Gold


सुनको मूल्यमा लगातार खसेको पहिरो थामियो, आज कतिले बढ्यो?

1584335239gold.jpg
काठमाण्डौ। सुनको मूल्यमा लगातार खसिरहेको पहिरो थामिएको छ।  यो साता कोरोबारको दोस्रो दिन सोमबार सुनको भाउ थोरै बढेसँगै पहिरो खस्ने क्रम रोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै सुन प्रतितोला छापावाल ७७ हजार ५०० रुपैयाँ र तेजाबी ७७ हजार २०० रुपैयाँ कायम भएको...

सुनको मूल्यमा पहिरो निरन्तर, आज पनि तोलामा एकैपटक रु. १५ सय घट्यो

1584249034gold.jpg
काठमाण्डौ । सुनको मूल्यमा पहिरो खस्ने क्रमले निरन्तरता पाएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको मूल्यमा भारी गिरावट आएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा एकैपटक १ हजार ५०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आइतबार प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार...

सुनको भाउ आज एकैदिन रु. ३ हजारले घट्यो, चाँदीमा पनि पहिरो

1584076471gold.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुन र चाँदीको भाउमा पहिरो गएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँको गिरावट आएको छ भने चाँदी ४० रुपैयाँले घटेको हो ।  यससँगै समग्रमा यो साता सुन प्रतितोला ४०० हजार रुपैयाँले घटेको छ भने चाँदीमा ७० रुपैयाँको गिरावट देखिएको छ । यो...

1695556604Online-Ad.gif

उचाइबाट ओरालो लाग्दै सुनको भाउ, आजमात्रै तोलामा रु. ८०० घट्यो

1583989105gold.jpg
काठमाण्डौ । दिनदिनै उचाइ चुमिरहेको सुनको भाउ पनि बिहीबार ह्वात्तै घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै सुन प्रतितोला छापावाल ८१ हजार ५०० रुपैयाँ र तेजाबी ८१ हजार २०० रुपैयाँ कायम भएको छ।   सुनको भाउमा हिजो बुधबार पनि तोलामा ४०० रुपैयाँको गिरावट आएको...

सुनको भाउ बढोत्तरीमा ब्रेक, आज थोरै घट्यो

1583902736gold.jpg
काठमाण्डौ । लगातार छलाङ मारिरहेको सुनको भाउ बुधबार थोरै घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजोको तुलनामा आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो। भाउ घटेसँगै आज सुन प्रतितोला छापावाल ८२ हजार ३०० रुपैयाँ र तेजाबी ८२ हजार रुपैयाँ कायम भएको छ।  सुनको भाउ हिजो मंगलबार तोलामा २०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८२...

आज सर्वाधिक उचाइमा सुनको भाउ, किन्नेभन्दा बेच्ने बढ्दा कारोबारमा मन्दी

1583816553gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै सर्वाधिक उचाइ चुमेको छ।  यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ तेस्रो दिन मंगलबार फेरि तोलमा २०० रुपैयाँ बढेर सर्वाधिक उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार तोलामा २०० रुपैयाँ सुन प्रतितोला छापावाला ८२ हजार ७०० रुपैयाँ र तेजाबी ८२...

जिब्रै टोक्ने गरी बढ्यो सुनको भाउ, आज इतिहासकै सर्वाधिक उचाइमा

1583471850gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ। यो साता कारोबारको अन्तिम शुक्रबार पनि सुनको भाउ सर्वाधिक उचाइमा पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ। यो बढाइसँगै सुनको भाउ प्रतितोला छापावाल ८२ हजार ५०० रुपैयाँ र तेजाबी ८२ हजार २००...

सुनको भाउमा उछाल कायमै, बन्यो नयाँ रेकर्ड, तोलाको रु. ९५ हजार पुग्ने प्रक्षेपण

1583385653gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ। यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुन बजारकै इतिहासमा उच्च हो। कोरोना...

सुनको भाउमा उछाल, एकैदिन तोलामा रु. २२ सय बढ्यो, प्रतितोला कति?

1583299294gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।  कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो। नेपाली बजारमा आज बुधबार एकैदिन तोलामा २ हजार २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउमा उछाल आएसँगै...

सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, प्रतितोला रु. ७७ हजार नाघ्यो

1582089422gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउले बुधबार नयाँ उचाइ लिएको छ। आज एकैदिन तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउ नेपालको इतिहासमै उच्च विन्दुमा पुगेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ७७ हजार रुपैयाँ नाघेको छ। बुधबार सुन तोला ४०० रुपैयाँ बढेर प्रतितोला...

नेपालकै इतिहासमा सुनको भाउ नयाँ उचाइमा, प्रतितोला कति ?

1582003239gold-price-up.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले मंगलबार रेकर्ड बनाउँदै नयाँ उचाइमा पुगेको छ। सुनको भाउ मंगलबार प्रतितोला छापावाल ७६ हजार ७०० रुपैयाँ र तेजाबी ७६ हजार ४०० रुपैयाँ कायम भएको हो। सुनको यो भाउ नेपाली बजारमा हालसम्म उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको तोलामा २०० रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।...

सुन र चाँदीको भाउ फेरि उकालो लग्यो, प्रतितोला कति ?

1581570350gold.jpg
काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साता कारोबारको पाँचौँ दिन बिहीबार थोरै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ ।  हिजो बुधबार सुनको तोलामा २०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ आज पनि घट्यो, समग्रमा यो महिना तोलामा रु. १ हजार बढ्यो

1581488722gold.jpg
काठमाण्डौ । यो साता चौथो कारोबार दिन बुधबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउमा तोलामा २०० रुपैयाँले गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ७०० र तेजाबी सुन ७५ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ थोरै घट्यो, चाँदीको मूल्य स्थिर

1581401724gold.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ थोरै घटेको छ । चाँदीको भाउ भने लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार तोलामा १०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला छापावाल ७५ हजार ९०० रुपैयाँ र तेजाबी ७५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  सुनको भाउ आइतबार तोलामा ४००...

सुनको भाउ बढेको बढ्यै, आज तोलाको कति ?

1581226649gold.jpg
काठमाण्डौ । बढ्दो सुनको भाउले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । तोलामा ४०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साता अन्तिम कारोबार दिन सुनको भाउ...

भर्खरै

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता