Finance


सामुदायिक लघुवित्तको नाफामा पहिरो, जगेडा पनि ३१.१५%ले घट्यो

1603337574decline-graph-getty.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ह्वात्तै घटेको छ।  संस्थाको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको यही अवधिको तुलनामा ८३.०३ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा संस्थाले ११ लाख २० रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा ६६ लाख ३ हजार...

समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

1603334240samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम अवसर रहेको छ। कम्पनीले गत असोज १६ गतेदेखि सेयरधनीहरुका लागि चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने रु. १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको थियो। सेयरधनीहरुले आज बैंकिङ...

बेष्ट फाईनान्स र एससीटी नेटर्वक कम्पनीबीच चिप बेस एटीएम कार्ड सेवा सम्झौता

1603109174Best-finance-and-SCT-network--MOU-Pic.jpg
काठमाण्डौ । बेष्ट फाईनान्स कम्पनी र एससीटी नेटर्वक कम्पनीबीच चिप बेस एटीएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। आज सोमबार यस सम्बन्धी सम्झौतामा बेष्ट फाईनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र एससीटी नेटर्वक कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले संयुक्त रुपमा हस्ताक्षर...

फर्स्ट माइक्रोफाइनान्सको प्रथम त्रैमास वित्तीय विवरण सार्वजनिक, यस्तो छ अवस्था

1603075978profit.jpg
काठमाण्डौ । कोरोना महामारीबीच फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा सन्तोषजनक वित्तीय प्रगति गरेको छ।  सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा २ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी...

आई पे रेमिटबाट पैसा आयो उपहारमा बाईक पायो!

1603024389ipay.jpeg
काठमाण्डौ । आई पे रेमिट प्रा. लि. ले नेपालीहरुको महान् चाडपर्व दशैं, तिहार र छठकोे समय लाई लक्षित गरी आई पे रेमिट बाट पैसा आयो उपहारमा बाईक पायो भन्ने विशेष उपहार योजना सार्वजनिक गरेको छ ।  यस योजना अन्तर्गत आई पे रेमिट को मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार...

सिटी एक्सप्रेस र अल फर्दान एक्सचेञ्जको दशैं तिहार बम्पर धमाका

1602071097city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फर  र दुबई स्थित अल फर्दान एक्सचेञ्ज को संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै “दशैं तिहार बम्पर धमाका” सार्वजनिक भएको छ ।  उक्त योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेञ्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट...

खप्तड लघुवित्तलाई विजय लघुवित्तले प्राप्ति गर्ने

1601959165vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। प्राप्त गर्ने विषयमा हिजो सोमबार विजय लघुवित्त र खप्तड लघुवित्तबीच समझदारी भएको हो।  विजय लघुवित्त नवलपरासीको गैंडाकोट रजिस्टर्ड कार्यालय रहेको संस्था हो। यो नेप्सेमा सूचीकृत कम्पनी हो। खप्तड लघुवित्त भने...

जनकपुर लघुवित्तलाई प्राप्ति गरेको स्वरोजगारले असोज २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने

1601953451Joint-3.png
काठमाण्डौ । जनकपुर लघुवित्तलाई प्राप्ति गरेर स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असोज २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। एकीकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यी दुवै लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा डाकेर...

एनएमबि लघुवित्त मर्जरमा जाने, बन्यो समिति

1601631616NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरमा जाने प्रक्रिया थालेको छ।  संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर समिति गठन गरेसँगै यो प्रक्रियाको थालनी भएको हो। बैठकले सञ्चालक रोमणिप्रसाद पाठकको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ। समितिका सदस्यमा जितेन्द्र बाहेती र सविता...

मिर्मिरेले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने

1601277020Mirmire.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ।  प्राप्ति गर्नेसम्बन्धमा दुवै लघुवित्तले सोमबार बिहान समझदारी पत्रमा हस्ताक्षरसमेत गरेका छन्। मिर्मिरेका कम्पनी सचिव तुलसीराम पठाकद्वा जारी सूचनाअनुसार बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने...

एनआरएन लघुवित्तको बुक क्लोज कहिले ?

1600831507NRN.jpg
काठमाण्डौ । एफपीओ निष्कासनको मुख्य अजेन्डासहित एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले डोकेको विशेष साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ। संस्थाले यही असोज १८ गते आइतबार कैलालीको धनगढीस्थित होटेल दिनेशमा विशेष साधारणसभा डोकेको छ। विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले यही असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको...

आजबाट समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार सुरु

1600757737summit.jpg
काठमाण्डौ । आपसमा गाभिएका समीट लघुवित्त र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आज मंगलबार (असोज ६ गते) देखि सुरु भएको छ। समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो। आपसमा गाभिएपछि बनेको समीट लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ...

असोज २८ मा नाडेपको वार्षिक साधारणसभा, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेन्डा

1600656973AGM.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही असोज २८ गते बुधबार काठमाण्डौको नागार्जुनस्थित रानीबन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा सभा डोकेको हो।  सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित...

एफपीओ निष्कासनको मुख्य अजेन्डासहित एनआरएन लघुवित्तले डाक्यो विशेष साधारणसभा

1600655763NRN.jpg
काठमाण्डौ । एफपीओ निष्कासनको प्रमुख अजेन्डासहित एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही असोज १८ गते आइतबार कैलालीको धनगढीस्थित होटेल दिनेशमा विशेष साधारणसभा डोकेको हो। सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना परिवर्तन गर्ने मुख्य अजेन्डाहरुले...

असोज ६ बाट समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार

1600399793merger.jpg
काठमाण्डौ । आपसमा गाभिएका समीट लघुवित्त र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही असोज ६ गतेदेखि सुरु हुने भएको छ। समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुनेछ। आपसमा गाभिएपछि बनेको समीट लघुवित्तलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले भदौ २८...

भर्खरै

भोलिदेखि सेयर बजार खुल्ने

भोलिदेखि सेयर बजार खुल्ने

टीकाको साइत १०:१९ बजे

टीकाको साइत १०:१९ बजे

NMB Bank

एनएमबीको 'दशैं बोनाञ्जा': विभिन्न स्टोरबाट विभिन्न ब्राण्डका सामान किन्दा ५०% सम्म छुट

एनएमबीको मोबाईल बैंकिङ्गबाट दक्षिणा दिंदा रु. ३०० सम्म क्यासब्याक पाइने

एनएमबीको मोबाईल बैंकिङ्गबाट दक्षिणा दिंदा रु. ३०० सम्म क्यासब्याक पाइने

कोरोना कहरबीच बैंकहरुले सरप्राइज लाभांश बाँड्ने होडबाजी, ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

कोरोना कहरबीच बैंकहरुले सरप्राइज लाभांश बाँड्ने होडबाजी, ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

 एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने

एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

कोरोना अपडेट: ३६३७ थपिए, ३२१५ डिस्चार्ज, थप २१ को मृत्यु

कोरोना अपडेट: ३६३७ थपिए, ३२१५ डिस्चार्ज, थप २१ को मृत्यु

खल्तीबाट प्लेनको टिकट काट्दा सगरमाथामा ब्रेकफास्ट गर्न पाइने

खल्तीबाट प्लेनको टिकट काट्दा सगरमाथामा ब्रेकफास्ट गर्न पाइने

सिटिजन्स बैंकबाट डिजीटल दक्षिणा दिंदा २५% क्यासब्याक पाइने

सिटिजन्स बैंकबाट डिजीटल दक्षिणा दिंदा २५% क्यासब्याक पाइने

नेप्से १६ सय विन्दु पार, बैंकमा बहार

नेप्से १६ सय विन्दु पार, बैंकमा बहार

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र, कहिलेसम्म पाइने ?

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र, कहिलेसम्म पाइने ?

स्विस सहयोगमा ‘कोभिड–१९ एमएसएमई कोष’ को घोषणा, एनएमबी र लक्ष्मी बैंक बने साझेदार

स्विस सहयोगमा ‘कोभिड–१९ एमएसएमई कोष’ को घोषणा, एनएमबी र लक्ष्मी बैंक बने साझेदार

नेप्सेले गुराँस लाइफ इन्स्योरेन्ससँग माग्यो स्पष्टीकरण, कारण यस्तो छ

नेप्सेले गुराँस लाइफ इन्स्योरेन्ससँग माग्यो स्पष्टीकरण, कारण यस्तो छ