कर्पोरेट


एनआईसी एशिया बैंकका ग्राहकहरुहरुलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट

1575892598Dwarikas-Hotel--NIC-ASIA-Agreement-pic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रा.लि. बत्तीसपुतली, काठमाडौंबीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तीसपुतलीस्थित द्वारिकाज होटलका तोरण...

मासिक रु. ४९ हजार किस्तामा कियाको स्पोर्टेज कार

1575874381Kia-Design.jpg
काठमाण्डौ । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । यो योजनाअन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको...

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीको पद बहाली

1575807800gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवरक्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् ।  ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई गतसाता शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको थियो । तीन दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा सक्रिय क्षेत्री २०७४ साल असार १गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी...

1695556604Online-Ad.gif

चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1575806459srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले  चितवन  जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । रत्ननगर नगरपालिकाका अध्यक्ष  हरि कुमार श्रेष्ठ र  बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य  अचुतजङ्ग श्रेष्ठले  एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा  अचुतजङ्ग...

मलेसियामा वल्र्डकबको सफलताको शिखर पुरस्कारबाट नर्भिक सम्मानित

1575805809norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको शिखर(द पिक अफ सक्सेस अवार्ड ) प्रदान गरिएको छ । उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका वीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान केवल वल्र्डकबका...

तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको एकीकृत कारोवार शुभारम्भ

1575804855tinau1.png
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आज आइतबारदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको छ ।  यस अघि तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडबीच मर्जर भई २०७६ असार ३१ गते देखि मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट कारोवारको शुरुवात गरेको...

लक्ष्मी बैंकको १२० औँ शाखा झापाको काँकडभिट्टामा

1575789948Laxmi-Bank-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

एनएमबी बैंकद्वारा ‘एनएमबी जीवनचक्र बचत खाता’ आरम्भ

1575775639NMB-Bank.png
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नवसिर्जनशील योजनामा सात सहयोजनाहरु समावेश छन् । जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा हुने गरी प्रस्तुत गरिएको छ । यो बैंकिङ योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका...

रारा तालमा नेपाल टेलिकमको फोरजी सेवा

1575624584Rara-BTS1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा हिजो बिहीबारदेखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय...

एनसेल ‘रिचार्जमा चमत्कार’ योजना : सिगुलाई रु २ लाख नगद पुरस्कार

1575605465NCell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । पाँचथरका सिगु यस योजनाअन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा

1575545693Raninagar-BLB-2.jpg
काठमाण्डौ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा एनआइसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आपm्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा आज बिहीबाट सञ्चालमा  ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन...

महालक्ष्मी विकास बैंकद्वारा उद्धारकर्मी तामाङ सम्मानित

1575535978Sonam-tamang-reward-03.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग सुकुटेबिचमा बस दुर्घटना भई सुनकोशी नदीमा खस्दा दर्जनौँ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्याफटिङ...

ओपो इन्नो डेको उद्घाटन समारोहमार्फत ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

1575534970OPPO-INNO-DAY.jpg
काठमाण्डौ । ओपोले डिसेम्बर १० का दिन चीनको शनचनमा पहिलो ओपो इन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्तअन्तर्गत आयोजित हुने ओपो डेले फाइभजी युगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकास पार्ने प्रयत्न गर्नेछ । फाइभजी, एआई, क्लाउड, बिग डाटा लागायत अन्य अत्याधुनिक...

सर्लाहीको बयलबासमा प्रभु बैंकको शाखा विस्तार

1575534528Prabhu.jpg
काठमाण्डौ । शाखा सञ्जाल विस्तारमा आक्रामण देखिएको प्रभ बैंक लिमिटेडले सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले गरे । देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो...

विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुने

1575532894Riddhi.jpg
काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन मार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन