कर्पोरेट


एफएनसीसीआईको जम्बो टोली पनि यूरोप भ्रमणमा

1559565063fncci.jpg
काठमाण्डौ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको जम्बो टोली सोमबार  स्वीजरल्याण्डतर्फ प्रस्थान गरेको छ ।  प्रतिनिधिमण्डलले स्वीजरल्याण्ड सहित फ्रान्स, जर्मनी,...

बजेटलाई परिसंघद्वारा औपचारिक स्वागत

1559219464cni.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटले समग्र अर्थतन्त्रको वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेकोछ ।  बजेटको विषयमा औपचारिक धारणा सार्वजनिक गर्दै परिसंघले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उत्पादनमा जोड दिदै केही ठूला भौतिक पूर्वाधारलाई तीब्रताका साथ सम्पन्न...

काल्सवर्ग र लिभरपूल एफसीबीच पुनः साझेदारी, ३१ औं सिजनसम्म पनि सँगै !

1558706955Carlsberge-AD-1.jpg
काठमाण्डौ । काल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षका लागि विस्तारीत गर्दै काल्सवर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ । यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो, यसको सुरुवात सन् १९९२ मा भएको थियो र काल्सवर्गले त्यतिबेलादेखि नै यस...

1695556604Online-Ad.gif

एभरेष्ट इन्स्योरेन्सको पोलिसी खरीद गर्नेलाई ह्याम्स अस्पतालमा १०% छुट

1558617002eic.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।  सो सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।  सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनै पनि किसिमको बीमा लेख...

एलआइसी नेपालको अध्यक्षमा एमआर कुमार

1558441017M-R-Kumar.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी एमआर कुमारलाई अध्यक्षमाा नियुक्त गरेको छ ।  यो नियुक्तिअघि हेमन्त भार्गवले यस बीमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।  नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष समेत हुन् ।...

नेपाल लाइफ कुल बिमा शुल्क आम्दानीको ३२% बजार हिस्सा ओगट्न सफल, सेयरधनीका लागि ४८.५% लाभांश पारित

1558231349nlic1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले कुल बिमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशतको बजार हिस्सा हासिल गरेको छ। देशका बिमा कम्पनीहरुको कुल बिमा शुल्क आम्दानीमा नेपाल लाइफ एक्लैको बजार हिस्सा ३२ प्रतिशतको हाराहारीमा पुगेको हो ।  यो कम्पनीको शनिवार वीरगञ्जमा सम्पन्न १९ औं वार्षिक साधारणसभामा आफ्नो वार्षिक...

सातदोबाटोमा भाटभटेनीको आउटलेटः इटहरी, नेपालगञ्ज र भैरहवामा चाँडै

1558111691bbsm.jpg
काठमाण्डौ । भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ ।  भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक मीनबहादुरले गुरुङले शुक्रबार (२०७६ जेठ ३ गते) उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।  उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ। भाटभटेनी ग्रुपकाअनुसार नयाँ आउटलेट विस्तारको अवसरमा...

भोलिदेखि काठमाण्डौमा नेपाल इण्डिया फ्रेञ्चाइज एक्स्पो

1557840251fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) द्वारा भारतीय राजदूतावास र फ्रन्चाइज इण्डियाको सहकार्यमा बुधबारदेखि काठमाडौमा नेपाल इण्डिया फ्रेञ्चाइज इन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ आयोजना हुने भएको छ ।  कार्यक्रमको पहिलो दिन विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहत छलफल हुने बताइएको छ...

नयाँ बानेश्वरमा अत्याधुनि आइप्लेक्स मल संचालनमा आउने, सुविधायुक्त सिनेमा हलदेखि ब्राण्डेड पसलसम्म

1557470242Eyeplex-MallPhoto.jpg
काठमाण्डौ । हाल काठमाण्डौमा संचालन भइरहेका मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधार सहित नयाँ बानेश्वरमा ५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक  सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ  खानाहरुको “फुडकोर्ट सहितको आइप्लेक्स मल संचालनमा आउने भएको छ ।  युवा, जवानलाई मनोरञ्जन प्रदान...

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणमा उद्योग परिसंघबाट समेत सहभागिता

1557390329cni.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण टोलीमा निजी क्षेत्रको समेत सहभागिता भएको छ ।  बैशाख २६ गतेदेखि प्रारम्भ भएको भियतनाम तथा कम्बोडीयाको भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र निवर्तमान अध्यक्ष हरिभक्त शर्मा सहभागी छन् । ती दुई देशमा रहँदा परिसंघबाट सम्मिलित प्रतिनिधि...

प्राधिकरणको 'गैरकानूनी पत्र'प्रति निजी क्षेत्र क्रूद्ध, 'थप विद्युत महसुल' उठाउने काम बन्द गर्न माग

1557232521fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रले उद्योगहरुले नियमित रुपमा बुझाउनुपर्ने महशुल, दस्तुर समयमै भुक्तान गरे पनि विद्युत प्राधिकरणले एकतर्फी रुपमा ३–४ वर्ष अघिदेखिको थप अतिरिक्त दस्तुर तथा सेवा शुल्क लाग्ने भनी पत्राचार गरेको भन्दै आपत्ति जनाएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार टेकुमा...

यूनाइटेड सिमेन्ट्सद्वारा एउटा विद्यालयका सबै विद्यार्थीलाई कापीकलम र स्कूल ब्याग वितरण

1557058853united.jpg
काठमाण्डौ । के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले ललितपुर, लेले स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।  हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो...

टुबोर्ग ओपन फेरि सुरु हुने, क्लिन ब्यान्डिट र नितेशजंग कुँवरले सांगीतिक सहकार्य गर्ने

1557030032tb-open.jpg
काठमाण्डौ । डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान टुबोर्ग ओपन फेरि सुरु गर्ने घोषणा गरेको छ ।  यस वर्ष भने, ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेशजंग कुंवर’ले नयाँ ट्रयाकको लागि सांगीतिक सहकार्य गर्नेछन् ।  ‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र दाजु–भाई ल्युक र ज्याक प्याटेरसन रहेका छन् ।  डेमी...

नेशनल लाइफको १०० औं शाखा कोहलपुरमा, नयाँ बिमालेख पनि लञ्च

1556808627national-life.jpg
काठमाण्डौ । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ ।    बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् ।   सो अवसरमा कम्पनीको नयाँबीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी ÷ आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरेका...

बहुराष्ट्रिय कम्पनीको उदाहरण दिंदै सतिश मोरद्वारा नेपालमा लगानी बढाउन चिनियाँलाई आह्वान

1556544060satish.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोरले नेपालका बहुराष्ट्रिय कम्पनीहरुलाई उदाहरणको रुपमा पेश गर्दै नेपालमा लगानी बढाउन चिनियाँहरुलाई आह्वान गरेका छन् । उनले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले लोभलाग्दो रिटर्न पाएका उल्लेख गर्दै नेपालमा लगानीका लागि कुनै समस्या नरहेको समेत सो क्रममा बताएका थिए...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’