Corruption


वल्र्ड भिजनले बाँडेको पैसामा अनियमितता, बाठाले कुम्ल्याए, लाटा हिस्स

1467216772worldvision.brandmaster.png
दोलखा । भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वल्र्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ ।  अति विपन्न एवम् लक्षित वर्गलाई भन्दै वल्र्ड भिजनले दोलखामा वितरण गरेको अनुदान रकममा मनोमानी भएको खुलासा भएको हो । वल्र्ड भिजनले सामाजिक...

जिल्ला रेडक्रसमा भ्रष्टाचार, नयाँ गाडीको बिल देखाएर पुरानो खरीद !

1467028056corruption-1.jpg
दोलखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय दोलखामा भ्रष्टाचार भएको भन्दै ताला लगाइएको छ ।  सोसाइटीले आफ्नो संस्थाको सात सिद्धान्त विपरीत संस्थाका सभापति टीकानारायण प्रधानले व्यापक आर्थिक अनियमिता गरेको भन्दै भीमेश्वर नगरपालिका–२ का पाँच राजनीतिक दल, वडा नागरिक मञ्चलगायत स्थानीयवासीले ताला लगाएका छन् ।  असार ३ गते नै...

यी हुन राज्यकोषमा दाइँ गर्नेहरु

1466423196corruption.jpg
-विष्णु नेपाल  काठमाण्डौ । जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ ।  अहिले आठ पूर्व प्रधानमन्त्री, नौ पूर्व उपप्रधानमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्व गृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा दोहन गरिरहेका छन् ।  यसैगरी, निजामती, जङ्गी, नेपाल प्रहरी र...

1695556604Online-Ad.gif

तीन शहरबाट फेरि १५ नक्कली डाक्टर पक्राउ

1466169705fake-doctors.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्थानीय प्रहरी युनिटसँग सहकार्य गरी देशका विभिन्न क्षेत्रबाट १५ नक्कली चिकित्सकलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।  वीरगञ्जबाट ९, विराटनगरबाट ३ र चितवनबाट ३ गरी १५ चिकित्सक पक्राउ परेका हुन् ।  शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा शुक्रबार पर्साको वीरगञ्जबाट...

कामै नगरी ८ लाख भुक्तानी !

1465973498Bribery.jpg
-विद्रोेही गिरी कावासोती । पृथ्वीचन्द्र अस्पताल नवलपरासीले खानेपानी बोरिङको निर्माण सम्पन्न नहँुदै रकम भुक्तानी दिएपछि योजना अलपत्र परेको छ ।  खानेपानी सहज आपूर्तिका लागि बोरिङ निर्माण थालिएको थियो । आव २०७१÷७२ मै कार्यसम्पन्न भएको प्रगति पेस गरी सम्बन्धित ठेकेदारले भुक्तानी लगेको भए पनि काम नगर्दा हालसम्म बोरिङबाट पानी...

एयरपोर्टमा एजेन्टको अगुवाईमा लुट र भ्रष्टाचार, मजदूर आन्दोलनमा

1465543826Unitrav-Airport-2.jpg
काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार कार्यालयमा एमाले समर्थित पर्यटन मजदूर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ ।  सबै मजदूर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुसार भन्सारका...

पार्टीको आडमा करोडौं तिर्न अटेर, सुदूरपश्चिममा युवा स्वरोजगार कार्यक्रम लथालिङ्ग

1465117113money.jpg
डोटी । युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्न सरकारबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ । कृृषि विकास बैंकमार्फत युवालाई लक्ष्य गरेर प्रवाह गरिएको कर्जा असुल हुन सकेको छैन ।  आफूले गरेको लगानी डुब्दा तथा असुल नहँुदा यहाँका बैंक संकटमा परेका छन् । सुदूरपश्चिमका ६ जिल्ला दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी र...

जनकपुरको खानेपानी अफिसमा यसरी हुन्छ घूसखोरी

1464941428water.jpg
जनकपुर । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् । नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट त्यहाँका कर्मचारीले  पाँच हजार ६०० रुपैयाँ दस्तुरको रसिद दिए पनि २५ हजारदेखि ३० हजार ...

चितवनका २२ सय कर छलीको कालोसूचिमा

1464263024taxfraudimage.jpg
चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले स्वयम् कर घोषणा गरेर पनि कर नतिर्नेहरूलाई कालो सूचीमा राखेको छ । उनीहरूको रु २३ करोड ५४ लाख राजस्व बक्यौता रहेको छ । कार्यालयका प्रमुख टीकाराम भुसालका अनुसार, स्वयम् कर घोषणा गर्ने दुई हजार १८२ जनाले कर तिरेका छैनन् ।  तिनीहरूमध्ये रु एक लाखभन्दा माथि कर बक्यौता रहेका २३७ जना र रु एक लाखभन्दा कम...

लौ चिनौं राज्यको ढुकुटीमा दाइँ गर्ने पूर्व पदाधिकारी, प्रति व्यक्ति ४० लाख खर्च !

1464085420corruption.jpg
-नारायण न्यौपाने काठमाण्डौ । सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुञ्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ ।  व्यवस्थापिका–संसद्, सुशासन समितिको मंगलबारको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भने–‘राजनीतिक...

सहुलियतको इन्धन कालोबजारी गर्ने तीन भारतीय नागरिक पक्राउ

1463675990RssImages1463669399946BKMParsa1605191.jpg
पर्सा । नेपाल सरकारले भन्सार छुटमा उपलब्ध गराएको इन्धन बिक्री गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले वीरगञ्जको अलौमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी(आइसिपी)का खरिद व्यवस्थापक सहित तीन जनालाई पक्राउ गरेको छ ।  सहुलियत दरमा सरकारले उपलब्ध गराएको १२ हजार लिटर डिजल निजी पेट्रोल पम्पलाई बिक्री गरेको अभियोगमा प्रहरीले आइसिपीका...

पुननिर्माणमा यसरी हुँदैछ घूसको बार्गेनिङ, नदिने पीडितको नाम छुटाइदिए इञ्जिनियरले

1463316156quake-victim.jpg
-प्रशन्न पोखरेल गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४/१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिएमात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भनेँ,'पछि देख्लास्' भन्दै इन्जिनियर उठे,” गोरखाको पालुङटार...

अमेरिका भाग्ने ल्हारकालको यस्तो तयारी

1463129940Lyarkal-Lama.jpg
काठमाण्डौ । इन्भेष्टमेन्ट बैंकको लकरमा गोली भेटिएपछि हातहतियार खरखजना, मानव तस्करी तथा वैदेशिक रोजगारीको काममा ठगी गरेको फेला परेपछि ठगी मुद्धामा धरौटी तिरेर छुटेको केही दिनपछि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड बढीको बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेसँगै निलम्बित सांसद ल्हारकाल लामा सबैलाई...

एनसेल बहिस्कार अभियान भूसको आगो झै फैलियो, कतै स्वस्फूर्त विरोध, कतै राजनीतिक रंग !

1462426752NCELLNoTaxNoUse.jpg
काठमाण्डौ । खरीद बिक्रीमा पूँजीगत लाभकर नतिरेको विदेशी लगानीमा संचालित निजी स्तरमा देशकै ठूलो दूरसंचार प्रदायक कम्पनी एनसेल बहिस्कारको अभियान भूसको आगो झै देशभर फैलन थालेको छ ।  देशका विभिन्न क्षेत्रबाट युवाहरुले स्वस्फूर्त रुपमा नेपाललाई एनसेल खरीद बिक्रीमा पूँजीगत लाभकर नतिरी टेलियासोनेरा कम्पनीका मालिक भागेका आक्रोशमा एनसेल...

पाइलट पनि नक्कली !

1462363846Bishal-Karki-CoPilot-Goma-Air-Arrested.jpg
काठमाडौ । नक्कली चिकित्सक र नक्कली इञ्जिनियरहरु पक्राउ गरी ठेगान लगाउने सफलता हात पारेपछि नेपाल प्रहरीको अनुसन्धन नक्कली पाइलट खोजी गर्नेतर्फ मोडिएको छ ।  यही क्रममा प्रहरीले बुधबार ललितपुरको कुपण्डोलबाट एक नक्कली पाइलटलाई आफ्नो फन्दामा पारेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले विशेष सूचनाका आधारमा गोमा एयरमा ...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन