स्वास्थ्य


कपाल फुल्ने ६ कारण

1477242820gray-hair.jpg
१. उमेरको असर–  उमेरको वृद्धिसंगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जान्छ । यहीकारण वृद्ध उमेरमा कपाल सेतो हुन्छ । २. वंशाणुगत असर– यदि बाबुआमा या परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा सेतो भएको छ भने छोराछोरीको कपाल पनि सानै उमेरमा सेतो हुन सक्छ । ३. पोषक तत्वको कमी– शरीरमा प्रोटीन, आइरन, भिटामिन बी १२, जिंकजस्ता...

जाडो भयो भन्दै रक्सी सेवन गर्दा ज्यान पनि जान सक्छ

1477157243wines.jpg
जाडोयाम सुरु भएको छ । जाडोमा हामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यस्तो समयमा शरीरलाई कसरी न्यानो बनाउने भन्ने चिन्ता सबैलाई हुन्छ । धेरै मानिसले जाडोयाममा शरीर न्यानो बनाउने बहानामा मद्यपान गर्ने गरेका छन् ।   यसरी शरीर न्यानो बनाउन मद्यपान गर्नुलाई  चिकित्सकहरूले न्यानोको अनुभूतिहुने गरे पनि त्यो भ्रममात्रभएको...

सुत्नुअघि यी १० काम भूलेर पनि नगर्नुहोस्

1477156597coffee.jpg
१. चियाकफी सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । २. चकलेट राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा...

1695556604Online-Ad.gif

तपाईंलाई थाहा छ ? सयपत्री औषधि पनि हो

1477156562sayapatri.gif
अहिले घरका बगैंचा र बारीमा सयपत्री फुलेर ढकमक्क भएको छ । मनै लोभ्याउने सयपत्रीको प्रयोग माला लगाउन र पूजाआजामा बढी हुन्छ । तर, सयपत्रीमा औषधीय गुण छ भन्ने कमैलाई थाहा होला । यसलाई कस्मेटिक उत्पादनमा पनि प्रयोग गरिन्छ । फूललाई पिँघेर लेदो बनाई या सुकाएर धुलो बनाई चुर्णको रूपमा प्रयोग गर्न सकिन्छ । औषधीय गुण फूलको लेप बनाएर छालामा प्रयोग...

नाङगै सुत्ने गर्नुहोस्, हुनेछ फाइदै फाइदा

1477067473man.jpg
सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै सही गरेका हुन्, किनभने विना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त फाइदा ? पढ्नुहोस् :   १. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन...

यी १० गल्ती नगर्नू, बिग्रन्छ दाँत

1477067507teeth.jpg
१. नियमित परीक्षण नगर्नु :  नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ । २. समस्या तत्कालै भुल्नु : कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी...

चिसोमा बाथको समस्या छ ? जान्नुहोस् बाथ रोगको बिषयमा

1476981392Reasons-of-Rheumatism.jpg
मानव शरीरको अस्थिरपञ्जरलाई अस्थिर बनाई दुखाइबाट हुने रोग बाथ हो । यो शरीरभित्रै उत्पत्ति हुन्छ । जोर्नी दुख्ने या मांसपेशीका कारण हुने बाथले छाला, आँखा, मुटु, मिर्गौलालाई पनि असर गर्छ । बाथ धेरै प्रकारका हुन्छन् । बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यो बच्चा, युवा र वृद्धवृद्धा सबैलाई हुनसक्ने नसर्ने रोग हो । नेपालको...

तौल घटाउने २५ टिप्स

1476981497Weight-loss-final.jpg
१. धैर्य गर्नुहोस्– तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ ।  शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि...

यसरी घरमै थाहा पाउन सकिन्छ बच्चाको आँखा कमजोर भएको

1476893805eyesight.jpg
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उसले थाहै पाउँदैन । तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ । कसरी थाहापाउने ? थाहापाउने केही लक्षण यसप्रकार छन् : आँखा मिच्ने निदाउने बेलामा आँखा मिच्नु सामान्य कुरा हो । तर, निन्द्रा नलाग्दा पनि बच्चाले  बारम्बार आँखा मिच्न थाल्यो भने...

सोडा खानेलाई मधुमेहदेखि क्यान्सरसम्मको खतरा !

1476893859soda.jpg
१. मोटोपना बढाउँछ अमेरिकामा ३ वयस्कमध्ये २ जना र ३ बालबालिकामध्ये १ जना मोटोपनाको समस्याबाट पीडित छन् । अध्ययनअनुसार हल्का पेयपदार्थ तथा अन्य चिनीजन्य पेय मोटोपनाको मुख्य कारक हुन् । अर्को अध्ययनमा जुन बालबालिकाले दैनिक १२ औंस थप सोडा प्रयोग गर्छन्, तिनीहरु २ वर्षभित्र मोटो हुने सम्भावना ६० प्रतिशत हुन्छ । यस्तो हुनुको कारण सोडामा हुने...

यी हुन् तुलसीका अनेक फाइदा

1476894000tulsi-final.jpg
तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलिलिटर)मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाको पेट साधारण दुख्दा, अजीर्ण हुँदा, अरुचि हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको...

बुढ्यौलीमा पनि तन्नेरी देखिन यी काम गर्नुहोस्

1476803908Beauty-Tricks-To-Make-You-Look-Younger.jpeg
►डा. कपिलदेव उपाध्याय   चुरोट पिउने वानी सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ । चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ । राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ । पोषण युक्त खानाको कमी छाला लगायत शरीरका सवै अंग र �...

ब्लडप्रेसर भयो ? यी काम गरिहाल्नुहोस्

1476803997blood-pressure.jpg
उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ । तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ । मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि...

धेरै घुर्नुहुन्छ ? चाँडै यमदूतकोमा पुगिएला नि !

1476722359MAIN-Snoring.jpg
तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । तपाईं जतिबेला पनि यमदूतको काखमा पुग्न सक्नुहुन्छ । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् । नआत्तिनुहोस्, केही थप सिरानी किन्दा पनि तपाईं खतराबाट...

यसकारण लगाउनुहुन्न कसिलो लुगा

1476722505tight-jeans.jpg
कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाईको फेसन होला तर यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाटीको टाई लगाउदा नसासम्बन्धि समस्यादेखि क्यान्सर हुने हुने विज्ञहरुको भनाई छ ।   कसिला लुगा लगाउदाका बेफाइदा नसा...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन