कर्पोरेट


कोरोना प्रभावको विषयमा सिएनआईले अध्ययन थाल्ने, आपतकालीन अवस्थासँग जुध्न सरकारसँग सहकार्य गर्ने

1584886502cni.jpg
काठमाण्डौ । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग तत्काल छलफल गर्ने भएको छ ।  चैत्र ९ गते परिसंघमा आयोजित एक छलफल �...

कोरोना रोकथामका लागि नेपाल बैंकले रु. १ करोड दिने

1584884210nbl.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई साथ दिन नेपाल बैंकले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी रु. १ करोड रकम प्रदान गर्ने निर्णय गरेको...

सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

1584873398epf.jpg
कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने  कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।  कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।  शाखाले प्रेस...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरीको पहलमा हातधुने व्यवस्था

1584872157Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाणडौका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ।  माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँबानेश्वर चोकमा...

नेपाल टेलिकमका अनलिमिटेड डाटा प्याकहरु सस्तैमा

1584871487NTC.jpg
काठमाण्डौ। डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन। नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ। वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ। जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ। यसबाट एक...

काल्र्सबर्ग फाउन्डेसनद्वारा कोरोना न्यूनीकरणमा १३.८ मिलियन डलर सहयोग

1584868470carl.jpg
काठमाण्डौ । काल्र्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीका रुपमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि डेनिस मुद्रा ९ करोड ५० लाख (लगभग १३.८ मिलियन अमेरिकी डलर) रकम सहयोग गरेको छ। उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तराष्ट्रिय मान्यता प्राप्त कोरोनाभाइरससम्बन्धी अनुसन्धान गर्ने टोली रहेका छन्...

देशभरका पार्टी प्यालेस र क्याटरिङ व्यवसाय बन्द गर्न इभा नेपालको सर्कुलर

1584800683catering.jpg
काठमाण्डौ । इभेन्ट्स एण्ड भेन्यू एशोसिएसन अफ नेपाल अर्थात पार्टी प्यालेस तथा क्याटरिङ संघ नेपाल(इभा नेपाल)ले २५ जनाभन्दा बढी मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नगराउन देशभरका पार्टी प्यालेसन तथा क्याटरिङलाई आह्वान गरेको छ ।  इभा नेपालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको खतरा बढी मानिस जम्मा हुने क्षेत्रमा बढी हुने भएको...

गुम्बा निर्माणका लागि मनकामना दर्शनद्वारा २ लाख सहयोग प्रदान

1584700878gumba.jpg
काठमाण्डौ । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले रु. २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनका कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठद्वारा उक्त रकम...

सिभिल बैंकको शाखा अत्तरखेलमा

1584696929civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौको अत्तरखेलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाले संयुक्त रुपमा गरे। नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको...

डिजिटल कारोबारलाई प्रोत्साहन : अब इसेवाबाट निःशुल्क कुनै पनि बैंकमा पैसा पठाउन सकिने

1584685953esewa.jpg
काठमाण्डौ। डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ।  इसेवाले हिजो बिहीबार रातिदेखि अप्रिल ३० सम्म लागू हुने गरी बैंकमा रकम ट्रान्सफर  गर्दा शुल्क नलाग्ने जनाएको छ। इसेवामार्फत इसेवा खातामै (पी टु पी ट्रान्सफर) गर्दा यसअघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक...

नेपाल टेलिकमको जीएसएम मोबाइलमा कोरोनासम्बन्धी जनचेतनामूलक निःशुल्क रिङ व्याक टोन

1584620583ntc.jpg
काठमाण्डौ । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन...

एफएनसीसीआईको साधारणसभा सार्ने निर्णय

1584618039fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसको संभावित संक्रमणका कारण नेपाल उद्योग वाणिज्य महासंघले चैत अन्तिम साता गर्ने भनेको साधारणसभा सार्ने निर्णय गरेको छ ।  महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले चैत २८ र २० गते गर्ने भनिएको साधारणसभा सारेर जेठ ७ र ८ गते गर्ने निर्णय गरेको हो ।  सरकारले कोरोनाको संभावित संक्रमणबाट बच्न हरप्रयास गरिरहेको बेला...

सेलपे सेवाका ग्राहकलाई सामसुङ ग्यालेक्सी एस २० र उपहारै उपहार

1584617604S20-Mnemonic---CellPay.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना“2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यशाली विजेताले एउटा नयाँ सामसुङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म...

फोनपे को ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना स्थगित

1584612508pone-pay.jpg
काठमाण्डौ। कोरोनाभाइरसको प्रभावले फोन पेको जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना स्थगित भएको छ। विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशनअनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागि यस उपहार योजना तत्कालका...

मनकामना केवलकार शनिबारदेखि बन्द, नयाँ वर्षमा खुल्ने

1584609878cable-car.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाम अभियानलाई ध्यानमा राखेर मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार चैत ८ गते (शनिबार) देखि बन्द गरिने भएको छ।  कोरोना भाइरस रोकथाम अभियानका लागि सरकारले चालेको कदमलाई सहयोग पुर्याउने उद्देश्यले केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। अब केवल कार चैत ३०...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन