Corruption


कामै नगरी ८ लाख भुक्तानी !

1465973498Bribery.jpg
-विद्रोेही गिरी कावासोती । पृथ्वीचन्द्र अस्पताल नवलपरासीले खानेपानी बोरिङको निर्माण सम्पन्न नहँुदै रकम भुक्तानी दिएपछि योजना अलपत्र परेको छ ।  खानेपानी सहज आपूर्तिका लागि बोरिङ निर्माण थालिएको थियो । आव २०७१÷७२ मै कार्यसम्पन्न भएको प्रगति पेस गरी सम्बन्धित ठेकेदारले भुक्तानी लगेको भए पनि काम नगर्दा हालसम्म बोरिङबाट पानी...

एयरपोर्टमा एजेन्टको अगुवाईमा लुट र भ्रष्टाचार, मजदूर आन्दोलनमा

1465543826Unitrav-Airport-2.jpg
काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार कार्यालयमा एमाले समर्थित पर्यटन मजदूर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ ।  सबै मजदूर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुसार भन्सारका...

पार्टीको आडमा करोडौं तिर्न अटेर, सुदूरपश्चिममा युवा स्वरोजगार कार्यक्रम लथालिङ्ग

1465117113money.jpg
डोटी । युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्न सरकारबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ । कृृषि विकास बैंकमार्फत युवालाई लक्ष्य गरेर प्रवाह गरिएको कर्जा असुल हुन सकेको छैन ।  आफूले गरेको लगानी डुब्दा तथा असुल नहँुदा यहाँका बैंक संकटमा परेका छन् । सुदूरपश्चिमका ६ जिल्ला दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी र...

1602489415NCC-Final-Ads-min.gif

जनकपुरको खानेपानी अफिसमा यसरी हुन्छ घूसखोरी

1464941428water.jpg
जनकपुर । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् । नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट त्यहाँका कर्मचारीले  पाँच हजार ६०० रुपैयाँ दस्तुरको रसिद दिए पनि २५ हजारदेखि ३० हजार ...

चितवनका २२ सय कर छलीको कालोसूचिमा

1464263024taxfraudimage.jpg
चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले स्वयम् कर घोषणा गरेर पनि कर नतिर्नेहरूलाई कालो सूचीमा राखेको छ । उनीहरूको रु २३ करोड ५४ लाख राजस्व बक्यौता रहेको छ । कार्यालयका प्रमुख टीकाराम भुसालका अनुसार, स्वयम् कर घोषणा गर्ने दुई हजार १८२ जनाले कर तिरेका छैनन् ।  तिनीहरूमध्ये रु एक लाखभन्दा माथि कर बक्यौता रहेका २३७ जना र रु एक लाखभन्दा कम...

लौ चिनौं राज्यको ढुकुटीमा दाइँ गर्ने पूर्व पदाधिकारी, प्रति व्यक्ति ४० लाख खर्च !

1464085420corruption.jpg
-नारायण न्यौपाने काठमाण्डौ । सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुञ्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ ।  व्यवस्थापिका–संसद्, सुशासन समितिको मंगलबारको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भने–‘राजनीतिक...

सहुलियतको इन्धन कालोबजारी गर्ने तीन भारतीय नागरिक पक्राउ

1463675990RssImages1463669399946BKMParsa1605191.jpg
पर्सा । नेपाल सरकारले भन्सार छुटमा उपलब्ध गराएको इन्धन बिक्री गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले वीरगञ्जको अलौमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी(आइसिपी)का खरिद व्यवस्थापक सहित तीन जनालाई पक्राउ गरेको छ ।  सहुलियत दरमा सरकारले उपलब्ध गराएको १२ हजार लिटर डिजल निजी पेट्रोल पम्पलाई बिक्री गरेको अभियोगमा प्रहरीले आइसिपीका...

पुननिर्माणमा यसरी हुँदैछ घूसको बार्गेनिङ, नदिने पीडितको नाम छुटाइदिए इञ्जिनियरले

1463316156quake-victim.jpg
-प्रशन्न पोखरेल गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४/१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिएमात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भनेँ,'पछि देख्लास्' भन्दै इन्जिनियर उठे,” गोरखाको पालुङटार...

अमेरिका भाग्ने ल्हारकालको यस्तो तयारी

1463129940Lyarkal-Lama.jpg
काठमाण्डौ । इन्भेष्टमेन्ट बैंकको लकरमा गोली भेटिएपछि हातहतियार खरखजना, मानव तस्करी तथा वैदेशिक रोजगारीको काममा ठगी गरेको फेला परेपछि ठगी मुद्धामा धरौटी तिरेर छुटेको केही दिनपछि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड बढीको बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेसँगै निलम्बित सांसद ल्हारकाल लामा सबैलाई...

एनसेल बहिस्कार अभियान भूसको आगो झै फैलियो, कतै स्वस्फूर्त विरोध, कतै राजनीतिक रंग !

1462426752NCELLNoTaxNoUse.jpg
काठमाण्डौ । खरीद बिक्रीमा पूँजीगत लाभकर नतिरेको विदेशी लगानीमा संचालित निजी स्तरमा देशकै ठूलो दूरसंचार प्रदायक कम्पनी एनसेल बहिस्कारको अभियान भूसको आगो झै देशभर फैलन थालेको छ ।  देशका विभिन्न क्षेत्रबाट युवाहरुले स्वस्फूर्त रुपमा नेपाललाई एनसेल खरीद बिक्रीमा पूँजीगत लाभकर नतिरी टेलियासोनेरा कम्पनीका मालिक भागेका आक्रोशमा एनसेल...

पाइलट पनि नक्कली !

1462363846Bishal-Karki-CoPilot-Goma-Air-Arrested.jpg
काठमाडौ । नक्कली चिकित्सक र नक्कली इञ्जिनियरहरु पक्राउ गरी ठेगान लगाउने सफलता हात पारेपछि नेपाल प्रहरीको अनुसन्धन नक्कली पाइलट खोजी गर्नेतर्फ मोडिएको छ ।  यही क्रममा प्रहरीले बुधबार ललितपुरको कुपण्डोलबाट एक नक्कली पाइलटलाई आफ्नो फन्दामा पारेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले विशेष सूचनाका आधारमा गोमा एयरमा ...

दीक्षितपछि अर्को ठूलो माछा जालमा पार्ने अख्तियारको तयारी, जोगाइदिन महराको साउथब्लकमा गुहार

1461858069krishna-bahadur-mahara.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेसँगै अहिले नेपालमा तरंग पैदा भएको छ । अख्तियारको सो कदमको बिषयमा अनेकन टिकाटिप्पणी भइरहेको बेला अख्तियारले चाहि अन्य ठूला माछा समेत पक्राउ गर्ने तयारी भइरहेको सूचना चुहिएको छ । अख्तियारले भनेको ठूलो माछाको अबको...

साझाका अध्यक्ष कनकमणि दीक्षित पक्राउ(अख्तियारले दिएको पक्राउपूर्जीसहित)

1461318459kanak.jpg
काठमाण्डौ । भ्रष्टाचारको आरोपमा पटक पटक अख्तियारको छड्केमा पर्ने गरेका र नागरिक समाजको आवरणमा गलत काम गर्ने गरेको आरोप समेत खेप्दै आएका साझा यातायातका अध्यक्ष तथा हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ । ‘दीक्षितविरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको...

आयल निगमको डिपो नै ठगी र कालोबजारीमा

1461296279NOC.jpg
काठमाण्डौ । उपभोक्तालाई सहज रूपमा पेट्रोलियम उपलब्ध गराउने दायित्व रहेको नेपाल आयल निगमको डिपो नै ठगीमा संलग्न भेटिएको छ। निगमको अमलेखगन्जस्थित डिपोले प्रतिट्यांकर २ सय लिटरसम्म तेल ठगी गरेको पाइएको हो। गुणस्तर तथा नापतौल कार्यालयको टोलीले बिहीबार डिपोको 'प्रुभिङ ट्यांक' जाँच गर्दा तेल परिमाण कम भेटिएपछि ठगी पुष्टि भएको...

'पनामा पेपर्स लिक्स'बारे अख्तियारले अध्ययन थाल्ने

1461073219CIAA-NP.jpg
काठमाण्डौ । संसारका भ्रष्ट शासक, पूर्व शासक, नेता, व्यापारीहरुले अकूत सम्पत्ति आर्जन गरी ट्याक्स हेभन(कर तिर्नु नपर्ने ठाउँ)मा जम्मा गरेको सनसनीपूर्ण खुलासा गरेको र विश्वमा हालसम्मकै ठूलो भ्रष्टाचारको खुलासाको रुपमा टिप्पणी गरिएको पानमा(प्यानमा) पेपर्स लिक्स बारेमा नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अध्ययन र छानबिन...

भर्खरै

नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमईको क्यूआर कोड सेवा

नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमईको क्यूआर कोड सेवा

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता : ‘हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गर्छौं’

नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता : ‘हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गर्छौं’

पुनर्बीमा कम्पनीको मूल्य अझै बढ्ने संभावना, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

पुनर्बीमा कम्पनीको मूल्य अझै बढ्ने संभावना, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

नागरिक स्टक डिलर पायो धितोपत्र कारोबारको अनुमति, बोर्डद्वारा लाइसेन्स प्रदान

नागरिक स्टक डिलर पायो धितोपत्र कारोबारको अनुमति, बोर्डद्वारा लाइसेन्स प्रदान

यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?