कर्पोरेट


बाढीपीडितका लागि टेस्लाको राहात प्याकेज

1502713950tesla.jpg
काठमाण्डौ । भीषण बाढीका कारण देश रोइरहेको बेला बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले टेस्ला एयरकण्डिसनले राहात प्याकेज घोषणा गरेको छ । विशेषगरी पूर्वी नेपालमा बाढीबाट लाखौं मानिस प्रभावित भएपछि टेस्लाले सो क्षेत्रका पीडितहरुको घाउमा मल्हम लगाउन राहात प्याकेज घोषणा गरेको हो । ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको टेस्लाले स्थानीय...

जेसिजका ५ हजार बढी सदस्य राहात र उद्धारमा, सहयोग गर्न सर्वसाधारणलाई अपील

1502713477Nepaljaycees-rahat.jpg
काठमाण्डौ । केही दिनदेखि जारी अबिरल बर्षाका कारण तराइका जिल्लामा आएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आह्वान गरेको छ ।  कुल १३८ शाखाका ५ हजारभन्दा धेरै सदस्यहरु बाढीपीडितको सहयोग तथा उद्धारमा लागिसकेका जेसिजले जनाएको छ । उनीहरुले प्रकोपपीडितका लागि खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्था...

बाढीपहिरोपीडितका लागि उद्योग परिसंघले स्थापना गर्यो ५० लाखको राहात कोष

1502712164flood.jpg
काठमाण्डौ । बाढीपहिरोबाट पीडितहरुका लागि नेपाल उद्योग परिसंघले ५० लाख बराबरको राहात कोष स्थापनाको घोषणा गरेको छ ।  परिसंघका पदाधिकारी समितिको साउन ३० गते बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बाढीपहिरोबाट विस्थापितहरुको राहातका लागि परिसंघद्वारा प्रथम चरणमा रु. ५० लाखको राहातकोष स्थापना गरी सो कोषबाट सोही रकम बराबरको आवश्यक...

1662798070ADBL-ad-ver-1.gif

पहिरोबाट मृत्यु बिमितलाई नेपाल लाइफबाट २४ घण्टामै मृत्यु दाबी भुक्तानी

1502712247Claim-Settlement.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका एक बिमित परिवारलाई घटनाको २४ घण्टाभित्रै मृत्युु दाबी रकम हस्तान्तरण गरेको छ ।  पहिरोमा परी ज्यान गुमाएकी सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ...

प्रकोपपीडितलाई टेलिकमको राहात, तीन दिनसम्म एसएमएस निःशुल्क

1502632287ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउन २०७४ साउन २९ देखि ३१ गते मंगलबारसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मान कार्यक्रममा सो...

‘पूर्वाधार विकास बैंक : दोहोरो अंकको आर्थिक वृद्धिका लागि कोशेढुंगा’

1502631363cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पूर्वाधार विकास बैंक नेपालको आर्थिक विकासका लागि कोशेढुंगा साबित हुने उल्लेख गर्दै यसले दोहोरो अंकको आर्थिक वृद्धिदरसहित सन् २०३० सम्ममा मुलुकलाई विकासशील राष्ट्रहरुको समूहमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।  परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी पूर्वाधार विकास बैंकको...

बाढीपीडितको घाउमा एनसेलको मल्हम : सापटी रकम वृद्धि, ब्यालेन्स ट्रान्सफर निःशुल्क

1502629771NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल प्रालिले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै, ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्याउन मद्दतका लागि निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको...

टेलिकमको जीएसएम तथा सीडीएमएमा आफरै अफर, अझैं तीन महिनासम्म रहने

1502460296NT-Building-copy-31122016090531-1000x0.jpg
  काठमाण्डौ  । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकका लागि विभिन्न प्रमोसनल अफर थप तीन महिनाका निरन्तरता दिने भएको छ । कात्तिक २३ गतेसम्म कायम रहने यस अफरमा छ ।    अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेका छन् । जीएसएम...

भारतीय दूतलाई स्वागत गर्दै उद्योगीले राखे यस्ता माग

1502283838Press-1.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीले नेपालबाट भारततर्फ हुने निर्यातमा निहित गैरभन्सार अवरोधलाई घटाउने, भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्न सहजीकरण गर्ने तथा सीमा नाकामा सिर्जना हुने चेक–जाँचलाई छिटोछरिता पार्नेजस्ता कामबाट पनि भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई गतिशील पार्न सकिने सुुझाव दिएका छन् ।  नेपालका लागि भारतीय राजदूत...

टेलिकमले सार्वजनिक गर्यो पुरस्कृत हुने पत्रकारको नाम

1502273778ntc.jpg
काठमाण्डौ । सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामाग्रीमध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम अनुसार छनोट हुने...

सिंहदरबार पुगेर व्यापारीले मन्त्री थर्काए, आरोपका भरमा व्यवसायी नथुन्न चेतावनी

1501757003ncc.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।  नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरबारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् ।  चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको...

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

1501596365NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका ग्राहकमाझ निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् ।  एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पूूरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको हो, जसअन्तर्गत अब ग्राहकले उही सेवाशुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा...

बोल्न र सुन्न नसक्नेका लागि टेलिकमको भिडियो कल सेवा, एकवर्षमा ७०८४ ग्राहक बने

1501588219ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका छन् । कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो ।    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि...

एनसेलको फोरजी सेवा अब थप १० शहरमा

1501513420ncell-4g.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यही मंगलबार (साउन १७)देखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ ।  यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड...

व्यापारीलाई फेरि लोडसेडिङको चिन्ता, अर्थमन्त्रीको ध्यान आर्थिक वृद्धिमा !

1501504091ncc.jpg
काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालुु आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् ।  मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।  नेपाल चेम्वर अफ कमर्सले ‘विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त