कर्पोरेट


एनसेलले बुझायो ९ अर्ब ९६ करोड ९५ लाख कर

1462702736ncell.jpg
काठमाण्डौ । मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई नौं अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर आइतबार दाखिला गरेको छ ।  एनसेलले आइतबार अपरान्ह ठूला करदाताको कार्यालयमा उक्त रकम बुझाएको हो । उसले बाँकी रकम कर निर्धारण भएपछि सोही अनुसार बुझाउँदै जाने प्रतिबद्धता समेत जनाएको छ । स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा तथा...

भृकुटीमण्डपमा हस्तकलाको मेला, हिरामोतीदेखि हाते कागजसम्म

1462437276handicrafts.jpg
काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि १३ औं हस्तकला व्यापार मेला तथा ११ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी शुरु भएको छ ।  नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला बैशाख २७ गतेसम्म सञ्चालन हुनेछ  । मेलामा ४५ भन्दा धेरै जिल्लाका स्थानीय हस्तकला सामाग्रीहरुको स्टल राखिएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा तथा...

आपूर्तिका पूर्वाधारलाई राष्ट्रिय गौरवको आयोजनासँग जोड्नुपर्नेमा मन्त्रीको जोड, इन्धन संकट हटाउने आयल निगमको नयाँ योजना

1462368374RAJ1247.JPG
काठमाण्डौ । संकटमा परेको ओली सरकारका आपूर्तिमन्त्री गणेशबहादुर पुनले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन पूर्वाधार निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत राखिनुपर्नेमा जोड दिएका छन् ।  नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार कान्तिपथस्थित चेम्वर भवनमा आयोजित 'आपूर्ति व्यवस्थाका चुनौतिहरु' विषयक अन्तरक्रिया...

टेलिकमका शेयरधनीले बैशाख २१ गतेदेखि नगद लाभांश पाउने, नरेन्द्र भट्टराई लेखापरीक्षकमा नियुक्त

1462191096Pic-1.jpg
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(टेलिकम)का लगानीकर्ताले  आर्थिक वर्ष २०७१/७२ को नाफाबाट ५० प्रतिशतका दरले नगद लाभांश पाउने भएका छन् ।  टेलिकमको सोमबार राजधानीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले यसअघि संचालक समितिले गरेको ५० प्रतिशत दरको नगद लाभांशको प्रस्तावलाई पारित गरेको हो । पारित लाभांश...

वैशाख २३ देखि २७ गतेसम्म काठमाण्डौमा हस्तकला व्यापार मेला हुने

काठमाण्डौ । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी हुने भएको छ।    महासङ्घले आज पत्रकार सम्मेलन गरी हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख २३ देखि २७ गतेसम्म व्यापार मेला तथा हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी...

कोरियाको राष्ट्रियसभाका सभामुख काठमाण्डौमा, नेपालले शीघ्र आर्थिक वृद्धि हासिल गर्ने विश्वास

1461591972IMG4547.jpg
काठमाण्डौ । गणतन्त्र कोरियाका राष्ट्रिय सभाका सभामुख चुङ वी ह्वाले नेपालले नयाँ संविधानमार्फत शीघ्र आर्थिक सम्वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।  नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसंगको भेटका क्रममा कोरियाका सभामुखले त्यस्तो विश्वास व्यक्त गरेका हुन् ।  ह्वाले नयाँ संविधानले नेपालमा राजनीतिक स्थिरता हुने र आर्थिक...

एनसेलको सीम बोकेर टेलिकम चुस्ने को हो त्यो माकुरा ?

1461413148IMG9254.JPG
काठमाण्डौ । ‘राष्ट्रको संचार’ भन्ने मूल नारासहित १ करोड ४० लाख बढी ग्राहकमाझ छाइरहेको नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले ८ बैशाखमा एक पत्रकार सम्मेलनमार्फत सुधारका मार्गचित्र प्रस्तुत गर्यो । सो कार्यक्रम निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी सुरु भएको थियो, विभागीय मन्त्री(संचारमन्त्री) शेरधन राई ढिलो आएको कारण देखाउँदै...

पूर्वका उद्योगीले अर्थमन्त्रीलाई थमाए देश बनाउने ‘सिक्रेट’

14613268421.jpg
काठमाण्डौ । देशकै पुरानो उद्योगी व्यापारीहरुको संगठन विराटनगरस्थित मोरंग व्यापारसंघले अर्थमन्त्री विष्णु पौडेललाई संघीय गणतन्त्रमा देश बनाउने केही 'सिक्रेट' थमाएको छ ।  आगामी बजेटको तयारीमा जुटेका अर्थमन्त्रीलाई विराटनगरमै बोलाई एक कार्यक्रममाझ व्यापार संघले त्यस्तो सिक्रेट उपलब्ध गराएको हो ।  मोरंग व्यापार संघले...

महाभूकम्पको सम्झनामा टेलिकमको ‘एनटी सम्बोधन’

1461324045NepalTelecom.jpg
काठमाण्डौ । ‘राष्ट्रको संचार’ मूल नारासहित लाखौं ग्राहकमाझ पुगिरहेको नेपाल टेलिकमले २०७२ बैशाख १२ को विनाशकारी महाभूकम्पको सम्झनामा आउँदो बैशाख १२ गते टुँडीखेलमा एनटी सम्बोधन कार्यक्रम आयोजना गर्ने भएको छ ।  टेलिकम प्रवक्ता प्रतिभा वैद्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महाभूकम्पमा परी दिवंगत भएकाहरुको स्मरण गर्दै चिर...

एनसेलको कर नतिरी भाग्ने दाउमा टेलियासोनेरा

1461237005TeliaSonera-logo.jpg
काठमाडौं । यतिबेला कर्पोरेट जगतमा एनसेल सेयर खरिद बिक्री प्रकरणले निकै चर्चा पाएको छ । विशेषगरी सेयर बिक्री गरेबापत तिर्नुपर्ने पूँजीगत लाभकरको विषयमा विगत केही महिनादेखि चर्को बहस भइरहेको छ । अन्ततः नेपाल सरकारले पूँजीगत लाभकर लिने प्रक्रिया अघि बढाएको छ । तर पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व भएको एनसेलको माउ कम्पनी टेलियासोनेरा...

टेलिकमको नेटवर्कमा फोन गर्दा शेयर पाइने !

14611473941.JPG
काठमाण्डौ । कसैलाई फोन गर्दा तपाईं थाहै नपाई कुनै गतिलो कम्पनीको शेयरधनी हुन पाउनुहोला भनेर सायदै कल्पना गर्नुभएको होला । अझ नेपालका दूरसंचार प्रदायक कम्पनीहरुको सेवा खासै गुणस्तरीय हुन नसकेको र उनीहरुको जनतासँगको सामीप्यता कायम हुन नसकेको बेला यस्तो विषयमा कल्पना गर्नु पनि उचित नलाग्ला तपाईंलाई । तर संचारमन्त्रालयको निर्देशन र...

व्यापारलाई उद्योगमा बिस्तार गर्ने चौधरी ग्रुपका संस्थापक गुमाउनुपरेको वर्ष

1460521108Lunkaran-Das-Chaudhari.jpg
काठमाण्डौ । निजी क्षेत्रका लागि २०७२ दुःखद रह्यो । महाभूकम्प, नाकाबन्दी लगायतले व्यापार  चौपट भएर घाटा सहनुपरेको कालो वर्षको रुपमा दर्ज २०७२ सालमै नेपालमा निजी क्षेत्रको जग बसाल्ने संस्थापक तथा चौधरी ग्रुपका समेत संस्थापक लुनकरणदास चौधरीलाई गुमाउनुपर्ययो ।  नेपालमा व्यापारलाई उद्योगमा बिस्तारको काम सुरु गर्ने चौधरीले ९३ वर्षको...

आयो टेलिकमको एसएलसी अफर

1460268977ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई २०७२ चैत २९ गतेदेखि डाटासहितको सिमकार्ड बिक्रीवितरण गर्ने भएको छ । योजनाअनुसार उपलब्ध गराइने सिमकार्ड खरीद गर्न विद्यार्थीहरुले रु. ९० भुक्तानी गर्नुपर्नेछ र त्यसमा रु. ५० बराबरको टक भ्याल्यु र ३ सय एमबीको डाटा निःशुल्क उपलब्ध हुनेछ । सो सिम एक्टिभ...

कालोबजार ऐनमा संसोधन गर्न व्यवसायीको माग

1460132161IMG4995.JPG
काठमाण्डौ । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सञ्जाय ऐन २०३२ मा तत्काल सुधार हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।  विद्यमान कालोबजार ऐनका चुनौति तथा समसामयिक सुधार विषयमा नेपाल चेम्बर अफ कमर्सदारा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् ।   रक्षासचिव नारायण गोपाल मलेगोले कालोबजार तथा केही अन्य...

नवनियुक्त महावाणिज्यदूतहरुसँग चेम्बर अधिकारीको छलफल, व्यापारमा सहजीकरण गर्न आग्रह

1459775828SAM1847.JPG
काठमाण्डौ । नेपाल सरकारद्वारा नवनियुक्त महावाणिज्यदूतहरुसँग नेपाल चेम्बर अफ कमर्सका अधिकारीहरुले सोमबार मुलुकको आर्थिक क्रियाकलाप लगायतका विषयमा छलफल गरेका छन् ।  महावाणिज्यदूतहरु एकनारायण अर्याल, गोविन्द कार्की, कमल भट्टराईसँग चेम्बरका पदाधिकारीले कान्तिपथस्थित चेम्बर भवनमा विविध विषयमा छलफल गरेका हुन् ।  भारत कोलकाताका...

भर्खरै

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा