कर्पोरेट


फागुन ३ देखि कोलकाता/हल्दिया पोर्टमा इसीटिएस लागू हुँदै

1548430521fncci.jpg
काठमाण्डौ । तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुँदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली(इसीटिएस) लागू हुन लागेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ ।  यसका लागि महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति...

भन्सारलाई व्यवस्थित गर्नुपर्नेमा जोड

1548249233fncci.jpg
काठमाडौँ । प्रविधिको विकाससँगै समयसापेक्ष भन्सार व्यवस्थालाई सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले ६७औँ भन्सार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भन्सार सहजीकरण, वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानामा हुने चोरी पैठारीलाई व्यवस्थित गर्नुपर्ने सुझाउनुभएको हो...

अरुण चौधरीको आग्रह-'मेरो कम्पनीमा एफडीआई आएको प्रमाणित भए सरकारीकरण होस्'

1547898396arun.jpg
खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।   यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर...

नेपालिक्सबारे चन्द्र ढकालको प्रष्टीकरण-‘हाम्रो स्वीस बैंकमा खाता छैन, भ्रम सिर्जना गरियो’

1547720346cd.jpg
सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म(सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।  बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिजम(आईसिआईजे)सँग उपलब्ध पाराडाइज पेपर, पनामा...

यूनेस्कोले तारिफ गरेको महर्जन कम्प्लेक्स कस्तो होला ? बैशाखबाट संचालनमा ल्याइने

1547128532Building.jpg
काठमाण्डौ । राजधानीको मुटु न्युरोडमा आगामी बैशाखदेखि संयुक्त राष्ट्रसंघअन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको व्यावसायिक भवन सञ्चालनमा आउने भएको छ । युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’(नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ ।  युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका...

चितवन महोत्सवमा चन्द्र ढकालको सम्बोधन

1547035728chandra.jpg
चितवन । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा बुधबार सम्बोधन गरेका छन् ।  महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६ औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय...

रुपेश प्रधानको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघमा नयाँ कार्यसमिति

1546859539Furniture-Association2.jpg
काठमाण्डौ । नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं वार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  संघको साधारणसभाले नयाँकार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो ।  संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् ।  यसैगरी महासचिवमा...

टेलिकमका एमडीले पदभार सम्हाले, यस्ता छन् कार्ययोजना

1546859003ntc22.jpg
काठमाण्डौ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पुस २३ गते कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।  उनलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय बमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।  पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य...

शिवम सिमेन्ट खरीद गर्दा १२० जनाले पाए हेलिकोप्टरबाट गोसाइकुण्ड जाने अवसर(विजेताको नामावलीसहित)

1546779325shivam1.jpg
काठमाण्डौ । शिवम् सिमेन्टद्वारा संचालित “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजनाअन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाण्डौं देव दर्शन यात्राको पहिलो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताहरुको नामलक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  शिवम् सिमेन्टले...

निजी क्षेत्रलाई समृद्धिको अनुभूति भएन, सरकारसँग यस्ता गुनासा

1546764438club.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभूति हुन नसकेको बताएका छन् । रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताएका हुन् । मुलुक कम्तीमा २०...

मदिरा सम्बन्धी गलत सोंच त्याग्न सरकारलाई चेम्बरको आग्रह, दियो ७ बुँदे सुझाव

1546599824ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश, २०७५ को मस्यौदामाथि गम्भीर आपत्ति प्रकट गर्दै त्यसलाई युग अनुकल बनाउन आग्रह गरेको छ ।  चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको प्रतिनिधि मण्डलले शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’संग...

केएल टावरमा सपिङ गर्नेले मोटरसाइकलदेखि बैंकको टूरसम्मको अफर पाए

1546518896KL-Tower1.png
काठमाण्डौ । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ ।  सो योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।  बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार...

आइमएमईबाट पैसा पठाउँदा धिरेन्द्र झागडले जिते रु. २० लाख

1546518973ime1.png
काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ । मलेशियाबाट नेपालमा आइएमई गर्ने सेवाग्राही...

निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार: ढकाल

1546169533chandra-dhakal.jpg
काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकासका लागि नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।  सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...

किसनलाल दुगडको आत्मकथा बजारमा

1545994416kl-dugar.jpg
काठमाडौ । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको “The Renaissance Man” (पुनरजागरणका प्रणेता)नामक पुस्तक विमोचन गरिएको छ ।  उक्त पुस्तक विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए ।  सो पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाई...

भर्खरै

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने