कर्पोरेट


बसन्त चौधरीलाई मोरोक्को अधिराज्यको विशिष्ट पदक

1459746635receving-award-from-Hon.-Deputy-Pm-Kamal-Thapa.jpg.JPG
काठमाण्डौ । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’द्वारा विभूषित भएका छन् ।  चौधरीले नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पु¥याएको अतुलनीय योगदान र यी दुई राष्ट्रबीच...

ताराबहादुर सम्मानित

1459603663tara-bahadur.jpg
काठमाण्डौ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर सम्मानित भएका छन् ।    बैशाखमा गएको महाभूकम्पमा हेभी इक्विपमेन्ट(डोजर, क्रेन, स्काभेटरलगायत) का सामान तत्काल उपलव्ध गराई भूकम्पपीडित नागरिकको उद्धारमा जुटेबापत उनलाई नेपाल निर्माण व्यवसायी महासंघले सम्मान गरेको हो ।    महाभूकम्पपश्चात आफैं डोजर...

शरीर खोप्ने कला अर्थात ट्याटू सम्मेलन काठमाण्डौमा, युवापुस्ताको आकर्षण

1459589558tatu-4.jpg
काठमाण्डौ । नयाँ पुस्तामा ट्याटुप्रति आकर्षण बढेसँगै काठमाडौंमा ट्याटु सम्मलेन चलिरहेको छ । चैत्र १९ गतेदखि भईरहेको छैठौं इन्टरनेसनल नेपाल ट्याटु कन्भेन्सनमा नेपाल तथा विदेशका गरी २२ देशका कलाकारहरु ट्याटु बनाउन सहभागी छन् भने अवलोकनकर्ता र ट्याटु बनाउन चाहने युवायुवतीको भीड लागेको छ ।  कसैलाई रहर तथा कसैले जीवनपर्यन्त सम्झनाका...

आन्दोलनमा उत्रने मदिरा व्यवसायीको चेतावनी

1459476137wine-bar.jpg
काठमाण्डो । मूल्य अभिवृद्धि कर(भ्याट)को न्यूनतम सीमा वृद्धि लगायतका आफ्ना माग पूरा नभए आन्दोलन थाल्ने मदिरा व्यवसायीहरुले चेतावनी दिएका छन् ।  नेपाल मदिरा व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मूल्य अभिवृद्धि कर(भ्याट)को न्यूनतम सीमा (थ्रेसहोल्ड) वृद्धि गर्नुपर्ने, अवैध घरेलु मदिरालाई निरुत्साहित गरी उत्पादन र...

चौधरी ग्रुपका फाउण्डर लुनकरणदास जिवितै !

14584667791.JPG
काठमाण्डौ । चौधरी ग्रुपका संस्थापक लुनकरणदास चौधरीको ४५ औं दिनको पुण्य तिथिको अवसरमा शनिवार एक विशेष समारोह आयोजना गरियो ।  राजधानीको थापाथलीस्थित भूरामल लुनकरणदास भवनको परिसरमा विशेष कार्यक्रम आयोजना गरी स्वर्गीय चौधरीको योगदानको चर्चा गरियो ।  भूरामल लुनकरण दास, श्री लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर, लुनकरण...

नेपालमा लगानी गर्न वाणिज्यमन्त्रीको बेलायती लगानीकर्तालाई आग्रह

1458132289IMG7661.JPG
काठमाण्डौ । वाणिज्य मन्त्री दीपक बोहोराले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताएका छन् ।    नेपाल चेम्वर अफ कमर्सद्वारा बुधबार चेम्वर भवनमा आयोजित व्यापार तथा लगानीका सम्भावना बारे छलफल कार्यक्रममा मन्त्री बोहोराले सो कुरा बताएका हुन् ।    नेपाल भ्रमणमा रहेका बेलायती व्यवसायीहरु सम्मिलित सो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै...

१६२ स्थान पछि धकेलिँदै विनोद चौधरी फेरि फोब्र्सको अर्बपति सूचिमा

1457671476binod.jpg
काठमाण्डौ । प्रत्येक वर्ष विश्वका डलर अर्बपतिहरुको र्याकिङसहितको सूचि प्रकाशन गर्दै आएको अमेरिकी म्यागजिन फोब्र्स प्रकाशन गरेको सन् २०१६ का विश्वका अर्बपतिहरुको सूचिमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पुनः आफ्नो स्थान सुरक्षित गरेका छन् । तर सन् २०१५ को सूचि भन्दा यो पटक उनी १६२ स्थान पछाडि धकेलिएका छन् ।   विश्वका...

किमाथांका–जोगवनी सडक र क्षेत्रीय विमानस्थल निर्माणका लागि विशेष बजेट विनियोजन हुने

1457420024IMG0765.jpg
विराटनगर । सरकारले आगामी आर्थिक वर्षको बजेटमा किमाथांका–जोगवनी सडक र क्षेत्रीय विमानस्थल निर्माणका लागि विशेष बजेट विनियोजन गर्ने भएको छ । राष्टिय योजना आयोगनका उपाध्यक्ष डा. युवराज खतिवडाले मंगलबार विराटनगरमा पूर्वाञ्चलका उद्योगी व्यवसायीको भेटमा यो विषयमा जानकारी गराएका हुन् । उनले पूर्वाधारको विकासबिना आर्थिक विकासको सपना...

सरकारले अर्थतन्त्र सुधार्न विशेष प्याकेज ल्याउने

1457419347IMG0822.jpg
विराटनगर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प, मधेश आन्दोलन र नाकाबन्दीका कारण थिलथिलो बनेको उद्योग र व्यापार क्षेत्रका लागि सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको बताएका छन् ।  मोरंग व्यापार संघमा पूर्वाञ्चलका उद्योगी व्यापारीसँगको भेटमा उद्योगमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।  उनले विभिन्न समस्याहरुका कारण...

कालोबजारी आरोपमा भएको धरपकडविरुद्ध खनिए एफएनसीसीआई र सिएनआई

1457106233Fncci-and-Cni-Logo-1.gif
काठमाण्डौ । प्रहरीले कालोबजारीको आरोपमा शुक्रबार नेपालकै ठूला र चर्चित दुई औषधि उद्योगका संचालक तथा व्यवस्थापकलाई पक्राउ गरेको घटनाले उद्योगी÷व्यापारीमा हलचल मच्चिएको छ । प्रहरीले ठूला उद्योगीहरुलाई नै कालोबजारी गरेको भन्दै पक्राउ गरेर कारबाही गरिछाड्ने अडान लिएपछि उद्योगी र व्यापारीबीच आतंक मच्चिएको हो । कालोबजारीविरुद्ध...

लौ चिनौं औषधिमा कालोबजारी गरी जनता ठग्ने उद्योगीहरु

1457096024Medicine-pic.JPG
काठमाण्डौ । सरकारले तोके भन्दा २५ देखि १ सय प्रतिशतसम्म मनपरी मूल्य वृद्धि गरी समस्यामा परेका सर्वसाधारणलाई ठगी गरेको र राज्यको कानूनलाई चुनौति दिई चरम कालोबजारी गरेको आरोपमा प्रहरीले शुक्रबार नेपालकै दुई चर्चित औषधि उद्योगका संचालकसहित चारजनालाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको विशेष प्रहरी टोलीले...

काठमाडौं टावर सम्झौतामा २९ तले, नक्सामा भने १२ मात्रै !

1457092982kathmanduviewtowerOldbuspark.jpg
काठमाडौं। सम्झौताभन्दा फरक तरिकाले नक्सा पास हुँदा राजधानीको पुरानो बसपार्क (रत्नपार्क) मा निर्माण गर्न लागिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित भएको छ । काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार  टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपश्चात् टावर निर्माणसम्बन्धी फरक निर्णय भएकाले...

चैत्र ४ देखि पाँचौ अन्तर्राष्ट्रिय व्यापार मेला, २ लाख बढीले अवलोकन गर्ने अनुमान

1455864403Mela.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी चैत्र ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ आयोजना हुने भएको छ ।  मेला बारे जानकारी गराउने उद्देश्यले महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीबूटी उत्पादक...

पोके कपडा पसलबाट चौधरी ग्रुपको साम्राज्यसम्म !

1455603651lunkarandas.jpg
भारतबाट आएर नेपालमा व्यापार गरिरहेका मारवाडी समुदायले विसं १९९० सालमा नेपालमा भूकम्प जाँदा उद्धार, उपचार र शिविर चलाएर जुद्ध शमशेरको मन जितेका थिए । त्यसपछिको पुनर्निर्माणमा जुद्ध सडकको पहिलो लहरमा केही नयाँ पसल निर्माण भए । भूकम्पमा राम्रो काम गरेबापत पुरस्कारस्वरूप तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले त्यसमध्येको एउटा पसल भुरामल...

७ सय ९६ टेलिकम कर्मचारीको भागमा ४० लाखदेखि १ करोडसम्म !

1455546611ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले स्वेच्छिक अवकास योजना(भिआरएस)का लागि इच्छुक भएर निवेदन दिएका २६ जनालाई अयोग्य मानी बाँकी ७ सय ९६ लाई फागुनको पहिलो साता गोल्डेन ह्याण्डसेक नीति अन्तरगत आकर्षक रकम दिएर विदा गर्ने भएको छ ।     टेलिकमले केही समयअघि अयोग्य र अदक्ष अधिक कर्मचारीलाई कटौति गर्ने उद्देश्यले गोल्डेन ह्याण्डसेकसहितको भीआरएस...

भर्खरै

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट