कर्पोरेट


काठमाण्डौको सिफलमा चोकोफन बालबाटिका निर्माण

15078032931-6.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी(चकलेट) उत्पादक कम्पनी सुजल फूड्स प्रा.लि.ले काठमाण्डौको सिफलस्थित बाल संरक्षण गृह, बालमन्दिरको शाखामा आकर्षक बालबाटिका निर्माण गरिदिएको छ । एक समारोहका बीच ‘चोकोफन बालबाटिका’ नामक खेलमैदान उद्घाटन गरिएको छ ।  विगत १७ वर्षदेखि यस कम्पनीको उत्कृष्ट उत्पादन चोकोफन नेपालभरका...

एनसेल–आईफ्लिक्सबीच सहकार्य, असीमित डेटा र सुविधा

1507730441ncell-iflix.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले यही बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्यको घोषणा गरेको छ ।  यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार (असोज २६)देखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असीमित पहुँचको मज्जा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राति १२...

सरकारको सुरक्षाप्रति निजी क्षेत्रको शंका !

1507553320ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले राजधानीको मुटुमै गोली प्रहार गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको घटनाले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि हुने दाबी गरेको छ ।  चेम्बरका कार्यबाहक महासचिव निलकण्ठ चौलागाईले एक विज्ञप्तिमार्फत गौचन हत्याप्रति भत्र्सना गर्दै सरकारको सुरक्षा...

1662798070ADBL-ad-ver-1.gif

गौचन हत्याप्रति परिसंघको आपत्ति, दोषीलाई अविलम्ब पक्राउको माग

1507552444cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सम्पूर्ण व्यवसायिक क्षेत्रमा पुनः त्रास र संशयको अवस्था सिर्जना भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्नलाई अविलम्ब पहिचानसँगै हदैसम्म कारबाही गर्न सरकारसँग माग गरेको छ ।  सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै परिसंघले राजधानीमै दिनदहाडै गौचनको गोली हानी...

नेपाल लाइफलाई बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड

1506252569nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड प्राप्त गरेको छ ।  न्यू बिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७”को अवसरमा यस कम्पनीलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।  कम्पनीले गत आ.व. २०७३/०७४ को अवधिमा बैदेशिक रोजगार...

टेलिकमको पहिलो महिला प्रमुख कामिनीले एकवर्षमा के-के गरिन् ?

1506077116ntc-press-meet.jpg
काठमाण्डौ । नेपालको अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रमुखको रुपमा ०७३ असोज ६ गते मन्त्रीपरिषदबाट नियुक्त कामिनी राजभण्डारीको कार्यकाल एकवर्ष पूरा भएको छ ।  उनले नेपाल टेलिकमको नेतृत्व सम्हाल्दै गर्दा एक महिला पात्रले सबैभन्दा पुरानो दूरसंचार प्रदायक कम्पनीमा पहिलो महिला प्रमुखको इतिहास...

टेलिकमले माग्यो ३८ कर्मचारी, सहायकदेखि अधिकृतसम्म माग

1506066043ntc111.jpg
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेडले १३ पदका लागि ३८ कर्मचारी मागेको छ ।  स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगबाट सहमति लिर्ई टेलिकमले कर्मचारी मागेको हो ।  नवौं तहको उपप्रबन्धकदेखि चौथो तहको टेक्निसियनसम्मको पदका लागि जागिरको अवसर खुलाइएको हो ।  सबैभन्दा बढी चौथो तहको  टेलिकम टेक्निसियनका लागि ११ कर्मचारी मागिएको छ ।...

दशैंमा टेलिकमको कति धेरै अफर ! कुन सेवामा कति छुट ?(सूचिसहित)

1505902939ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगतका वर्षहरु झै यो पटक पनि छुट तथा विभिन्न अफरको बहार ल्याएको छ ।  टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै दशैं अफरको बिषयमा जानकारी दिएको हो । दशैंमा कुन सेवामा कस्तो छुटको अफर छ, हेरौं सूचि:  १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज...

टेलिकमले ल्यायो वाउटाइम एप, लाइभ टिभी र भिडियो हेर्न सकिने

1505819336wowtimeblue.jpg
काठमाण्डौ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।  यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलबारदेखि सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत...

स्मार्टसेलको पर्व अफरः २ पैसामा कलदेखि डाटा र एसएमएसमा छुटै–छुट

1505799228smart-cell.png
काठमाण्डौ । दूरसंचार प्रदायक कम्पनी स्मार्ट सेलले दशैंतिहारको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा आकर्षक आधा दर्जन अफर ल्याएको छ ।  सोमबारदेखि नै ग्राहकलाई नयाँ सीम किन्दा, एमएमएस गर्दा तथा डाटा प्रयोग गर्दा यी अफर लागू हुने स्मार्टसेलले जनाएको छ ।  नयाँ सिम कार्ड किनेर गरिने पहिलो रिचार्जमा ग्राहकलाई स्मार्टदेखि स्मार्टमा कल गर्दा...

विमानस्थलमा यात्रुलाई पुष्पगुच्छाको सरप्राइज !

1505729260RX5199.jpg
काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले आफ्नो रजतजयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने र जाने गरी ५ हजार बढी स्वदेशी तथा बिदेशी यात्रुलाई पुष्पगुच्छा बितरण गरिएको छ ।  फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प...

उद्योगीले मागे, मन्त्रीले आश्वासन दिए !

1505298418IMG0023.jpg
काठमाण्डौ । गुणस्तरीय पूर्वाधार निर्माण, विधिको शासन बहाल, बैदेशिक लगानी आकर्षण र लगानीमैत्री वातावरणको सिर्जना लगायतका काम नभएसम्म कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको हिस्सा नबढ्ने उद्योगी व्यवसायीले बताएका छन् ।  नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले बुधबार नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापासँगको भेटमा...

अर्थमन्त्री विराटनगरमा : गैरनागरिकलाई पनि संकेत नम्बर र चन्दाचिठ्ठालाई खर्चको मान्यता दिन माग

1505042678mmc.jpg
काठमाण्डौ । सुनसरी–मोरङको उद्योगी व्यवसायीले वर्षौदेखि नेपालमा बसेर कारोबार गर्दै आएका गैर नागरिक व्यापारीलाई समेत निकासी पैठारी संकेत नम्बर दिनुपर्ने र व्यवसायीले दिने चन्दाचिठ्ठालाई खर्चको मान्यता दिनुपर्ने लगायतका माग राखेका छन् ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समक्ष उद्योगी व्यवसायीहरुले यस्ता माग राखेका हुन् ।...

परिसंघमा परिचर्चा : पूर्वाधार र उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने राजश्वनीति बन्नुपर्ने

1505038148cni.jpg
काठमाण्डौ । सन् २०३० सम्म मुलुकलाई मध्यम आयस्तरको राष्ट्रमा पुर्याउन देशले बचतमुखी र लगानीमैत्री  राजश्व नीति अवलम्बन गर्नुपर्नेमा व्यवसायी तथा विज्ञहरुले जोड दिएका छन् ।  नेपाल उद्योग परिसंघले आइतबार राजधानीमा आयोजित गरेको अन्तरिक्रयामा सहभागीहरुले त्यसका लागि करको दर कम गर्ने, करको दायरा बढाउने र करदातालाई सम्मान गर्ने रणनीति...

हेटौडामा राइनो ५००डी स्टिलको टेक्निकल मिट

1505030047jagadamba.jpg
काठमाण्डौ । शंकर ग्रुपअन्तगर्तको जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टेड डक्टिलिटीसहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ ।  उत्पादन सम्बन्धी प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।  ‘राइनो ५००डी...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट