कर्पोरेट


एशियन थाई फूड्समा रक्तदान

1503057417asian.jpg
काठमाण्डौ । ब्लड बैंकमा रगत अभाव तथा हालैको बाढीका कारण बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गर्दै एशियन थाई फूड्स प्रा.लि.(रमपम चाउचाउको उत्पादक)ले भदौ २ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  उद्योगका संचालक श्री राधेश्याम सारडाको नेतृत्वमा भएको सो कार्यक्रममा उद्योगका कामदार कर्मचारी तथा संचालकहरुले जम्मा ८० पिन्ट रगत दान गरेका थिए...

लोडसेडिङ हटाएका कुलमानको कमाल, प्राधिकरण बित्तीय स्वस्थतातर्फ उन्मुख

1502992526nea.jpg
काठमाण्डौ । विगत १५ वर्षदेखि निरन्तर निकै ठूलो घाटा व्यहोरिरहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब सात अर्ब रुपैयाँको डरलाग्दो घाटालाई ९८ करोडको हाराहारीमा झार्ने सफलता पाएको छ ।  व्यवस्थापनले सुधार तथा चुुहावट नियन्त्रणमा विशेष ध्यान दिंदा एकवर्षको अवधिमै यति ठूलो सफलता हात लागेको हो ।  बिहीबार विद्युत...

तीन दिनमा एनटिसीमार्फत १.१२ करोड निःशुल्क म्यासेज आदानप्रदान

1502973813ntc111.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पुर्याउन २०७४ साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेकोमा यस अवधिमा करिब १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान भएको पाइएको छ ।    सोअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

एनसेलको आपतकालीन सेवा प्रभावकारी, तीनदिनमा १.६६ करोड म्यासेज आदानप्रदान

1502908721NcellMain-Logo.jpg
काठमाण्डौ । बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत ग्राहकले १ करोड ६६ लाखभन्दा बढी एसएमएस आदानप्रदान गरेका छन् ।  कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहात कार्यमा सहयोग गर्नका लागि आइतबारबाट...

टेलिकमको नाफा मात्रै १५.१ अर्ब, इपीएस घटे पनि पीई निकै आकर्षक

1502870150profit1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा १५ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा १३.१२ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म टेलिकमले १३ अर्ब ६८ करोड खूद नाफा कमाएको थियो ।  यो अवधिमा नेपाल टेलिकमको चुक्तापूँजी १५ अर्ब रहेको छ भने जगेडाकोषमा निकै ठूलो रकम ७८ अर्ब ६ करोड...

बाढीपीडितलाई चेम्बरद्वारा १ कराड १ लाखको राहात घोषणा

1502809364ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आकस्मिक विशेष वैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाख बराबरको नगद एवं जिन्सी राहात प्रदान गर्ने निर्णय गरेको छ ।  दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन चेम्वरले २३ सदस्यीय डिजास्ट रिलिफ सेल गठन गरेको छ । सेलको...

पोष्टपेडका कर्पोरेट ग्राहकलाई अफरै अफर, असीमित भ्याइसकलसहित महसुलमा पनि छुट

1502793457NepalTelecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप(सीयुजी) सुविधालाई रिप्याकेज गर्नुका साथै नयाँ महसुल दर समेत निर्धारण गरेको छ । यो सुविधा २०७४ साउन ३१ देखि शुरु भएको छ र आगामी कात्तिक २७ गतेसम्म लागू हुने टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ ।  अब सीयूजी...

बाढीपीडितका लागि टेस्लाको राहात प्याकेज

1502713950tesla.jpg
काठमाण्डौ । भीषण बाढीका कारण देश रोइरहेको बेला बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले टेस्ला एयरकण्डिसनले राहात प्याकेज घोषणा गरेको छ । विशेषगरी पूर्वी नेपालमा बाढीबाट लाखौं मानिस प्रभावित भएपछि टेस्लाले सो क्षेत्रका पीडितहरुको घाउमा मल्हम लगाउन राहात प्याकेज घोषणा गरेको हो । ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको टेस्लाले स्थानीय...

जेसिजका ५ हजार बढी सदस्य राहात र उद्धारमा, सहयोग गर्न सर्वसाधारणलाई अपील

1502713477Nepaljaycees-rahat.jpg
काठमाण्डौ । केही दिनदेखि जारी अबिरल बर्षाका कारण तराइका जिल्लामा आएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आह्वान गरेको छ ।  कुल १३८ शाखाका ५ हजारभन्दा धेरै सदस्यहरु बाढीपीडितको सहयोग तथा उद्धारमा लागिसकेका जेसिजले जनाएको छ । उनीहरुले प्रकोपपीडितका लागि खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्था...

बाढीपहिरोपीडितका लागि उद्योग परिसंघले स्थापना गर्यो ५० लाखको राहात कोष

1502712164flood.jpg
काठमाण्डौ । बाढीपहिरोबाट पीडितहरुका लागि नेपाल उद्योग परिसंघले ५० लाख बराबरको राहात कोष स्थापनाको घोषणा गरेको छ ।  परिसंघका पदाधिकारी समितिको साउन ३० गते बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बाढीपहिरोबाट विस्थापितहरुको राहातका लागि परिसंघद्वारा प्रथम चरणमा रु. ५० लाखको राहातकोष स्थापना गरी सो कोषबाट सोही रकम बराबरको आवश्यक...

पहिरोबाट मृत्यु बिमितलाई नेपाल लाइफबाट २४ घण्टामै मृत्यु दाबी भुक्तानी

1502712247Claim-Settlement.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका एक बिमित परिवारलाई घटनाको २४ घण्टाभित्रै मृत्युु दाबी रकम हस्तान्तरण गरेको छ ।  पहिरोमा परी ज्यान गुमाएकी सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ...

प्रकोपपीडितलाई टेलिकमको राहात, तीन दिनसम्म एसएमएस निःशुल्क

1502632287ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउन २०७४ साउन २९ देखि ३१ गते मंगलबारसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मान कार्यक्रममा सो...

‘पूर्वाधार विकास बैंक : दोहोरो अंकको आर्थिक वृद्धिका लागि कोशेढुंगा’

1502631363cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पूर्वाधार विकास बैंक नेपालको आर्थिक विकासका लागि कोशेढुंगा साबित हुने उल्लेख गर्दै यसले दोहोरो अंकको आर्थिक वृद्धिदरसहित सन् २०३० सम्ममा मुलुकलाई विकासशील राष्ट्रहरुको समूहमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।  परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी पूर्वाधार विकास बैंकको...

बाढीपीडितको घाउमा एनसेलको मल्हम : सापटी रकम वृद्धि, ब्यालेन्स ट्रान्सफर निःशुल्क

1502629771NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल प्रालिले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै, ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्याउन मद्दतका लागि निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको...

टेलिकमको जीएसएम तथा सीडीएमएमा आफरै अफर, अझैं तीन महिनासम्म रहने

1502460296NT-Building-copy-31122016090531-1000x0.jpg
  काठमाण्डौ  । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकका लागि विभिन्न प्रमोसनल अफर थप तीन महिनाका निरन्तरता दिने भएको छ । कात्तिक २३ गतेसम्म कायम रहने यस अफरमा छ ।    अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेका छन् । जीएसएम...

भर्खरै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन