कर्पोरेट


मे ९ मा हुने भो ‘एईसीसी ग्लोबल अष्ट्रेलिया एजुकेशन डे’

1493887084education-day.jpg
काठमाण्डौ । सन् २००८ मा स्थापित एईसीसीले  ग्लोबल अष्ट्रेलियन एजुकेशन डे आगामी मे ९ तारिखका दिन आयोजना गर्ने भएको छ । कार्यक्रम, मेँ ९ तारिखका दिन बिहान ११ देखि बेलुकी ५ः३० बजेसम्म काठमाण्डौको सनराइज बिज पार्क, कमल पोखरीमार्ग, चारखाल, डिल्लीबजार–३३ मा आयोजना हुने एईसीसीले जानकारी दिएको छ । त्यसैगरी, पोखरा ट्रेड मल लेभल ३, चिप्लेढुंगा...

एनसेल सापटीमा नयाँ सुविधा : रकम बढ्यो, सेवाशुल्क हट्यो

1493571711NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिना कुनै सेवाशुल्क एनसेल सापटी लिन सक्नेछन् । देशको अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको छ, जसअन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत अब बिना कुनै सेवाशुल्क अझै...

डाटा सेवामा एनसेल अगाडि, आम्दानी एनटीसीभन्दा दोब्बर

1493390065ncell.png
काठमाण्डौ  । इन्टरनेट सेवाको माग र प्रयोग बढिरहेका बेलामा सरकारी तथ्याङ्क अनुसार यो सेवामा सबभन्दा बढी आय गर्नेमा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक तथा टेलिकम सेवा प्रदायक कम्पनी एनसेल अगाडि रहेको पाईएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम क्षेत्रको गत आर्थिक वर्ष २०७२/७३ को प्रतिवेदन अनुसार,...

जगदम्बा स्टिलको टेक्निकल मिट

1493370701IMG9625.jpg
काठमाण्डौ । शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटीसहितको एफइ ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डण्डीको उत्पादन थालेको छ । उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले धुम्बाराहीका उपभोक्ताहरुका लागि टेक्निकल मिटको आयोजना गर्यो । कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा...

कोही नपुगेको क्षेत्रमा नेपाल टेलिकम

1493290623ntc-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले धादिङ्ग जिÞल्लाको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा बिटिएस स्थापना गरी २०७४ बैशाख १३ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । ती स्थानहरुमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।   लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिब तीनहजार घरधुरीका...

'एनसेलका डिलरहरुको आन्दोलन गैरकानूनी !'

1493182614dharna.jpg
काठमाण्डौ । विगत केही दिनदेखि एनसेलसँग काम गरिरहेका बितरक अन्तर्गतका केही डिलरहरुले जारी राखेको आन्दोलन गैरकानूनी र अर्थहीन रहेको एनसेलले प्रष्टाएको छ ।   एनसेलले एक विज्ञप्तिमार्फत केही डिलरले कम्पनीका बारेमा झुठा तथा आधारहीन आरोप लगाउँदै भ्रम फैलाउने काम  गरेका र कम्पनीका कर्मचारीउपर व्यक्तिगत गालीगलौज, लाञ्छना तथा ...

नेपाल टेलिकमले ल्यायो नयाँ सेवा, ५ सय ५० सरकारी वेबसाइटहरु जीएसएम मोबाइलबाट नि:शुल्क हेर्न सकिने

1493129805ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित '.gov.np' dom का करिब ५सय ५० वटा  वेबसाइटहरु जीएसएम मोबाइल सेवाबाट नि:शुल्क हेर्न सकिने नयाँ सेवा बैशाख १ गतेबाट ल्याएको छ । नेपाल टेलिकमद्धरा मंगलबार आयोजित एक पत्रकार सम्मेलन मार्फत नेपाल सरकारका वेबसाइटहरु जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने जानकारी...

चोकोफनलाई अन्तराष्ट्रिय अवार्ड

1493104323DLG-Awardmast-head.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो तथा अग्रणी कन्फेक्सनरी उत्पादन कम्पनी सुजल फुड्स प्रा. लि. अन्तर्गतको सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड “चोकोफन” ले विश्वमै प्रतिष्ठित DLG अवार्ड पाएको छ ।  विगत १७ वर्षदेखि नेपालभरका बालबालिकाहरुलाई रमाइलो स्वाद अनि खुशी पस्कदै आएको चोकोफनले ख्यातिप्राप्त 'DLG Silver Award' को प्राप्तिबाट यसको ...

कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’

1493040114arabica-coffee.jpg
काठमाण्डौ । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँचजनाको समूूहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएको हो । कफी शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ ।  बढ्दो कफी कल्चरलाई मध्यनजर गर्दै बैंक, पूूर्वाधार निर्माण, सामाजिक क्रियाकलाप...

विश्वज्योतिको मोवाइल महोत्सव बैशाखभरि लाग्ने

1493023774mobile-mart.jpg
काठमाण्डौ । नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाख महिनाभरि सञ्चालन हुने भएको छ ।  एकै छानामुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने सुविधा उपलब्ध छ...

कार्गो व्यवस्थापन शुल्क वृद्धिप्रति परिसंघ र चेम्बरको आपत्ति, निर्णय फिर्ता लिन माग

1492955692cni--ncc.jpg
काठमाण्डौ । बैशाख १० गतेदेखि लागूू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर कार्गो बिल्डिङ्गबाट आयात–निर्यात हुने मालसामानको विद्यमान कार्गो व्यवस्थापन शुल्कमा नेपाल पारवाहन तथा गोदाम व्यवस्था लिमीटेडले मनपरी मूल्य वृद्धि गरेको भन्दै नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टा छुट्टै विज्ञप्तिमार्फत...

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा घूँइचो, साढे ३ करोडको कारोबार

1492873228trade-fair-1.jpg
काठमाण्डौ । राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा तेस्रो दिनसम्म ७५ हजारले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा संयुक्त रूपमा आयोजना गरेको...

१३ औं औद्योगिक व्यापार मेला सुरु, आगामी बजेटमा घरेलु उद्योग प्राथमिकतामा पर्ने अर्थमन्त्रीको आश्वासन

1492699297fncsi-inaguration-pic-3.jpg
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पूँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताएका छन् । लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा शुरू भएको ‘नेपाल १३ औं अन...

संकटग्रस्त अर्थव्यवस्था सुधार्न परिसंघको दौडधूप, अर्थमन्त्रीलाई गम्भीर बनिदिन आग्रह

1492698607cni.jpg
काठमाण्डौ । अर्थव्यवस्थाका समसामयिक चुनौतिहरु व्यवस्थापन गर्न सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत विषयका बारेमा जानकारी गराउन बिहीबार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गर्यो । सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले दिगो आर्थिक विकासका लागि कुल ग्राहस्थ उत्पादनमा...

भद्रपुरदेखि महेन्द्रनगरसम्म जेसीबीको दौड, मेसिन किन्ने दर्जनौंलाई थाइल्याण्ड भ्रमण

1492697679jcb.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबीको दोस्रो ग्रामीण अभियान सम्पन्न गरेको छ ।  ग्रामीण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि...

भर्खरै

उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न परिसंघको आग्रह

उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न परिसंघको आग्रह

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय