कर्पोरेट


१७ हजारको मोवाइल किन्दा स्कूटर उपहार !

1509618757tamrakar.jpg
काठमाण्डौ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् ।  तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए ।  ताम्राकारकै बम्पर उपहार...

कालोबजारी जोगाउन राजेशकाजी श्रेष्ठको दौडधूप, गृहमा राखे अनौठा माग

1509352245rajeshkaji.jpg
काठमाण्डौ । दरबारमार्गमा अचाक्ली मूल्य असूलेर कालोबजारी गर्ने व्यापारीहरुलाई प्रहरीले पत्र काटेपछि तर्सिएका व्यापारीले आफ्ना नेता तथा संगठन गुहारेका छन् ।  व्यापारीले प्रहरी कार्यालयमा उपस्थित हुनको साटो रातारात फरार हुँदै आफ्ना नेतालाई गुहारी कालोबजारी तथा ठगीको गम्भीर अपराधलाई निस्तेज बनाउन नेतालाई अगाडि सारेका हुन्...

सकियो शिवम् सिमेन्ट अफर

1509282361Scheme.jpg
काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना ग्राहक एवम् उपभोक्ताहरुका लागि २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिंदै आएको थप १ बोरा उपभोक्ता योजना कात्तिक १२ गते सम्पन्न भएको घोषणा गरेको छ ।  यस योजना कम्पनीले गत असार १४ देखि नेपालभर लागूू गरेकोमा देशभरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहकहरुको...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

टेलिकमको सेवा पुगेपछि बाजुराका बाधु र बिच्छाबासी दङ्ग !

1509277688ntc-tower.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन ।  बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव...

गाउँबाट शहरमा स्मार्टको दमदार प्रवेश, हालसम्मकै तीव्र गतिको फोरजी सेवा !

1509191815smart2.jpg
काठमाण्डौ । निकै लामो समय ग्रामीण भेगमा दूरसंचार सेवा प्रदान गर्दै आएको स्मार्ट टेलिकमले शहरी क्षेत्रमा दमदार सेवासहित प्रवेश गरेको घोषणा गरेको छ ।  स्मार्टसेलको रुपमा समेत चिनिइने यो कम्पनीले हाल संचालनमा रहेका अग्रणी २ दूरसंचार प्रदाय कम्पनीहरुको फोरजीलाई समेत पछाडि पार्ने गरी तीव्र गतिको फोरजी सेवाको साथमा आइतबारदेखि(कात्तिक...

चेम्बरले भन्यो–‘धेरै सार्वजनिक विदाले अर्थतन्त्र अधोगतितर्फ, बित्तीय संस्थामा विदा नदिन माग’

1509107126holiday.jpg
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विदाको समयमा पनि आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ ।  चेम्वरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जात्रा र पर्वका नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको जनाएको छ ।  चेम्बरले संस्कृति,  जात्रा र पर्वहरुमा सार्वजनिक विदा...

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

1508309390ntc1.jpg
काठमाण्डौ । दुई ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई विभिन्न राजश्व शीर्षकअन्तर्गत ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजश्व बुझाएका छन् । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी दस्तुर गरी यो रकम कम्पनीहरूले मंगलबार सरकारलाई बुझाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार, दूरसञ्चार...

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

1508249267ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा...

टेलिकमको ग्राहक सेवामा सुधार, अब म्यासेज र इमेलबाट पनि इन्क्वाइरी गर्न मिल्ने

1507890416ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबार एक समारोहका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गरेका छन् । सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्ण रुपमा विश्वस्त भएतापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा...

काठमाण्डौको सिफलमा चोकोफन बालबाटिका निर्माण

15078032931-6.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी(चकलेट) उत्पादक कम्पनी सुजल फूड्स प्रा.लि.ले काठमाण्डौको सिफलस्थित बाल संरक्षण गृह, बालमन्दिरको शाखामा आकर्षक बालबाटिका निर्माण गरिदिएको छ । एक समारोहका बीच ‘चोकोफन बालबाटिका’ नामक खेलमैदान उद्घाटन गरिएको छ ।  विगत १७ वर्षदेखि यस कम्पनीको उत्कृष्ट उत्पादन चोकोफन नेपालभरका...

एनसेल–आईफ्लिक्सबीच सहकार्य, असीमित डेटा र सुविधा

1507730441ncell-iflix.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले यही बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्यको घोषणा गरेको छ ।  यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार (असोज २६)देखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असीमित पहुँचको मज्जा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राति १२...

सरकारको सुरक्षाप्रति निजी क्षेत्रको शंका !

1507553320ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले राजधानीको मुटुमै गोली प्रहार गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको घटनाले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि हुने दाबी गरेको छ ।  चेम्बरका कार्यबाहक महासचिव निलकण्ठ चौलागाईले एक विज्ञप्तिमार्फत गौचन हत्याप्रति भत्र्सना गर्दै सरकारको सुरक्षा...

गौचन हत्याप्रति परिसंघको आपत्ति, दोषीलाई अविलम्ब पक्राउको माग

1507552444cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सम्पूर्ण व्यवसायिक क्षेत्रमा पुनः त्रास र संशयको अवस्था सिर्जना भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्नलाई अविलम्ब पहिचानसँगै हदैसम्म कारबाही गर्न सरकारसँग माग गरेको छ ।  सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै परिसंघले राजधानीमै दिनदहाडै गौचनको गोली हानी...

नेपाल लाइफलाई बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड

1506252569nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड प्राप्त गरेको छ ।  न्यू बिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७”को अवसरमा यस कम्पनीलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।  कम्पनीले गत आ.व. २०७३/०७४ को अवधिमा बैदेशिक रोजगार...

टेलिकमको पहिलो महिला प्रमुख कामिनीले एकवर्षमा के-के गरिन् ?

1506077116ntc-press-meet.jpg
काठमाण्डौ । नेपालको अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रमुखको रुपमा ०७३ असोज ६ गते मन्त्रीपरिषदबाट नियुक्त कामिनी राजभण्डारीको कार्यकाल एकवर्ष पूरा भएको छ ।  उनले नेपाल टेलिकमको नेतृत्व सम्हाल्दै गर्दा एक महिला पात्रले सबैभन्दा पुरानो दूरसंचार प्रदायक कम्पनीमा पहिलो महिला प्रमुखको इतिहास...

भर्खरै

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु  ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता