Gold


सुनको भाउमा ५ दिनमै रु. १२ हजार ६०० को उछाल, प्रतितोला रु. ९० हजार नजिक

1591852719gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ तोलाको ९० हजार रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा एकैदिन १ हजार रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहाससम्म हालसम्मकै उच्च पनि हो।  हिजो बुधबार सुनको...

सुनको भाउमा लगातार उछाल, आज पनि ह्वात्तै बढ्यो

1591766177gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बुधबार फेरि ह्वात्तै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो। हिजो पनि सुनको तोलामा २०० रुपैयाँ बढ्दै...

ऐतिहासिक उचाइमा सुनको भाउ

1591680428gold-price-up.jpg
काठमाण्डौ । जारी लकडाउनमा बन्द रहेको कारोबार ७५ दिनपछि खुलेपछि सुनको भाउले नेपाली बजारमा लगातार ऐतिहासिक उचाइ कायम गरिरहेको छ। आज मंगलबार सुनको भाउ फेरि तोलामा २०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार प्रतितोला छापावाल ८७ हजार ७०० रुपैयाँ र तेजाबी ८७ हजार २६५ रुपैयाँ...

1695556604Online-Ad.gif

सुनको भाउ आज पनि बढ्यो, तोलाको कति पुग्यो?

1591594136gold.jpg
काठमाण्डौ। सुनको भाउ आज सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ पुगेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लागू गरेको लकडाउनबीच हिजो...

सुनको भाउमा एकैपटक रु. १०४०० को बढोत्तरी

1591509249gold.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू लगेको लकडाउनसँगै बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि खुलेको छ। लामो लकडाउनपछि कारोबार खुलेकै दिन आइतबार सुनको भाउ प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको छ। चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँको बढोत्तरी आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

सन्त्रासका बीच सुनको भाउ लगातार बढ्दै

1584940306gold.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसको सन्त्रासका बीच नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम सोमबार पनि जारी रहेको छ।  कोरोना रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ। अहिले राजधानीमा मानिसको चहलपहल पनि घटेको छ। तर मानिसको चहलपहल घटे पनि सुनको मूल्यमा भने...

सुनको भाउ आज पनि बढ्यो, प्रतितोला कति पुग्यो?

1584854426gold.jpg
काठमाण्डौ। नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामा एकैदिन १ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ हजार रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको छ।  गत साता अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ५००...

सुनको भाउमा निकै उतारचढाव, यो साता तोलामा रु. ३ हजार घट्यो

1584680973gold.jpg
काठमाण्डौ । नेपाली बजारमा यो साता सुनको भाउमा निकै उतार चढाव भएको छ। यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढे पनि समग्र यो साताभरि तोलामा ३ हजार रुपैयाँको गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी...

सुनको भाउमा भारी गिरावट, आज एकैदिन तोलामा रु. १५ सय घट्यो

1584594658gold.jpg
काठमाण्डौ । सुनको भाउमा पहिरो जाने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँमा झरेको छ।  लगातार घटिरहेको सुनको भाउमा हिजो बुधबार तोलामा १ हजार...

सुनको भाउ एक महिनाअघिकै अवस्थामा झर्यो, ७ दिनमा रु. ६२ सय घट्यो

1584508977gold.jpg
काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा ठीक एक महिनाअघि अवस्थामा पुगेको छ।  लगातार घटिरहेको सुनको भाउ बुधबार तोलामा एकैदिन १ हजार रुपैयाँको बढ्दै प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको छ। गत फागुन ५ गते पनि सुनको भाउ यति नै थियो।  त्यसो त सुनको भाउ फागुन २७ गते नेपालकै...

सुनको भाउमा फेरि भीषण पहिरो, आज एकैदिन तोलामा रु. २ हजारको गिरावट

1584422409gold.jpg
काठमाण्डौ । सुनको मूल्यमा आज मंगलबार फेरि भारी गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कोरोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा एकैदिन २ हजार रुपैयाँको गिरावट आएको हो । यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा झरेको छ ।  यो सातामात्रै सुनको भाउ तोलामै ३...

सुनको मूल्यमा लगातार खसेको पहिरो थामियो, आज कतिले बढ्यो?

1584335239gold.jpg
काठमाण्डौ। सुनको मूल्यमा लगातार खसिरहेको पहिरो थामिएको छ।  यो साता कोरोबारको दोस्रो दिन सोमबार सुनको भाउ थोरै बढेसँगै पहिरो खस्ने क्रम रोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै सुन प्रतितोला छापावाल ७७ हजार ५०० रुपैयाँ र तेजाबी ७७ हजार २०० रुपैयाँ कायम भएको...

सुनको मूल्यमा पहिरो निरन्तर, आज पनि तोलामा एकैपटक रु. १५ सय घट्यो

1584249034gold.jpg
काठमाण्डौ । सुनको मूल्यमा पहिरो खस्ने क्रमले निरन्तरता पाएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको मूल्यमा भारी गिरावट आएको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा एकैपटक १ हजार ५०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आइतबार प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार...

सुनको भाउ आज एकैदिन रु. ३ हजारले घट्यो, चाँदीमा पनि पहिरो

1584076471gold.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुन र चाँदीको भाउमा पहिरो गएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँको गिरावट आएको छ भने चाँदी ४० रुपैयाँले घटेको हो ।  यससँगै समग्रमा यो साता सुन प्रतितोला ४०० हजार रुपैयाँले घटेको छ भने चाँदीमा ७० रुपैयाँको गिरावट देखिएको छ । यो...

उचाइबाट ओरालो लाग्दै सुनको भाउ, आजमात्रै तोलामा रु. ८०० घट्यो

1583989105gold.jpg
काठमाण्डौ । दिनदिनै उचाइ चुमिरहेको सुनको भाउ पनि बिहीबार ह्वात्तै घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै सुन प्रतितोला छापावाल ८१ हजार ५०० रुपैयाँ र तेजाबी ८१ हजार २०० रुपैयाँ कायम भएको छ।   सुनको भाउमा हिजो बुधबार पनि तोलामा ४०० रुपैयाँको गिरावट आएको...

भर्खरै

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

 एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)