कर्पोरेट


बढ्दो व्यापार घाटा सुधार गर्ने सरकारी कदमको परिसंघद्वारा प्रशंसा

1545914977cni.jpg
काठमाण्डौ । मुलुकको आर्थिक, उद्योग एवं व्यवसायको प्रवद्र्धनमा नेपाल सरकारबाट हालै केही क्षेत्रमा गरेको नीतिगत एवं प्रक्रियागत निर्णयबाट निजी क्षेत्रले केही राहात महशूस गरेको नेपाल उद्योग परिसंघले जनाएको छ ।  सरकारले निर्यात प्रोत्साहनका लागि दिइने नगद अनुदानमा वृद्धि, बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समाधान गर्न नेपाल...

सरकारकै आलोचनापछि दिगम्बर झाले राजीनामा दिए

1545830471DigamberJha.jpg
काठमाण्डौ । सरकारको तीव्र आलोचना भई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका करिब ४ दर्जन नेताले दवाब दिएपछि नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्ततः राजीनामा दिनुपरेको छ । झाको सर्वत्र आलोचनासँगै उनको नियुक्तिको बिषयलाई लिएर प्रधानमन्त्री, संचारमन्त्री र सरकारकै कडा आलोचना भएपछि झा राजीनामा गर्न बाध्य भएका हुन्...

सन–नेपालको नयाँ स्किम:दैनिक रु. ५ जम्मा गरी १० लाख बराबरको जीवन सुरक्षण

1545828715sun-nepal.jpg
काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडबाट सर्वसाधारणको जोखिम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवनबीमा योजना संचालनमा ल्याएको छ । यो योजना पाँच वर्ष अवधिका लागि दैनिक पाँचरुपैया भन्दा कम लागतमा खरिद गर्न सकिन्छ ।  यद्यपि उमेरको आधारमा बीमा शुल्कमा केही तलमाथि हुनसक्छ । यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको...

यसरी बाँडफाँड भो मध्यभोटेकोशीको आइपीओ, तपाईलाई कति कित्ता पर्यो ?

1545214215ipo-allotee.jpg
काठमाण्डौ । मध्यभोेटेकोशी जलविद्युत आयोजनाको आइपीओ बाँडफाँड भएको छ ।  पूर्व निर्धारित समयअनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीस्थित स्मार्ट क्याफेमाका एक कार्यक्रमको आयोजनाबीच आइपीओ बाँडफाँड गरिएको हो ।  मध्यभोटेकोशीले दुवै चरणमा निश्कासन गरेको आइपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ...

युनाइटेड सिमेन्ट्सको राजमिस्त्री तथा ठेकेदारलाई जानकारीमूलक अन्तरक्रिया

1544960042united.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रा. लि. ले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ, र वाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार...

मैतीदेवीमा प्रान आरएफएलको अत्याधुनिक शोरुम

1544949667final11.jpg
काठमाडौं । प्रान आरएफएल ग्रुपले राजधानीको मैतिदेवीमा गत मंसिर २७ गतेबाट घरायसी सामाग्रीका अत्याधुनिक शोरुम सञ्चालन गरेको छ ।  अन्तर्राष्ट्रिय स्तरको क्वालिटी भएका आधुनिक फर्निचरहरुको शोरुम राजधानीको मुटु मैतिदेवीको मैतिदेवी प्लाजामा सञ्चालन गरिएको हो । आधुनिक फर्निचर शोरुमको नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते...

अचानक ब्याज बढेपछि निजी क्षेत्र पुग्यो गभर्नरलाई भेट्न, १८ बुँदे सुझाव पेश

1544525938fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष मंसिर २५ गते मंगलबारको दिन राष्ट्र बैंकको मुख्यालय बालुवाटारमा भेट गरी बिगत दुई वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी ऋणको...

बढ्दो ब्याजदरले प्रतिस्पर्धात्मक क्षमता घटाउँछ : परिसङ्घ

1544191925cni.jpg
काठमाडौँ । नेपाल उद्योग परिसङ्घले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने टिप्पणी गरेको छ ।  परिसङ्ले बैंकिङ प्रणालीमा तरलताको समस्या सिर्जना भएको परिघटनालाई निकै नजिकबाट गम्भीरताका साथ नियालिरहेको उल्लेख गर्दै कर्जाको ब्याजदर वृद्धिले व्यावसायिक क्षेत्रलाई समस्या पार्ने ठहर...

नाम चलेका ५ सिमेन्टबाट बनेका भवन एकवर्षमै चुहिए, गुणस्तर परीक्षणका लागि पुनः नमूना संकलन

1544161613arga.jpg
-चन्द्रकान्त खनाल रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कमसल गुणस्तरको सिमेन्ट उत्पादन गरी बिक्री गरेको उजुरीको आधारमा जिल्लामा सञ्चालित ५ वटा सिमेन्ट उद्योगको गुणस्तर पुनः चेकचाँजका लागि नमूना संकलन गरी केन्द्रीय कार्यालयमा पठाइएको छ ।  बृज सिमेन्ट, सुप्रिम सिमेन्ट, जगदम्बा सिमेन्ट, सिद्धार्थ सिमेन्ट र अर्घाखाँची...

ब्याजदर वृद्धिले निजी क्षेत्र तर्सियो, सीमा कायम गर्न आग्रह

1544098466fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले बैंकहरुबीच भइरहेको ब्याजदर वृद्धिको लिगलिगे दौडप्रति चासो व्यक्त गर्दै ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप ५ लाख रोजगारी वृद्धिको लक्ष्य समेत हासिल नहुने चेतावनी दिएको छ ।  महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले एक विज्ञप्ति जारी गर्दै फेरि बैंकको ब्याजदर...

निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटबल, जित महासंघको पोल्टामा

1542881801fncci1.jpg
काठमाण्डौ । निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ ।  निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आन्तरिक राजस्व विभागबाट उक्त प्रतियोगितामा सहभागिता जनाइएको थियो । खेलमा महासंघले ३ गोल गरेको थियो भने विभागका...

कृषिजन्य उद्योगमा सबैभन्दा बढी कर तिर्ने निम्बसलाई सरकारको सम्मान

1542632604nimbus.jpg
काठमाण्डौ । पशुपन्छी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.ले आव०७३/७४ मा कृषिजन्य उद्योगअन्तर्गत सबैभन्दा बढी कर तिरेको छ। सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.का कार्यकारीनिर्देशक डा. दिनेश गौतमलाई...

बजार हिस्सा गुमाउँदै निगम

1542456887NA1.jpg
-सिवी अधिकारी  काठमाडौँ । गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ ।  नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो...

बजार अनुगमन बन्द गर्न चेम्बरको माग, कालोबजार ऐन खारेज हुनुपर्ने

1541342896ncc.jpg
काठमाण्डौ । दशैंतिहार र छठजस्ता धेरै व्यापार हुने समयमा मात्र व्यापारी व्यवसायीलाई त्रसित बनाउन कार्यान्वयनमा ल्याइने कालोबजार ऐनको सान्दर्भिकता हराएको भन्दै नेपाल चेम्बर अफ कमर्सले यो ऐन खारेजी र मौसमी बजार अनुगमन बन्द गर्न आग्रह गरेको छ ।  चेम्बरले एक विज्ञप्ति प्रकाशित गरी वर्षभरिकै कारोबारको ४० प्रतिशत भन्दा बढी व्यापार हुने...

निर्धक्क भएर नेपालमा लगानी गर्न कतारी लगानीकर्तालाई राणाको आह्वान

1540987577fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको नेपाल–कतार व्यवसायिक भेटवार्तामा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न...

भर्खरै

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी