Development Bank


लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार

1577273368ime.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई...

गरिमा विकास बैंकको डुम्रे शाखा उद्घाटन

1577099009gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज  सोमबार बन्दीपुर गाउँपालिका वडानं.–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे ।  कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक  संजीव ढकालले त्यस क्षेत्रका...

लुम्बिनी विकास बैंक लि. र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

1577018763lbbl.jpg
काठमाण्डौ । “निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. बसुन्धारा, काठमाडौँ सँग बैंकका कर्मचारी, डेबिट कार्ड बाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ...

1695556604Online-Ad.gif

गरिमा विकास बैंकको धादिङ्गवेशीमा शाखा

1577017009garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले  धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाकानगर प्रमुख भीमप्रसाद ढुंगानाले गरे । उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले  प्रचूर सम्भावना बोकेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नगद लाभांश प्रस्ताव, कति ?

1576824613shangrilaaa123.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापँुजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४००...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1576667907nifra.jpg
काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका  अनुज अग्रवालले आज बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।  सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर ...

देव बैंकको पीओएसबाट कारोबार गर्दा ३ प्रतिशत क्यासब्याक

1576581311dev.jpg
काठमाण्डौ । देव विकास बैंक लिमिटेडले पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ क्यासलेस बैंकिङलाई प्रोत्साहन गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा समेत उपलब्ध गराएको छ ।  यस सुविधा अन्तर्गत पीओएस मेसिनबाट कारोबार गर्दा, आज देखि लागु हुने गरी कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ ।...

कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाण्डौको भङ्गालमा

1576414070ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ स्थित भङ्गालमा आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक...

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा पुस १७ गते, बुक क्लोज कहिले ?

1575861677annual-general-meeting-agm-2017-notice.gif
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड आफ्नो १३ औँ वार्षिक साधारणसभाबाट मिति र स्थान तय गरेको छ । बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते काठमाण्डौको डिललीबजारस्थित अमृतभोगमा गर्ने निर्णय गरेको छ । सभामा विशेष अजेन्डा रुपमा राखिने कामना सेवा विकास बैंक लिमिटेड र इजाजतपत्र प्राप्त अन्य...

कञ्चन डेभलपमेन्ट बैंकद्वारा गत वर्षका लागि १७% लाभांश प्रस्ताव

1575609755Kanchan.jpg
काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ५३ करोड १३ लाख रुपैयाँको कुल १७ प्रतिशतले हुन आउने ९ करोड ३ लाख २१ हजार रुपैयाँबराबरको लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा...

गरिमा विकास बैंकको वार्षिक साधारणसभा मंसिर २७ गते, मर्जर वा प्राप्ति प्रक्रिया थाल्ने

1574305532agm-1.png
काठमाण्डौ । मर्जरको मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । जसअनुसार बैंकको वार्षिक साधरणसभा यही मंसिर २७ गते पोखराको होटेल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । सभामा गरिमा विकास बैंक र...

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ६४%को छलाङ, रिजर्भमा २१.३२%ले वृद्धि

1573973175shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गत वर्षको तुलनामा ६४ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष बैंकले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले समीक्षा अवधिमा ७ करोड ८८ लाख...

महालक्ष्मी विकास बैंकको खुद नाफा रु. १०.६८ करोड, ईपीएस रु. १३.९२

1573969587mahalaxmi.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा १.१२ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले वितरणयोग्य...

गरिमा विकास बैंकको खुद नाफा २१.१४%ले बढ्यो, ईपीएस रु. २५.१२

1573796608garima-1.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले गत वर्षको तुलनामा २१.१४ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष बैंकको खुद नाफा १५ करोड ५४ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ६ करोड ३...

देव: विकास बैंकको खुद नाफामा १८.५३%ले बढ्यो, रिभर्ज २१.६०%ले घट्यो

1573795413deva.jpg
काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको देवः विकास बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८.५३ प्रतिशतले बढेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकले खुद नाफा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

भर्खरै

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ : अध्यक्ष मल्ल

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ : अध्यक्ष मल्ल

नेपाल बैंक  र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

नेपाल बैंक र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’

सुरक्षा गार्डका छोरा बने ३ कम्पनीका मालिक,‘जागिर खाने होइन आन्त्रप्रेनर बन्ने सोचौं’

सुरक्षा गार्डका छोरा बने ३ कम्पनीका मालिक,‘जागिर खाने होइन आन्त्रप्रेनर बन्ने सोचौं’

Symbolic Image

स्वीकृत लोन नदिंदा बैंक कर्मचारी दुर्गा प्रसाईंको नियन्त्रणमा, एकजना पक्राउ

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड