कर्पोरेट


एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

1585240232ncell.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने...

लकडाउनमा भाटभटेनीको होम डेलिभरी सेवा

1585234574corona123.jpg
काठमाण्डौ । साता लामो लकडाउनका कारण बजार क्षेत्र सुनसान छ । मानिसहरु कोरोना संक्रमण हुने डरले घरबाहिर निस्किन सकेका छैनन् । यस्तो अवस्थामा घरबाटै फोनमार्फत कहीँ अर्डर गरेर आफूलाई आवश्यक परेको सामान घरमै आइपुग्यो भने खुशी नलाग्ने कुरै हुन्न ।  कतिपयलाई यी कुरा भनिरहँदा यूरोप वा अमेरिकामा मात्र यो कुरा संभव रहेको, नेपालमा भने लकडाउनको...

कोरोना कोषमा विशाल ग्रुपद्वारा रु. १ करोड सहयोग घोषणा

1585220057vg.jpg
काठमाण्डौ । विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारद्वारा स्थापित कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।  भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।  भीजी फाउन्डेसनले अब एन...

1695556604Online-Ad.gif

चेम्बरले दियो ५० हजार थान मास्क

1585142246chitra-12.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ ।  नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले आज बुुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका हुुन्  । यसका साथै नेपाल चेम्बर अफ कमर्सले भोलि बिहीबार विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने  जनाएको छ ।    ...

नेपाल चेम्बर अफ कमर्सद्धारा समन्वय समिति गठन

1585130637ncc.jpg
काठमाण्डौ । कोरोना भाइरस को प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि नेपाल चेम्बर अफ कमर्सद्धारा समन्वय समिति गठन गरिएको  छ । समन्वय समितिमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ , मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र...

परिसंघद्वारा निजी सुरक्षा उपकरण हस्तान्तरण

1585053410PPE-Handover-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले  नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सक्रियता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको  उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी...

अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन परिसंघको आग्रह

1585039453cni-asks-mof-to-assess-the-impact-of-indian-budget.jpg
काठमाण्डौ । नोवल कोरोना भाइरस महामारी विरूद्ध लड्न तथा प्रकोप नियन्त्रण गर्न  प्रमुख रणनीति स्वरुप नेपाल सरकारले लकडाउन अर्थात् आमबन्दी सम्बन्धी आदेश जारी गरेको विदितै छ । नेपाल सरकारबाट चैत ११ गते लागूू हुने गरी जारी भएको यो आदेशले ७ दिनसम्म अत्यावश्यक अवस्था वा सेवा बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएर आमबन्दीलाई...

अत्यावश्यक उद्योग व्यवसायहरू यथावत रूपमा संचालन गर्न महासंघको आग्रह

1585036038fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको छ ।   विश्वलाई नै त्रसिद बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को...

बेलहिया नाकामा कृषि विकास बैंकद्वारा साबुनपानीले हात धुने व्यवस्था

1584985208adbl.jpg
काठमाण्डौ । कृषि बिकास बैंक लिमीटेडको ५ नम्बर प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई साबुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउन १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको...

लकडाउन अवधिमा सबै उद्योग प्रतिष्ठान बन्द गर्न एफएनसिसीआईको आग्रह

1584982599fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोलि(मंगलबार)देखि सुरु हुने ७ दिने लकडाउन अवधिमा आफ्ना सबै उद्योग प्रतिष्ठान बन्द गर्न र त्यहाँ कार्यरत कामदार कर्मचारीलाई विदा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।  सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।  ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस...

कोरोना कोषमा भाटभटेनी समूहबाट एक करोड सहयोग

1584975413bbsm.jpg
काठमाण्डौ । मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ ।  भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।  ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना...

आपतकालीन अवस्थासँग जुध्न परिसंघको सरकारसँग सहकार्य

1584968080cni.jpg
काठमाण्डौ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ...

रिचार्जरबाट सामान किन्दा निःशुल्क फेस मास्क र स्यानिटाइजर

1584965583ReechargerCovid1.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानिटाइजर निशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ । ‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर...

टेलिकमको भ्वाइस प्याक लिनुस्, दिल खोलेर कुरा गर्नुस्

1584956066NTC.jpg
काठमाण्डौ। आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला। यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ। यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई...

सेलपे सेवामा रकम ट्रान्सफर निःशुल्क

1584947340cellpay.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेल कम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नका लागि चैत्र ९ गतेदेखि आउँदो वैशाख १८ गतेसम्मका लागि रकम ट्रान्सफर सेवा निस्शुुल्क उपलब्ध गराउने भएको छ।  हाल विश्वभरी फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी