स्वास्थ्य


नर्भिकमा नेपालकै पहिलो इण्डोस्कोपिक अल्ट्रासाउण्ड कार्यशाला

146582242320160612113258.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो पाचन प्रणाली उपचार केन्द्रमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिको प्रत्यक्ष प्रदर्शन सहित नेपालकै पहिलो कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । इण्डोस्कोपिक अल्ट्रासाउण्ड इमेजिङ्गबाट उत्कृष्ट नतिजा, पेटको इण्डोस्कोपी विधि भन्दा एक चरण अघि भन्ने सो कार्यशालामा काठमाण्डौ उपत्यकाका विभिन्न...

प्रति वर्ष एककरोड मानिस मारिनसक्ने खतरनाक प्रतिवेदन जारी, कसरी बच्ने होला हत्याराबाट ?

1463673471150518143138antibioticosapocalipsis640x360splnocredit.jpg
काठमाण्डौ । ब्रिटेनको एउटा महत्वपूर्ण प्रतिवेदनले सुपरबग्स भनिने औषधिले नछुने किटाणुका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मारिन सक्ने चेतावनी दिएको छ। उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा बढि मानिस मर्ने विश्लेषण गरेको छ। त्यस्तो अवस्था आउन नदिन...

काठमाण्डौका १० ठाउँमा नर्भिकको जाँच शिविर

1463565248WHD-2016.JPG
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलबार विश्व उच्च रक्तचाप दिवसको अवसरमा काठमाडौं उपत्यकाका १० स्थानमा निःशुल्क रक्तचाप जाँच शिविर आयोजना गरेको छ ।  सो अवसरमा नर्भिक परिसरभित्र उच्च रक्तचाप नियन्त्रण गर्ने सिलसिलामा एक विशेष निःशुल्क परीक्षण शिविर समेत संचालन भयो ।  हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

टेन्टबाटै चल्छ जिल्ला अस्पताल, उपचार गराउन जानेलाई उल्टो सास्ती

1463556034hospital.jpg
-आदित्य दाहाल मेलम्ची । भूकम्प गएको एक वर्ष बितिसक्दासमेत सिन्धुपाल्चोकको जिल्ला अस्पताल अहिलेसम्म टेन्टमा नै छ । भूकम्पले अस्पताल चर्किएर सञ्चालन गर्न नमिल्ने भएकाले अहिलेसम्म जिल्ला अस्पताल टेन्टबाट उठ्न सकेको छैन । अस्पतालबाट दिने आकस्मिक, जनरल तथा ओपिडी सेवासुविधा सबै टेन्टबाट नै सञ्चालन भइरहेका छन् । हावाहुरी, घामको राप र...

के तपाईंलाई थाहा छ ? हृदयघातबाट बचाउँछ पिपलले

1462620787PipalAlaila.jpg
आर्युवेदमा पिपलको निकै महत्व रहेको छ । हामी विभिन्न घातक रोगबाट ग्रसित भएका हुन्छौं । त्यसमध्ये हृदयघात पनि एक हो जसबाट धेरै मानिसहरु पीडित भएका हुन्छन् । तर, यस प्रकारको रोगलाई पिपल प्रयोग गरेर निवारण गर्न सकिन्छ भन्ने कमैलाई मात्रै थाहा हुन्छ । आउनुहोस् पिपलबाट हृदयघातको औषधी कसरी बनाउन सकिन्छ भनेर जानौं । १. पूर्णरुपमा विकसित पिपलका...

बियर पिउनुको फाइदा जानी राखौं

1462620676beer.jpg
के तपाई बियर पिउनु हुन्छ ? सामान्यतः बियर स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने आम विश्वास छ । यसले मोटोपन बढाउँछ भन्ने आम धारणा रहेको छ । बियर पिउँदा कुनै फाइदा हुँदैन भन्ने मानिसहरुको बुझाइ रहेको पाइन्छ । तर बियर पिउने हो भने यो हाम्रो शरीरका लागि हितकारी छ भनेर एउटा अध्ययनले प्रमाणित गरेको छ । बियर पिउँदा हामीलाई ९ प्रकारका फाइदा हुने...

यी ५ विषय नत्यागे वीर्य अस्वस्थ हुने

1462541430sperm3.jpg
गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको  छ । वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ५ बानी यी हुन्  : अगाडिको गोजीमा मोबाईल राख्ने :  धेरै...

२२ लाखको औषधि जमिनमुनि !

1462541126medi.jpg
नवलपरासी । जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु २२ लाख बरारबरको औषधि जमिन मुनी गाडिएको छ । औषधिको म्याद नाघेपछि औषधि कार्यालय परिसरमा गाडिएको हो । कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेपछि छोटो समयमा बिरामीले उपभोग गर्न नपाई सो औषधि गाड्नु परेको हो । सरकारले निःशुल्क औषधि उपलब्ध गराउने...

कागती खाँदाका कति धेरै फाइदा !

1461947770limes1.jpg
दिनहुँ कागती पानी पिउँदा तपार्इँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ यदि तपार्इँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा...

डन्डीफोर हटाउन गुलाबजल

1461294150rosewater14425522781442.jpg
अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः कागती कागतीमा अम्लीय गुण हुन्छ। गुलाबजलले भने छालालाई शीतल राख्छ। यी दुईलाई एकसाथ मिलाएर लगाउने हो भने यसले डन्डीफोर फैलिनबाट रोक्छ र डन्डीफोरका कारण...

देशभरका ३ हजार डाक्टर नक्कली !

1461242233doctor.jpg
काठमाण्डौ । प्रहरीले देशका सबै चिकित्सकहरुको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबीं), नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद् मिलेर सबैको प्रमाणपत्र छानबिन थालिएको हो । धेरै चिकित्सकहरुले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्ने गरेको खुलेपछि सबैको अनुसन्धान...

योगाबाट अनुहार चम्क्याउने अनौठो तरिका (तस्विरसहित)

14610497926.jpg
अनुहारको चाउरीपनाबाट या चमकआएनभनेर चिन्तित हुनुहुन्छ ?उसो भएतपाईंकालागि ‘फेस योगा’अर्थात् अनुहारको योगातयार छ । बेलायतमा फेस योगाकालागिचर्चित डानियला कोलिन्स र जुलियाअनास्तास्युले यसको प्रयोग सुरु गरेका छन् । उनीहरु बेलायतका ‘फेस योगा सुपरट्रेनर’ हुन् । एक घन्टाको ६५ पाउन्ड लिएर आफूले सिकाउने २५ मिनेटको कार्यक्रमले...

कस्तो अचम्म ! खप्पर आइसियूमा, बिरामी जिउँदै बेडमा !!

1460885864Puja.jpg
काठमाण्डौ । मानिसको संवेदनशील अंगमध्ये टाउको प्रमुख हो । टाउकोमा कतै सानो चोट लाग्दा समेत मानिसको मृत्यु भएका कयौं उदाहरण छन् । तर त्यही टाउकोभित्रको खप्पर सर्लक्कै निकालेर पनि मान्छे जिवित बन्नसक्छ भन्ने कुरा तपाईंलाई पत्यार नलाग्ला । यस्तै एउटा अचम्मको घटना भएको छ, त्यो पनि नेपालमै । पूजा चौधरी नामकी एक युवती अहिले खप्परविहीन...

नर्भिकमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष र आधुनिक टेस्टट्यूब बेबी सेन्टर संचालनमा आउने

1460810186DSC4152.JPG
काठमाण्डौ । स्तरीय उपचार सेवाका कारण देश–विदेशमा चर्चित अन्तर्राष्ट्रिय स्तरको नर्भिक हस्पिटलले अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष र अत्याधुनिक टेस्ट ट्यूब बेबी सेन्टर संचालनमा ल्याउने भएको छ ।  अस्पतालले आधुनिक प्रविधिको सीटी स्क्यान मेसिन समेत जडान गर्ने र निकट भविष्यमै सरकारी मापदण्ड अनुसारको अत्याधुनिक नयाँ भवन निर्माण गरी...

तौल घटाउने यी काम गरे उल्टो पर्छ असर

1460800120How-to-lose-weight-quickly.jpg
तौल घटाउने हतारोमा मानिसहरु आफ्नो स्वास्थ्यलाई असर गर्ने गरी धेरै कुरा गल्ती गर्छन् । त्यसैले तौल घटाउने कुरा पनि विशेषज्ञको रेखदेखमा हुनु जरुरी छ । तौल घटाउँदा आफ्नो जीवनशैली र खानपानमा पनि ध्यान दिनु पर्छ । तौल घटाउने क्रममा गरिने गल्ती हुन नदिन विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । त्यसैले थाहा पाउनुस्, यस्ता गल्ती कहिल्यै नगर्नुस् : १....

भर्खरै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने