहरु पूँजीगत लाभकर तिर्नैपर्ने, नतिरेसम्म उसले  पेश गरेको पूँजीवृद्धिको योजना नै पास हुन नदिने पक्षमा छन् । नेपालको कानून अनुसार तोकिएका लाभकर...

1660225348Smart-Muddati-900X100-px.gif

वाणिज्य महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट, निजी क्षेत्रका समस्याप्रति गम्भीर बनिदिन आग्रह

1470463863fncci5.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ ।  महासंघका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल...

अहिलेसम्मकै ठूलो ‘कन्सोर्टिएम आयोजना’ सोलुखोला जलविद्युत निर्माणको सम्झौता, १० बैंकले दिने भए ऋण

1470384870solu-investment.jpg
काठमाण्डौ । निजी क्षेत्रबाट बन्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रुपमा सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोशी जलविद्युत आयोजना निर्माणको सम्झौता भएको छ ।  नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘कन्सोर्टिएम आयोजना’को रुपमा देशका १० बैंकको सहयोगमा शाहस उर्जा लिमीटेडले यो आयोजना निर्माण गर्न लागेको हो...

ओलीलाई प्रचण्ड सरकारको झट्का, राजदूतका लागि सिफारिस १४ नाम फिर्ता

1470382864pmo-office-of-Nepal.jpg
काठमाण्डौ । एउटा सरकारले गरेका काम वा नियुक्ति अर्को सरकारले रद्ध वा फिर्ता लिने राजनीतिक शैली नेपालका लागि पुरानै हो । ओली सरकारले गरेका निर्णयहरुलाई निरन्तरता दिने सार्वजनिक प्रतिबद्धता जनाएका प्रचण्डले आफ्नो नेतृत्वमा शुक्रबार बिहान बसेको दोश्रो क्याबिनेटबाट ओली नेतृत्वको सरकारले विभिन्न देशका लािग राजदूतमा सिफारिस गरेकामध्ये...

दुरालाई एनसेलको मोटरसाइकल उपहार

1470367491Dinesh-Dura.jpg
काठमाण्डौ । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत काठमाण्डौको मित्रनगर, नयाँबसपार्कमा रहेको लमजुङ कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटरसाइकल उपहार दिएको छ ।  लमजुङ कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरुमध्ये एक...

एनसेलको ठूलो अफर, २ सय रुपैयाँमा ४ सय मिनेट टक टाइम !

1469983653Ncell.jpg
काठमाण्डौ । मोबाइल सेवाप्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जसअन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।  यो योजनाअन्तर्गत ग्राहकले करसहितमात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरीद गर्न सक्छन् । अर्थात्, यो प्याकअन्र्तगत ग्राहकले कर सहितमात्र ५० पैसा...

विद्युत प्राधिकरणको हदैसम्मको लापरबाही,अगाडि बढेन ग्रीड कम्पनी

1469966763transmission-line-111.gif
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बुँदा नं ४५ मा सो कम्पनीलाई पूर्णता दिने उल्लेख गरिएको छ । सो कार्ययोजना लागु भएको छ महिना पुग्न...

एनसेलको डेढ करोड रुपैयाँ सहयोगमा टिचिङमा डे केयर डायलाईसिस सेन्टर निर्माण, १६ वटा मेसिन राख्न सकिने

1469722292Day-Care-Dialysis-Centre2.jpg
काठमाण्डौ । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण भएको छ ।  यसले टिचिङ हस्पिटललाई मृगौला सम्बन्धी रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।   मृगौला सम्बन्धी स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको अवस्थामा सर्वसाधारणलाई त्यस्तो उपचार देश भित्रै सहज बनाउन...

अब एनटीसीको सिममा पनि बाढीपहिरोको पूर्वसूचना आउने

14697214162.jpg
काठमाण्डौ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभाग बीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसएमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  २०७३ श्रावण १३ गते आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको...

घामपावरसँग एनसेलको सहकार्य,दुर्गमबासीलाई उर्जा र मोवाइलको सेवा

1469541964Ncell.jpg
काठमाण्डौ । मोबाइल सेवाप्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका लागि नवीन सहकार्यको सुरुवात गरेको छ ।  यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यमबाट त्यहाँका स्थानीयलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित भएको छ ।  यो सहकार्यका लागि,...

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिने व्यवस्था पुनः लागू हुनुपर्ने चेम्बरको माग

1469365077ncc.gif
काठमाण्डौ । सरकारले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम बस्तु आयात गर्नबाट बञ्चित गरेकोमा नेपाल चेम्वर अफ कमर्सले आपत्ति जनाएको छ ।  हालै सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीतिअनुरुप आयातकर्ता कम्पनीहरुको छनौट समेत गरिसकेको सन्दर्भमा मन्...

बाढी–पहिरोको डर छ ? चिन्ता नगर्नुस् अब एनसेलले पठाउनेछ पूर्वसूचना

1469258787Pranay-Acharya-Enterprise-Director-of-Ncell-left-and-Dr.-Rishi-Ram-Sharma-Director-General-of-Department-of-Hydrology-and-Meteorology-exchanging-the-MoUon-Friday.jpg
काठमाण्डौ । बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने एनसेलका ग्राहकहरुले अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाईलमा एसएमएस मार्फत पूर्वसूचना पाउने छन् ।  एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई...

एनसेलको सहयोगले स्याङ्जाका तीन गाउँको मुहार फेरियो, काकाकुल हुने ठाउँमा पानीको छेलोखेलो

1469120379Use-of-Micro-Irrigation-in-Eladi-for-vegetable-production.JPG
काठमाण्डौ । प्रत्येक वर्ष राज्यलाई सबैभन्दा बढी आयकर तिर्दै आएको एनसेलले गरेको सहयोगले स्याङ्जा जिल्लाका तीन गाउँको मुहार फेरिएको छ ।  बाह्रैमास पानीको हाहाकारले काकाकुलको नियति भोग्दै आएका ती तीन गाउँमा एनसेलले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत स्वच्छ प्रविधिमार्फत खानेपानी र सिंचाईका लागि आवश्यक पानीको सुविधा...

भर्खरै

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

मूल्य समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइभाउ कति ?

मूल्य समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइभाउ कति ?

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’मा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’मा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

रसुवागढी हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

रसुवागढी हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन