कर्पोरेट


बजार हिस्सा बढाउँदै एनटिसी: डाटा सेवाका ग्राहकमा वृद्धि, राजश्व समेत बढ्ने संकेत !

1525608563ntc-13.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपाल टेलिकमको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।   टेलिकमले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।    नेपाल टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) एमआइएस रिपोर्ट अनुसार नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७...

स्याङजामा चेम्बर अफ कमर्स स्थापनाको घोषणा

1524995257chamber-1-1.jpg
काठमाण्डौ । स्याङजा चेम्बर अफ कमर्स स्थापनाको विधिवत् घोषणा भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच स्याङजा चेम्बरको विधिवत् घोषणा गरे । सोही अवसरमा सचिवालय उदघाटन कार्यक्रम पनि भएको थियो ।  कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्याङजा चेम्वर अफ कमर्सको स्थापनासँंगै स्याङजाको...

टेलिकमको अप्टिकल फाइबरको काम तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन, मुसा र मुसाप्रवृतिले प्रगति रोकेको दाबी

1524895948kp-oli.jpg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।...

नेपाल र कतार चेम्बरबीच यस्तो एमओयू

1524749269ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको  छ ।  समझदारीपत्रमा नेपाल चेम्वरको तर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्बरको तर्फबाट खालिद जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् ।  दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुई देशको...

समाजसेवामा टेलिकमको आक्रामक मूभ

1524556114ntc-12.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक÷एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने...

सिण्डिकेट र कार्टेलिङविरुद्ध उभियो चेम्बर

1524223908ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले चालेको कदमको स्वागत गरेको छ ।  चेम्बरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो । सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने...

नयाँ वर्षमा टेलिकमले ल्यायो अफरै अफर

1523603542offer.jpg
 काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर अफर २०७५’ ल्याएको छ । २०७५ वैशाख १ गतेदेखि लागू हुने अफर वैशाख १५ गतेसम्म लागू हुने बताइएको छ । जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा लिन सकिने ह्याप्पी विकेन्ड प्याकअन्तर्गत ग्राहकले शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जीबी डाटा प्याक एक सय रुपैयाँमा...

नाडामा शम्भु दाहाल प्यानलकै शानदार जित

1523329221nada.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शम्भुप्रसाद दाहालले शानदार जित हासिल गरेका छन् ।  एशोसिएसनका साधारण सदस्य तथा संस्थागत सदस्य पदमा समेत दाहाल प्यानलकै अधिकांशको जित भएको छ ।  अध्यक्षमा दाहालले ६६० मतसहित जित हात पारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद कँडेल शर्माले ६८...

भियतनाम-लुम्बिनी सिधैं हवाईसम्पर्क कायम गराउन जोड

1523271504vietnam.jpg
काठमाण्डौ । नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम गराउनुपर्नेमा जोड दिइएको छ । भियतनाम एक्स्पोमा सहभागी हुन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम पुुगेका नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समाजवादी गणतन्त्र भियतनामका...

खोटाङका सबै स्थानीय तहमा चेम्बर अफ कमर्स

1523270704ncc.jpg
खोटाङ । दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा...

प्रमको भारत भ्रमणमा सिएनआईबाट टोली नै सहभागी, को को गए(सूचिसहित) ?

1523010012cni.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत्र २३ गतेदेखि प्रारम्भ भएको भारतको राजकीय भ्रमणमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघ(सिएनआई)को प्रतिनिधि मण्डल समेत सम्मिलित भएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेतृत्व गरेका प्रतिनिधि मण्डलमा सम्मिलित परिसंघका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णु अग्रवाल, उपाध्यक्ष...

कालिका कन्स्ट्रक्सनमा बम हानिएपछि सीउनआई क्रूद्ध, सरकारसँग सुरक्षा माग

1522840514cni.jpg
काठमाण्डौ । कालिका कन्स्ट्रक्सनको निर्माण कार्यस्थल सिन्धुलीमा भएको बम विष्फोटको घटनाप्रति नेपाल उद्योग परिसंघ(सिएनआई)ले खेद व्यक्त गरेको छ ।  बुधबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नेपाल सरकारले मुलुकको शान्ति सुरक्षाको लागि अवलम्बन गरेको नीतिअनुसार केही समयदेखि उद्योग व्यवसायले पनि आफ्नो सुरक्षाको अनुुभूति गरे पनि चैत्र २०...

२३ बुँदे संगीन आरोपसहित एफएनसीसीआईका महासचिवको राजीनामा: महासंघ टाट पल्टिने अवस्थामा !

1522758330fncci.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको नेतृत्वमाथि संगीन आरोपहरु लगाउँदै गत जेठ ७ गतेदेखि ३ वर्षका लागि नियुक्त महासंघका महासचिव सुरेशमान श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले आफ्नो ९ महिने कार्यकालमा भोगेका, देखेका र अनुुभव गरेका कुराहरु भन्दै महासंघमा विकृतिको चाङ रहेको, पदाधिकारी आत्माकेन्द्रीत राजनीतिमा लागेका, गुटबन्दीले...

एफएनसिसीआईमा शेखर गोल्छालाई रोक्ने खेल, विधान संसोधनका लागि किशोरले थाले लविङ

1522739405golchha.jpg
काठमाण्डौ । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था कार्यान्वयन गरेको नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)मा पुनः विधान संसोधन गरी सो व्यवस्था हटाउने चलखेल सुरु भएको छ ।  विगतमा अधिकांश पूर्व अध्यक्ष र केही पूर्व पदाधिकारीको विरोधका बाबजुद वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाका लागि विधान...

लगानीमैत्री वातावरण नबने समाजवादको विकास असंभव

1522321952vp.jpg
काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएकोले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले नेपालउद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँगको चैत्र १५ गते भएको...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल