स्वास्थ्य


स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

1695306337star.jpg
काठमाण्डौ । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।  आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हस्पिटलले जनाएको छ । २०८०, आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ...

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान

1693995768Anni.jpg
काठमाण्डौ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी प्रदान गरिसकेको छ।  हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएप. सफलता दर...

विप्रो जीई हेल्थकेयरद्वारा नेपालमा एडभान्स्ड प्वइन्ट-अफ-केयर इमेजिङका लागि भी स्क्यान एयरको सुरुआत

1693568745Logo.jpg
काठमाण्डौ । विप्रो जीई हेल्थकेयर एक अग्रणी विश्वव्यापी चिकित्सा प्रविधि, डायग्नोस्टिक्स, र डिजिटल समाधान आविष्कारकले आज दुर्गम स्थानहरुमा पहुँच पुग्ने हिसाबले प्वइन्ट–अफ–केयर वृद्धि गर्न भी स्क्यान एइर सुरु गर्ने घोषणा गरेको छ।  वायरलेस, ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली प्वइन्ट–अफ–केयरमा सम्पूर्ण शरीर स्क्यानिङ सक्षम...

1695556604Online-Ad.gif

विश्वमा पहिलोपटक मानव मस्तिष्कबाट निकालियो जीवित कीरा

1693295531health.jpg
काठमाण्डौ । अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलोपटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन्। यी महिला मूलतः इंग्ल्यान्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो। यो रातो रङको कीरा महिलाको दिमागमा करिब २...

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

1692498131n.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्।  एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई नर्भिकले भित्र्याएको हो। नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ।  सो क्रममा...

अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

16922560382-doctors.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपीडी सेवा थालेका छन्।  वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन्।  डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८...

लापरबाहीका कारण अस्पतालमा एकैरातमा मरे १७ बिरामी !

1691940331hhhhhhhhh.jpg
मुम्बई । भारतको महाराष्ट्र प्रान्तको राजधानी मुम्बई नजिकैको थानेको म्युनिसिपल अस्पतालमा एकै रातमा १७ जना बिरामीको मृत्यु भएको खबर सार्वजनिक भएको छ । अपर्याप्त सुविधा र बिरामीको संख्या एक्कासी बढ्दा बिरामीको मृत्यु हुने गरेको दाबी गरिएको छ । रिपोर्टका अनुसार ठाणेको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा १७ जना...

सरकारद्वारा भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन

1691308287moh.jpg
काठमाण्डौ । सरकारले अतिविशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरेको हो। समितिमा प्राडा भगवान कोइराला, डा...

क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण

1690183090images.jpg
काठमाण्डौ । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ।  म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो। जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स...

नर्भिकद्वारा एकमहिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा, प्याकेज किन्दा भारी छुट

1688620437norvic111.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्रीरोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एकमहिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ।  नर्भिक आईभीएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि साउन २५ गतेसम्म स्त्रीरोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको...

मुटुरोगीलाई फोकस गरी नर्भिकमा निःशुल्क ओपीडी हुने

1687939089norvic111.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्री कार्डियोलोजी ओपीडी हुने भएको छ।  गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिस्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपीडी सञ्चालन गरेको थियो। सर्वसाधारणहरुको अत्याधिक सहभागिता र मागका कारण डा....

नर्भिक अस्पतालले पायो यूके जानेहरुको स्वास्थ्य जाँचको जिम्मेवारी

1687244800norvic111.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि युनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ।  काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेसनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो।  नर्भिकसँगै यूके...

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज

1686814879Laser-Proctology-1.jpg
काठमाण्डौ । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुआत गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो।  अस्पतालका जनरल जीआई...

प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा, डेढ घन्टा लगाएर भयो स्वास्थ्य परीक्षण

1686638403norvic-pm-visit.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ।  प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो।  स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। करिब डेढ...

नुवाकोट बेलकोटगढीमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर

1686223373IMG9751.JPG
काठमाण्डौ । काठमाण्डौको चावहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ॐ हस्पिटल, गरिमा विकास बैंक र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा स्थित जनजागरण...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन