कर्पोरेट


राष्ट्रपतिसँगै वाणिज्य महासंघको टोली पनि कतार प्रस्थान, को-को छन् सहभागी ?

1540820086fncci.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा सोमबारदेखि सुरु भएको कतारको ४ दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल पनि त्यसतर्फ प्रस्थान गरेको छ ।  राष्ट्रपतिका साथ गएको महासंघको प्रतिनिधिमण्डलमा बैंक तथा...

टुबोर्गको ड्रिम बिग प्रोजेक्ट सुरु हुँदै

1540790803tuborg.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय कोल्याबोरेशन ‘स्टे ओपन’को व्यापक सफलतापछि टुबोर्गले ‘आर्बिट्ररी ग्रुप’को सहकार्यमा ल्याएको टुबोर्ग ओपन सेसन्स्को सफलतासँगै यही सेसन्सअन्तर्गत अर्को ‘ड्रिम बिग प्रोजेक्ट’ ल्याउने भएको छ ।    टुबोर्ग ओपन सेसन्स् ‘हर्षको गीत’बाट सुरु भएको थियो र हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युब...

नेपाल र माल्टाबीच आर्थिक सम्बन्ध बिस्तारको पहल

1540719856Malta-pic.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी तथा नेपालका लागि गणतन्त्र माल्टाका नवनियुक्त राजदुत स्टेफन वर्गबीच महासंघ सचिवालयमा द्विपक्षीय आर्थिक–व्यासायिक भेटवार्ता सम्पन्न भएको छ ।  भेटवार्तामा नेपाल र माल्टा बीचको आर्थिक व्यावसायिक सम्बन्ध तथा आगामी दिनमा निजी क्षेत्रका तर्फबाट हुन...

नायिका दिपिका प्रसाईं ‘फेस अफ प्रान लिच्ची’मा आबद्ध

1539088648pran.jpg
काठमाण्डौ । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका दिपिका प्रसाईं बहुर्राष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ भएकी छिन् । राजधानीमा एक कार्यक्रम गरी प्रानले नायिका दिपिका प्रसाईंलाई प्रान लिच्चीको ‘फेस अफ प्रान लिच्ची’ घोषणा गर्यो ।  अब नायिका दिपिकाले डेढ वर्षसम्म प्रान लिच्चीको प्रमोशन र विस्तारमा...

केएल टावरको दशैंतिहार उपहार योजना, बम्पर प्राइज मोटरसाइकल

1538992930KL-T.jpg
काठमाण्डौ । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशैंतिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् ।  हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार...

आइएमईका प्रिभिलेज कार्डबाहक र कर्मचारीले भेनस अस्पतलामा विशेष छुट पाउने

1538903910ime.jpg
काठमाण्डौ । काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालबीच गत बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १०र १५ प्रतिशत विशेष छुट  पाउनेछन् ।  यो छुटसुविधा अस्पताल...

कार्की र मल्लले जिते ‘काल्र्सवर्ग गल्फ सिरिज–२०१८’

1538887427winner.jpg
काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिजको समाप्ति काल्र्सवर्गको साथमा भव्य रुपमा भयो । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिँदैछ।  तीनवटा सिरिजमध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गतेभएको थियो । आफ्नो...

बस सेवाका ग्राहकले आइएमई पेमार्फत भुक्तानी गर्नसक्ने

1538648883bus-sewa.png
काठमाण्डौ । बस सेवा ट्राभल एण्ड टुर प्रा. लि.अन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शुल्क अबदेखि ‘आइएमई पे’मार्फत भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ ।  बससेवा ट्राभल एण्ड टुरमार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यवसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क संकलन तथा भुक्तानी...

काठमाण्डौका ट्याक्सीचालकलाई शिवम् सिमेन्टको ज्याकेट

1538638265shivam.jpg
काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको ट्याक्सीचालकहरुका लागि पहिलो चरणमा चालक ज्याकेट उपलब्ध गराएको छ। नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएको थियो ।  सो कार्यलाई सहज बनाउने...

दैनिक उपभोग्य सामाग्रीको उत्पादन गर्दै निम्बस

1538562426sugar.jpg
काठमाण्डौ । पशु दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन तथा बिक्रीवितरणमा पनि अग्रसर हुने भएको छ ।  त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई १ सयवटा डिस्ट्रिब्युटरमार्फत ४०जिल्लामा पुर्याएको छ ।  निम्बसका सबै खाने तेलले अन्तर्राष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ...

प्रत्येक भारतीयको रोजाई बन्दै वाईवाई, नूडल्स मार्केटको २८% हिस्सा कब्जा

1538016242waiwai.jpg
काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको वाई वाई नूडल्सको बजार बिस्तार भई ४० देश पुगिसकेको छ । पछिल्लो समय वाइवाईले भारतमा अभूतपूर्व सफलता हासिल गरिरहेको छ । सन् २०१८ मा वाईवाईको व्यापार भारतमा निकै राम्रो भएको मिडिया रिपोर्टहरुमा बताइएको छ ।  एपीएन न्यूजको एक रिपोर्टअनुसार वाईवाईको व्यापार भारतको यूपी, बिहार, राजस्थान,...

सननेपाल लाइफ इन्स्योरेन्सको एकवर्ष पूरा, ९८२१ पोलिसी बिक्री

1537622734sunlife.jpg
काठमाण्डौ । वि.सं. २०७४असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।  कम्पनीले स्थापनाको १ वर्षको अवधिमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको...

संविधान दिवसमा बेहुली झै सिंगारिए स्मार्ट सेन्टर

1537429637samart1.jpg
काठमाण्डौ । तेश्रो संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले आफ्ना काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुलाई झकिझकाउ बनाइएको छ । ती सेन्टरहरु संविधान दिवस २०७५ का पोष्टरहरुद्वारा सुसज्जित गरिएको थियो । साथै सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्वलन तथा राष्ट्रिय गान गाई संविधान दिवस मनाइएको कम्पनीले जनाएको छ...

आइएमईका कार्डबाहकले बोता मःमःमा १५% छुट पाउने

1537085729ime-bota.jpg
काठमाण्डौ । काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवी मार्ग गणेश वस्ती महाराजगञ्ज काठमाडौंमा अवस्थित बोता मःमबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाउनेछन् । काठमाडौंमा चार(४), ललितपुरमा एक(१) र भक्तपुरमा आउँदै गरेको एक(१)सहित...

आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट, के-के चाहिन्छ योग्यता ?

1536905584noc.jpg
काठमाण्डौ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि दरखास्त आह्वान गरेको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका लागि इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित गर्दै कार्यकारी निर्देशक बन्न इच्छुकलाई...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल