कर्पोरेट


विकट ४ जिल्लाका १० दुुर्गम स्थानमा टेलिकमको सेवा, निर्वाचनमा सहज हुने

1510482143ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट (NTSAT) मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।  आगामी प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती...

“नेपाल बिजिनेश एक्सिलेन्स एवार्ड २०१७” घोषणा हुने, ९ समूहका कम्पनीको सहभागिता

1510238479cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले अन्तर्राष्टिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था “फ्रस्ट एण्ड सुलिभान” सँगको साझेदारीमा कार्तिक २८ गते “नेपाल बिजनेश एक्सिलेन्स एवार्ड, २०१७” को आयोजना गर्ने भएको छ ।  नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको...

टेलिकमको बिग अफर, १० वटा सेवामा छुटको बहार

1510141568ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।    उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी २०७४ माघ २४ गते सम्म कायम रहने बताइएको छ ।    १. अल...

1662798070ADBL-ad-ver-1.gif

लिसंखु पाखर र भुम्लुमा मोवाइल सेवा पुुग्यो

1509956087BTS.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २०७४ कात्तिक १९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् ।  नेपाल टेलिकमले सिन्धुपाल्चोकको...

भूकम्प प्रभावित ५५ स्थानमा टेलिकम, ५१२ केबीपिएसको इन्टरनेट दुईवर्षसम्म निःशुल्क

1509888451ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही कात्तिक १४ गतेसम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।  वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो...

यूनाइटेड सिमेन्टको १५ मा १ योजना समापनको घोषणा

1509620625united.jpg
काठमाण्डौ । यूनाइटेड सिमेन्टले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ ल्याएको “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना समापन भएको घोषणा गरेको छ । यूूनाइटेडले २०७४ असार १५ देखि लागू हुने गरी यो विशेष योजना ल्याएको थियो । सोही योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । यो...

१७ हजारको मोवाइल किन्दा स्कूटर उपहार !

1509618757tamrakar.jpg
काठमाण्डौ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् ।  तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए ।  ताम्राकारकै बम्पर उपहार...

कालोबजारी जोगाउन राजेशकाजी श्रेष्ठको दौडधूप, गृहमा राखे अनौठा माग

1509352245rajeshkaji.jpg
काठमाण्डौ । दरबारमार्गमा अचाक्ली मूल्य असूलेर कालोबजारी गर्ने व्यापारीहरुलाई प्रहरीले पत्र काटेपछि तर्सिएका व्यापारीले आफ्ना नेता तथा संगठन गुहारेका छन् ।  व्यापारीले प्रहरी कार्यालयमा उपस्थित हुनको साटो रातारात फरार हुँदै आफ्ना नेतालाई गुहारी कालोबजारी तथा ठगीको गम्भीर अपराधलाई निस्तेज बनाउन नेतालाई अगाडि सारेका हुन्...

सकियो शिवम् सिमेन्ट अफर

1509282361Scheme.jpg
काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना ग्राहक एवम् उपभोक्ताहरुका लागि २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिंदै आएको थप १ बोरा उपभोक्ता योजना कात्तिक १२ गते सम्पन्न भएको घोषणा गरेको छ ।  यस योजना कम्पनीले गत असार १४ देखि नेपालभर लागूू गरेकोमा देशभरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहकहरुको...

टेलिकमको सेवा पुगेपछि बाजुराका बाधु र बिच्छाबासी दङ्ग !

1509277688ntc-tower.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन ।  बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव...

गाउँबाट शहरमा स्मार्टको दमदार प्रवेश, हालसम्मकै तीव्र गतिको फोरजी सेवा !

1509191815smart2.jpg
काठमाण्डौ । निकै लामो समय ग्रामीण भेगमा दूरसंचार सेवा प्रदान गर्दै आएको स्मार्ट टेलिकमले शहरी क्षेत्रमा दमदार सेवासहित प्रवेश गरेको घोषणा गरेको छ ।  स्मार्टसेलको रुपमा समेत चिनिइने यो कम्पनीले हाल संचालनमा रहेका अग्रणी २ दूरसंचार प्रदाय कम्पनीहरुको फोरजीलाई समेत पछाडि पार्ने गरी तीव्र गतिको फोरजी सेवाको साथमा आइतबारदेखि(कात्तिक...

चेम्बरले भन्यो–‘धेरै सार्वजनिक विदाले अर्थतन्त्र अधोगतितर्फ, बित्तीय संस्थामा विदा नदिन माग’

1509107126holiday.jpg
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विदाको समयमा पनि आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ ।  चेम्वरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जात्रा र पर्वका नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको जनाएको छ ।  चेम्बरले संस्कृति,  जात्रा र पर्वहरुमा सार्वजनिक विदा...

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

1508309390ntc1.jpg
काठमाण्डौ । दुई ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई विभिन्न राजश्व शीर्षकअन्तर्गत ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजश्व बुझाएका छन् । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी दस्तुर गरी यो रकम कम्पनीहरूले मंगलबार सरकारलाई बुझाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार, दूरसञ्चार...

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

1508249267ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा...

टेलिकमको ग्राहक सेवामा सुधार, अब म्यासेज र इमेलबाट पनि इन्क्वाइरी गर्न मिल्ने

1507890416ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबार एक समारोहका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गरेका छन् । सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्ण रुपमा विश्वस्त भएतापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट