स्वास्थ्य


निःशुल्क डायलासिस नाम मात्रः रकम असुल्छन् अस्पताल

1480126825dailosis.jpg
काठमाण्डौ । सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् । नयाँ बिरामीले त चर्को शुल्क तिरेर निजी अस्पतालमा डायलासिस गर्नुपर्ने बाध्यता छ । सरकारबाट सूचीकृत संस्थामध्ये भक्तपुरस्थित मनव अंग प्रतयारोपण केन्द्र र...

यस्तो छ पानी पिउने सही समय र तरिका

1479429766Water-Should-I-Drink.jpg
सानो अथवा मध्यम शरीर भएकाले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाले चार लिटर पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । बीच–बीचमा सास लिनुपर्छ । पानी पिउने उपयुक्त समय यी हुन्ः बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन भई दिशा खलास हुन्छ । खाना खानुभन्दा आधा घण्टाअघि पानी खाएमा...

तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय

1479346176weight-loss.jpg
►डा. मनोज भट्टराई तपार्इं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं । तर,तौल बढाउने अभियानमा कति सफल भयौं त रु तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त रु निश्चय नै छैनौं ।  हामी मध्ये धेरै जोशका साथ तौल घटाउने यात्रा तय गर्छांै । तर विस्तारै हतोत्साहित हुन्छौं । केही दिनमै हामी उही एउटै...

1695556604Online-Ad.gif

स्तन क्यान्सर कसलाई हुनसक्छ ?

1479347713breast-cancer.jpg
नेपालमा स्तन क्यान्सरका बिरामीमध्ये छ जना पुरुषमा पनि स्तन क्यान्सर पाइएको छ । तथ्याङ्क अनुसार नेपालमा सबभन्दा कम उमेर २२ र बढी उमेर ९१ वर्षका महिलामा स्तन क्यान्सर पाइएको छ । स्तन क्यान्सर विश्वव्यापी समस्या भएकाले यसमाथि सबैभन्दा बढी अनुसन्धान भएको छ । जोखिम अवस्था – ढिलो महिनावारी सुरु भएको तथा चाँडै  महिनावारी सुकेका महिलालाई...

एमबिबिएसका विदेशी छात्रवृत्ति बीचमै गायब !

1479261397doctor.jpg
काठमाण्डौ । नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन् । केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबिबिएस अध्ययनका लागि पाँचजनाको छात्रवृत्ति उपलब्ध गराएको थियो ।...

नाङगै सुत्नुका ८ फाइदा

1479226997sleeping.jpg
कोही कपडा लगाएर सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै सही गरेका हुन्, किनभने विना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त फाइदा ? पढ्नुहोस् :    १. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने...

बिरामीले हेलचक्र्याइँ गरे घातक रोगको सिकार

1479086048madhumeha.jpg
मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा देखा पर्ने गरेको छ । वरिष्ठ...

मोटोपना घटाउन अपनाउनुपर्ने १५ उत्तम उपाय

1479085637no-fat.jpg
मोटोपना घटाउनका लागि खान–पानमा सुधार गर्नु आवश्यक छ । केहि प्राकृतिक बस्तु यस्ता हुन्छन् जसको सेवनले तौल नियन्त्रण भइरहन्छ । त्यसैले यदि तपाई आफ्नो तौल कम गर्नका लागि धेरै मिहिनेत गर्न सकिरहनु भएको छैन् भने यहाँ दिइएका साना–साना उपाय अपनाउन सक्नु हुनेछ । यी उपायले तापर्इंको बढ्दै गरेको तौल कम गरिदिन्छ ।  १) तरकारी र फलफूलमा...

ब्लड प्रेसर लो भएमा के गर्ने ?

1478965991control-blood-pressure.jpg
एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ । तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ ।  मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने...

कठै ! चार वर्षिया छोरीलाई 'स्टेज फोर'को क्यान्सर भएपछि...

14789651713.jpg
छोराछोरीलाई सामान्य समस्याहुँदा आमाबुबा निकै चिन्तित हुन्छन् । झन् त्यसमाथि गम्भिर रोग लाग्यो भने पीडा असह्य हुन्छ । यस्तै पीडामा छन् इंल्यान्डका एक परिवार । ३० वर्षिय एन्डी ह्विलानकी चार वर्षकी छोरीलाई क्यान्सर भएको छ । त्यो पनि स्टेज फोरको । इंग्ल्यान्डको ल्यान्कासायरकी चार वर्षीया बालिकालाई ‘स्टेज फोर’को क्यान्सर भएपछि उनको...

जाडोमा स्वस्थ रहने ११ तरिका

1478875792yoga-stretch-mountain-snow-628x363.jpg
शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने...

मानिसको शरीरसम्बन्धी ५० अनौंठा तथ्य

1478875377human-body-showing-organs.jpeg
१. भर्खर जन्मेको बच्चाका ३ सय वटा हड्डी हुन्छन् । उमेर बढ्दै जाँदा केही हड्डी आपसमा मिल्छन् । वयस्क हुँदासम्म मानिसमा २ सय ६ वटा हड्डी हुन्छन् ।  २. १० हजारजनामा १ जनाको आन्तरिक अंग सामान्यभन्दा उल्टो हुन्छ ।  ३. मानिसको तौलको १० प्रतिशत भाग ब्याक्टेरियाको हुन्छ ।  ४. १० प्रतिशत पुरुष र ८ प्रतिशत महिला बाँया हातवाला हुन्छन् ।  ५....

मृत्युअघि मान्छेको शरिरमा कस्तो परिवर्तन हुन्छ ?

1478829238angela.jpeg
-एन्जेला मर्रो मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ । मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ । जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन् । तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु । मृत्युको नजिक पुग्दा एउटा प्रक्रिया सुरु हुन्छ–भौतिक संसारको परिचित...

प्रेममा पर्नुभएको छ ? यी फाइदा हुनेछन्

1478627109benefits-of-love.jpg
माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः  छालामा...

पिसाब रोके मृगौला फेल !

1478569461urine-sample.jpeg
पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै  समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ ।...

भर्खरै

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

बहिस्कारले छोएन सोनापुरको आइपीओलाई, स्थानीयले नकिन्दा करिब २ करोड नाफा

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

'सेबोन अध्यक्षले सेयरको बाढी ल्याएर बजार सखाप पारे, यसपटकको दशैं पनि खल्लो हुने भो'

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

नुवाकोटमा गार्डियन माइक्रो लाइफको उपशाखा विस्तार

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय