कर्पोरेट


कियाको मिड–एसयुभी सेल्टोस नेपाल भित्रियो

1576843054Kia-Seltos-Final-Ad200-cc.jpg
काठमाण्डौ । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ ।  नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलो पटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले...

यूनियन लाईफको ६४ लाख ५० हजार कित्ता शेयर आइपीओ आउँदै

1576841308union.jpg
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज शुक्रबार सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४–०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४–०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगदप्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान...

हेरचार डटकमको साधारण सभा सम्पन्न

1576837385herchar.jpg
काठमाण्डौ । हेरचार डटकम प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा हिजो बिहीबार काठमाण्डौ कमलपोखरीको काजी दरबार होटलमा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब पारित गर्दै लेखा परीक्षक नियुक्तिको निर्णय गरेको छ ।  वि.सं. २०७४ कार्तिक १४ गते काठमाण्डौमा...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकद्वारा रेडक्रसलाई ‘आइस ब्याग’ प्रदान

1576818458Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कास्कीको पोखरास्थित महेन्द्रपुल शाखाले शुक्रबार नेपाल रेडक्रस सोसाइटी कास्कीलाई क्ष्न्ीइइ द्ययह ९क्ष्अभ द्यबन० प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको महेन्द्रपुल शाखाका प्रमुख दीपेन्द्र पोख्रेलले रेडक्रस जिल्ला कार्यसमिति कास्कीको सभाहलमा आयोजित एक कार्यक्रमबीच...

'निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि संभव'–ढकाल

15767630071111.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।  पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने–‘नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी...

क्रेडिट रेटिङ गर्नुपर्ने कर्जाको सीमा बढाइदिन उद्योगी व्यवसायीको माग

1576757957mmc.jpg
काठमाण्डौ । उद्योगी व्यापारी वर्गमा देशकै पुराना संगठनको रुपमा चिनिएका दुई संस्थाले अर्थमन्त्री तथा उद्योग मन्त्रीसँग भेटेर नेपाल राष्ट्रबैंकले कर्जाका लागि गर्नुपर्ने क्रेडिट रेटिङको सीमा बढाइदिन माग गरेका छन् ।  बिहीबार विराटनगरबाट काठमाण्डौ आएका दुवै संगठनको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।  नेपाल राष्ट्रबैंकले हाल...

प्रभु बैंकको शाखा मलंगवामा विस्तार

1576740661Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज बिहीबारदेखि सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखा कार्यालयको उदद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे। मेयर साहले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच...

एनसेलको ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ आजबाट सञ्चालनमा

1576725113NCell.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाइ तथा आफन्तजनसँग रातको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाइ तथा आफन्तजनसँग बेलुका १० बजेदेखि बिहान...

परिसंघले ऊर्जा दक्षता विकास तथा सचेतना बढाउने

1576671343cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । आज एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरिएको घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले जीआइजेड नीपसँग परिसंघले सहकार्यको सम्झौता...

नेस्ले इन्डियाद्वारा नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु

1576666105nestle.jpg
काठमाण्डौ । नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ । यो प्रोजेक्टअन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५०० स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ । यो परियोजनालाई...

सेञ्चुरी बैंकको ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ शुभारम्भ

1576646363Century-commerical-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ को शुभारम्भ गरेको छ । यो खाताको शुभारम्भ एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरे । शुभारम्भ कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो । रु. ५० हजार न्यूनतम मौज्दात...

एनआईसी एसिया बैंकद्वारा घातक रोगको बीमाबापत रु. १५ लाख हस्तान्तरण

1576641771Critical-illness-insurance-cheque-handover.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको चमत्कारिक बचत खाता योजनाअन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई रु. १५ लाख बीमा रकम प्रदान गर्ने सुविधाअन्तर्गत अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकमबापतको चेक हस्तान्तरण गरेको छ । चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँचीको अर्घा–२ का भुसाललाई क्यान्सर रोग लागेको र उक्त...

कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङमा

1576565434Kamana.jpg
काठमाण्डौ । ‘प्रगतिको आधार : कामना सेवासँग कारोबार’ भन्ने नाराका सथा संचालित कामना सेवा विकास बैंक लिमिटेडको १०८ औँ शाखा बागलुङमा सञ्चालनमा ल्याइएको छ । बागलुङ शाखाको सोमबार एक समारोहबीच बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरे। मेयर पौडेलको प्रमुख आतिथ्यतामा संचालित शुभारम्भ...

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर

1576556715prabhu-bank.jpg
काठमाण्डौ । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा प्रभु बैंक लिले सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. श्री गुणराज लोहनीले एक समारोहबीच एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः००...

कुटुम्बको साथमा आरिफ र मोनिषको ‘छुट्टेलान’ टुबोर्ग ओपन सेसन्स् २ मा

1576498018tuborg.jpg
काठमाण्डौ । उत्कृष्ट नेपाली सांगीतिक सहकार्य ‘छुट्टेलान’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । आफ्नो प्रतिभामार्फत नेपाली संगीतबजारमा चिनिएका ‘टुबोर्ग ड्रिम बिग प्रोजेक्ट’ का बिजेताहरु, आरिफ रौफ र मोनिष निरौलाको साथमा प्रस्तुत गरिएको उक्त गीतले टुबोर्ग ओपन सेसन्स्को अवधारणा पुरा गरेको छ । टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी