कर्पोरेट


टेलिकमको थ्रीजी सेवा ७५ वटै जिल्लामा

14757653183g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गतेदेखि यो सेवा संचालनमा आएको हो । नेपाल टेलिकमले जिएसएम मोवाइलमा...

सरकारका चार संस्थान गाभेर एउटै कम्पनी बनाउने प्रकृया अगाडि वढ्यो, नाम आपूर्ति कम्पनी

1475742182nepal-govt.png
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट...

एनसेलबाट पाए श्रेष्ठले बाइक उपहार

1475682855M-P--MED-Pvt-Ltd.jpg
काठमाण्डौ । देशको अग्रणी मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत काठमाण्डौको ठमेलमा रहेको एमपी मेड प्रालिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटरसाइकल उपहार प्रदान गरेको छ ।  एमपी मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरुमध्ये एक हो ।...

1695556604Online-Ad.gif

एनसेलको डे डेटा प्याक अफर, प्रति एमबी १३ पैसामै इन्टरनेट

1475597810NcellMain-Logo.png
काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ ।  यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको समयमा करबाहेक १३ पैसा प्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यो योजना यही बुधबार(असोज १९, २०७३) बाट...

जागिर खान तयार हुनुहोस्, पतञ्जलीले १ लाख नेपालीलाई रोजगारी दिने

1475379119patanjali.jpg
►फणीन्द्र दाहाल संवाददाता, बीबीसी नेपाली सेवा भारतमा तीव्र गतिमा नाफा आर्जन गरिरहेको पतंजलि आयुर्वेद लिमिटेडको नेपालमा स्थापित उद्योगका प्रमुख लगानीकर्ताले जडीबुटीको खेतीबाट झण्डै एक लाख परिवारलाई रोजगारी दिने उद्देश्य राखेको बताएका छन्। पतंजलिको प्रविधि र आफ्नो झण्डै डेढ अर्ब लगानीमा स्थापित उक्त उद्योगको सबै नाफा सामाजिक...

ठूला पर्वमा ल्यायो एनसेलले ‘दोब्बर पैसा ब्याक’ अफर

1475146171NcellMain-Logo.png
काठमाण्डौ । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ ।  यसअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मुख्य ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।   चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान...

दशैंतिहारमा टेलिकमको बम्पर अफर, ७ थरिका सेवामा छुटै-छुट !

1475144408nt-festive-dashain-offer.png
काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुटका विभिन्न  अफर सार्वजनिक गरेको छ ।  टेलिकमले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न सेवाहरुमा छुटको अफर सार्वजनिक गरेको हो ।  निःशुल्क भ्वाइस र एसएमएस जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा...

सामसङको नोट सेभेन यति एयरलाइन्सको बिमानमा बोक्न नपाइने

1475068600samsung-galaxy-note-7.jpg
काठमाण्डौ । 'ग्यालेक्सी नोट ७' पड्किने समस्याले पूरा व्यापार चौपट भइरहेको सामसङको त्यो भर्सन नेपालका विमानमा समेत बोक्न निषेध गरिएको छ ।  बुधबार यति एयरलाइन्सले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना सबै आन्तरिक उडानहरुमा सामसङको ग्यालेक्सी नोट ७ भर्सनको मोवाइल बोक्न प्रतिबन्ध गरिएको जनाएको छ ।  सामसङको यो भर्सनको मोवाइलको...

टेलिकमकी पहिलो महिला एमडीले पद्भार सम्हालिन्, सेवाको बिस्तार र गुणस्तर सुधारमा ध्यान दिने उद्घोष

1474805276P-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमको इतिहासमै पहिलोपटक महिला प्रबन्ध निर्देशक बन्न सफल कामिनी राजभण्डारीले आइतबारदेखि आफ्नो पद्भार ग्रहण गरेकी छिन् ।  टेलिकमको भद्रकालीस्थित मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच उनले प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रुपमा सम्हालेकी हुन् ।  सो अवसरमा नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले...

नेपाल–जापान कुटनीतिको ६० औं वर्षगाँठको उपहार, नेपाल चेम्बर एक्स्पो

1474632182Chamber--expo-2016-inougaartion-.jpg
काठमाण्डौ । नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर पारेर शुक्रबारदेखि राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा 'नेपाल चेम्बर एक्स्पो' सुरु भएको छ ।  नेपाल चेम्बर अफ कमर्सको आयोजना र जापान सरकारको विशेष सहयोगमा ६० औं वर्षगाँठको अवसर पारी व्यापार मेला आयोजना गरिएको हो ।  शुक्रबार एक समारोहका बीच चेम्बर...

धराने दर्शकलाई ततायो एनसेलले, गेमदेखि मीठा परिकारसम्म

1474555161IMG9532.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाइस्कूल मैदानमा भव्य मेलाको आयोजना गर्यो । मेलामा धरानेहरु झुमे, नाचे, कलाकारसँगै गाए र मनपरेका खेल खेल्दै खाल खालका परिकारमा समेत रमाएका देखिए ।  रि-ब्राण्डिङ्गपछि नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग शुभकामना...

नेपाल टेलिकममा महिलाले इतिहास रचिन्, पहिलोपटक प्रबन्ध निर्देशक बन्न सफल

1474548609kamini.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिस्पर्धी सबै पुरुष उम्मेद्वारहरुलाई पछार्दै कामिनी राजभण्डारीले इतिहास रचेकी छिन् ।  बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टेलिकममा वरिष्ठ नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत राजभण्डारीलाई अन्तिम तीन नामबाट छनौट गरेको हो ।  टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएपछि कामिनीले...

बिहीबार एनसेलले धरान तताउने

1474464804Ncell-Mela-2073A.jpg
काठमाण्डौ । ठूला चाडपर्वको शुभकामना आदानप्रदान तथा रिब्राण्डिंगको उद्देश्यले देशका प्रमुख शहरहरुमा आयोजना भइरहेको एनसेल मेला सुनसरीको धरान पुगेको छ ।  पूर्वाञ्चलको फेसन शहरको रुपमा परिचित धरानस्थित पब्लिक हाइस्कूलको मैदानमा एनसेल मेलाको पछिल्लो संस्करण आयोजना हुन लागेको हो ।  नारायणगढ, पोखरा र बुटबलमा दर्शकहरुलाई तताएको...

एनसेल मेलामा झुम्यो बुटवल

1474301472IMG0187.JPG
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि-ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदानका लागि देशमा प्रमुख...

बुटवल पुग्यो एनसेल मेला, सोमबार दिनभर संचालन हुने

1474202856Ncell-Mela-2073A.jpg
काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा एनसेलले थालेको ‘एनसेल मेला’ अब बुटवल पुगेको छ । सोमबार बुटवलस्थित दीपनगरमा रहेको सिद्धेश्वरी मैदानमा एनसेल मेला आयोजना हुनेछ । एनसेलले आफ्ना ग्राहकसँगको सम्बन्ध सुधार तथा रि-ब्राण्डिङको उद्देश्यले देशका प्रमुख शहरहरुमा एनसेल मेला आयोजनाको अभियान थालेको हो । नारायणगढबाट सुरु भएको मेला यसअघि...

भर्खरै

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

कामना सेवा विकास बैंक र हातेमालो  फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार

१० मेवा क्षमताको आयोजनाबाट विद्युत् उत्पादन परीक्षण सुरु, सौर्य आयोजनामा गोल्यान ग्रूपको सक्रियता बढ्दै

१० मेवा क्षमताको आयोजनाबाट विद्युत् उत्पादन परीक्षण सुरु, सौर्य आयोजनामा गोल्यान ग्रूपको सक्रियता बढ्दै