कर्पोरेट


एनसेलका राम्रा रिटेलरलाई उपहारको बहार, स्कूटरदेखि स्मार्टफोनसम्म

1474199172Ganesh-Kumar-Shrestha.jpg
काठमाण्डौ । देशको अग्रणी मोबाईल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिञ्जा ईन्टरप्राईजेज्का संचालक गणेशकुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ ।  सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०...

मन्त्रीको जबर्जस्ती नियुक्तिविरुद्ध विद्युत प्राधिकरणका कर्मचारीको विद्रोह !

1474197881kulman.JPG
काठमाण्डौ । उर्जामन्त्री जनार्दन शर्माविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्रोह सुरु गरेका छन् ।  माओवादी कार्यकर्ता भएकै कारण मन्त्री शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा वरिष्ठ कर्मचारीलाई पाखा लगाएर कनिष्ठ कुलमान घिसिङलाई नियुक्त गरेपछि आक्रोशित कर्मचारीले विद्रोह थालेका हुन् ।  यसरी मन्त्रीको...

पोखरेलीसँगै पर्यटक पनि झूमे एनसेल मेलामा

1474138390IMG8485.jpg
काठमाण्डौ । देशको अग्राणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला आयोजना गर्यो ।  एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता थियो । विविध मनोरञ्जनात्मक...

1695556604Online-Ad.gif

शनिवार एनसेलसँगै पोखरेलीहरुले कम्मर भाँच्ने

1474047218Ncell-Mela-2073A.jpg
काठमाण्डो । देशको प्रमुख मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्दैछ ।  देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल...

चुनौतीको चाङमा प्राधिकरणका नवनियुक्त कार्यकारी

1473941537kulman.JPG
►रमेश लम्साल काठमाण्डौ । वर्षेनी घाटाको व्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई सुधार गरेर व्यवसायी र प्रतिस्पर्धी संस्थाको रुपमा अगाडि बढाउनु नवनियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङको प्रमुख चुनौती रहेको छ ।  सरकारले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा प्राधिकरणकै निर्देशक घिसिङलाई नियुक्त गरेको छ ।...

‘असक्षम’को बिल्ला भिराइएका कुलमान बने विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक

1473867277kulman.JPG
काठमाण्डौ । मुकेशराज काफ्लेको राजीनामापछि रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत...

बिहीबार नारायणघाटमा एनसेलको मेला, सांगीतिक प्रस्तुतीको साथ परिकारको स्वाद र गेमहरुको मज्जा

1473841387Ncell-Mela-2073.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ ।  कम्पनीले रि–ब्राण्डिङ्गपछि नजिकिँदै गरेको चाँडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला आयोजना गर्न लागेको हो...

वातावरण संरक्षणमा एनसेलको सहकार्य

14736564959.jpg
काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यका साथ धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ ।  आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,०००...

प्रमुखविहीन नेपाल टेलिकममा बुद्धि आचार्यकै पुनरागमन हुने संभावना अधिक

1473150024Buddhi-Pd-Acharya.jpg
काठमाडौं । देशकै ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम आइतबारदेखि प्रमुख(प्रबन्ध निर्देशक)विहीन बन्न पुगेको छ ।  तत्कालीन टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको २ वर्षे कार्यकाल सकिए पनि नयाँको नियुक्तिमा ढिलाई गरिँदा देशकै ठूलो दूरसंचार प्रदायक कम्पनी प्रमुखबिहीन बन्न पुगेको हो ।  २०७१ भदौ २० गते टेलिकमको...

देशका ५ शहरमा एनसेल मेला, चर्चित कलाकारको प्रस्तुतीसँगै परिकारको मज्जा लिन पाइने

1472753764Ncell-Mela-2073.jpg
काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ ।  कम्पनीले रि-ब्राण्डिङ्गपश्चात नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानीय स्तरमा...

टेलिकमको तिज उपहार, शुभरात्रि प्याकेज

1472727914nt-festive-offer.png
काठमाण्डौ । नेपाल टेलिकमले चाडपर्वको अवसरमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि शुभरात्री प्याकेज ल्याउने घोषणा गरेको छ ।  यो अफर राति ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिनेछ । ठूला चाडपर्वको अवसरमा घोषित यो अफर आगामी भदौ १८ गतदेखि १५ दिनसम्मका लागि लागू हुने नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।  यो...

केयर रेटिङसँगको साझेदारीमा नेपालमा स्थापना हुने भो अर्को क्रेडिट रेटिङ एजेन्सी

1472650162bishal-group.jpg
काठमाण्डौ । नेपालमा रहेको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालको एकाधिकार तोडिने भएको छ । एकमात्र क्रेडिट रेटिङ एजेन्सी हुँदाका कठिनाईहरुबाट वाक्क बनेका व्यवसायिक प्रतिष्ठान तथा कम्पनीहरुको हितलाई ध्यानमा राखेर नयाँ क्रेडिट रेटिङ एजेन्सी स्थापनाको प्रयास थालिएको हो ।  बुधबार भारतमा प्रख्यात केयर रेटिङसँग साझेदारी गरी...

शिवम् सिमेन्टको पर्व अफर, ग्राहकलाई ‘चाँदी नै चाँदी’

1472573743shivamm.jpg
काठमाण्डौ । देशको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमीटेडले नजिकिँदै गरेको दशैं, तिहार र छैठ पर्वको अवसर पारेर ‘चाँदी नै चाँदी’को विशेष अफर सार्वजनिक गरेको छ ।  यो अफर अन्तर्गत प्रत्येक ४० बोरा सिमेन्टको खरीदमा ‘लक्ष्मी–गणेश’ अंकित चाँदीको सिक्का ग्राहकले अनिवार्य रुपमा उपहार पाउनेछ । यो योजना सीमित स्टकका लागि...

बुबाको मुख हेर्ने दिन टेलिकमको उपहार, डाटा प्याकमा सहुलियत

1472558069Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुबाको मुख हेर्ने दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ ।  सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ ।  यो अवसरमा टेलिकमले १ सय एमबीको डाटा भोल्यूम ४५ रुपैयाँ(...

जातीयता र क्षेत्रीयताको आगो सल्किएको भन्दै सुनचाँदी व्यवसायी महासंघको अधिवेशन अढाई महिनाका लागि स्थगित

1472527443executive.jpg
काठमाण्डौ । अध्यक्षका दुई प्रत्यासी नेतृत्वको प्यानलले खुलेआम लाखौं खर्च गरी जातीयता र क्षेत्रीयताको आगो सल्काएर संगठन नै तहसनहस पार्न खोजेको भन्दै भदौै २५ र २६ गतेका लागि तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोश्रो महाधिवेशन अचानक स्थगित गरिएको छ ।  दुई प्यानलले जिल्ला तथा नगर क्षेत्रको दौड सके पनि चुनावी...

भर्खरै

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

कामना सेवा विकास बैंक र हातेमालो  फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार

सम्हालिन खोज्दै बजार सेयर बजार, करिब ३ अर्ब नजिक कारोबार

१० मेवा क्षमताको आयोजनाबाट विद्युत् उत्पादन परीक्षण सुरु, सौर्य आयोजनामा गोल्यान ग्रूपको सक्रियता बढ्दै

१० मेवा क्षमताको आयोजनाबाट विद्युत् उत्पादन परीक्षण सुरु, सौर्य आयोजनामा गोल्यान ग्रूपको सक्रियता बढ्दै

टर्नओभरमा उछाल, सोझालाई झुक्याउँदै सेयर उठाउँदै !

टर्नओभरमा उछाल, सोझालाई झुक्याउँदै सेयर उठाउँदै !