कर्पोरेट


पोखरा राइनोज्मा ३ विदेशी खेलाडी अनुबन्धित

1513506899IMG3195.jpg
काठमाण्डौ । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज्ले आफ्नो तयारी तीव्र गतिमा अगाडि बढाएको छ । नेपालको ईतिहासमै सबै भन्दा विशाल क्रिकेट महोत्सवका रुपमा चर्चा गरिएको सो खेलका लागि समूूहले ३ विदेशी खेलाडी समेत समावेश गराइसकेको जानकारी दिइएको छ । समूूहले विदेशी खेलाडी इसरार उल्लाह, अलीआशिफ र ताजवाली समूूहमा...

‘पावरफूल नेता’को घरमा व्यापारीहरुको तँछाडमछाड !

1513407624ncc.jpg
काठमाण्डौ । राजनीतिक शक्तिको पछाडि लाग्ने र शक्तिको पूजा गर्ने सवालमा नेपालका व्यापारीहरु निकै अगाडि छन् । सत्तामा परिवर्तन आउन खोज्यो वा कुनै दल विशेष निर्वाचनबाट बलियो बनेर आयो भने त्यसका प्रभावशाली नेताहरुलाई भेट्ने नेपालका व्यापारी र व्यवसायीको संगठनबीच दौडधूप नै चल्ने गर्छ । सत्ता हाँक्ने वा सत्तामा प्रभाव राख्ने शक्तिशाली...

‘नेपालका मझौला उद्योगमा लगानी गर्न जर्मनी लगानीकर्ता इच्छुक’

1513260287cni.jpg
काठमाण्डौ । संघीय गणतन्त्र जर्मनीका राजदूत रोलाण्ड शेफरले नेपालमा विशेषतः मझौला उद्योगमा लगानीको सम्भाव्यता यथेष्ट रहेको उल्लेख गर्दै यस्ता उद्योगहरुमा लगानी गर्न जर्मनी लगानीकर्ता इच्छुक रहेका बताएका छन् । नेपालउद्योग परिसंघका पदाधिकारीहरुसँग मंसिर २८ गते परिसंघको सचिवालयमा भएको भेटवार्ताको क्रममा राजदूत शेफरले सो कुरा बताएका...

1695556604Online-Ad.gif

मलेशियाबाट पैसा पठाउँदा निलमणिले जिते १० लाख नगद

1513259789ime.jpg
काठमाण्डौ । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिमबम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन्।  मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा निजले सिफारिस गरेका...

जोगबनी पुगेर नेपाली व्यवसायीबाट ५ बुँदे पेश, समस्या सम्बोधन गर्ने भारतीय अधिकारीको आश्वासन

1513259176Pic---CCFC-Meeting-at-ICP-Jogbani-1.jpg
विराटनगर । भारतीय कस्टम विभाग, पटनाको कमिश्नर विनायकचन्द्र गुप्ताको संयोजकत्वमा गठित कस्टम क्लियरेन्स फेसिलिटेशन कमिटीको तेस्रो बैठक बिहीबार भूमि पत्तन प्राधिकरणको जोगबनी स्थित आइसीपीमा सम्पन्न भयो ।  उक्त बैठकमा मोरंग व्यापार संघका तर्फबाट विभिन्न ५ वटा बुँदाहरुमार्फत व्यापार सहजीकरणका लागि अनुरोध गरिएको छ ।  संघका अध्यक्ष...

एफएनसिसीआईका पूर्वअध्यक्ष संगठितः ओलीलाई बुझाए ज्ञापनपत्र

1513256228fncci.jpg
काठमाडौं । नेपालको निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षहरु संगठित भएका छन् ।  पूर्व अध्यक्षहरुले ‘नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद’ गठन गरेका हुुन् ।  परिषदले आजै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भक्तपुर बालकोट स्थित निवासमा भेटेर छलफल गरेको छ । परिषदका तर्पmबाट...

एनसेलले नेपालमै पहिलोपटक सुरु गर्यो अनलाइन रिचार्ज

1513074129Ncell-Logo.jpg
काठमाण्डौ । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ ।  यो सेवाअन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहिले र जहाँ भए पनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ...

देशका ४ शहरमा एनसेल मेला हुँदै

1513005700ncell-mela-PR.JPG
काठमाण्डौ । एनसेल प्रालिले देशको विभिन्न चार शहरहरुमा यही पुस ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ ।  आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न,  एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न...

दुर्गममा सेवा बिस्तारमा एनटिसी आक्रामक

1512462150image.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ ।   कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते...

सञ्चयकोषले बुढीगण्डकी आयोजनामा वार्षिक १० अर्ब लगानी गर्ने !

1512379091Budhigandaki-hydroproject.jpg
काठमाण्डौ । सरकारले स्वदेशी लगानीमै बनाउने घोषणा गरेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले वार्षिक १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।  राष्टिय गौरवको रुपमा स्वदेशी लगानीमै निर्माण गर्न लागिएको सो आयोजनाका लागि सरकारले आग्रह गरेको खण्डमा आफूहरुले वार्षिक १० अर्ब रुपैयाँसम्म लगानी...

टेलिकमको नम्बर प्रयोग गरी विदेशबाट फोन आयो ?१८८ मा फोन गर्नुहोस्

1512040238scam.jpg
काठमाण्डौ । हाल विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित भई कम्पनी र सरकारको राजश्वमा समेत असर परिरहेको भन्दै नेपाल टेलिकमले सचेत रहन ग्राहकहरुलाई आग्रह गरेको छ । नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल...

बिहीबारदेखि चेम्बर एक्स्पो, कोरिया र थाइल्याण्डका मात्रै ३८ स्टल रहने

1511959177ncc.jpg
काठमाण्डौ । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ ।  नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पोको बिषयमा जानकारी गराएको हो ।  एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।  पत्रकार सम्मेलनमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तेश्रो...

टेलिकम गुणस्तर सुधारमा तल्लीन, भिस्याटलाई प्रतिस्थापन गर्दै माइक्रोवेभ प्रविधि

1511859946ntc-logo.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको छ ।  हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र...

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, प्रतिमिनेट शुल्क ४३ पैसा मात्रै

1511532438ncell-main.jpg
काठमाण्डौ । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जसअन्तर्गत  एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । नयाँ भ्वाइस प्याकहरु यहि बिहीवार (मंसिर ०७)देखि ९० दिनका...

एनसेलको ‘डिजिटल ज्याम’, कर्मचारीको डिजिटल प्रतिभा निखार्ने नौलो अभ्यास

1511438010NcellMain-Logo-2.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेड (‘एनसेल’वा ‘कम्पनी’)ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिई बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ । एकदिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै...

भर्खरै

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने