स्वास्थ्य


तौल घटाउने यी काम गरे उल्टो पर्छ असर

1460800120How-to-lose-weight-quickly.jpg
तौल घटाउने हतारोमा मानिसहरु आफ्नो स्वास्थ्यलाई असर गर्ने गरी धेरै कुरा गल्ती गर्छन् । त्यसैले तौल घटाउने कुरा पनि विशेषज्ञको रेखदेखमा हुनु जरुरी छ । तौल घटाउँदा आफ्नो जीवनशैली र खानपानमा पनि ध्यान दिनु पर्छ । तौल घटाउने क्रममा गरिने गल्ती हुन नदिन विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । त्यसैले थाहा पाउनुस्, यस्ता गल्ती कहिल्यै नगर्नुस् : १....

यी १३ बुँदाको पालना गर्नुहोस्, तपाईंलाई क्यान्सर हुँदैन

1460740369cancer.jpg
विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ । खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्याउनुपर्छ । सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको...

यस्तो लक्षण देखिए तपाईंलाई हर्ट एट्याक हुनसक्छ

1460740171heartattack.jpg
एजेन्सी । हार्ट अट्याक यस्तो प्राणघातक समस्या हो, जसले क्षणभरमै मानिसको ज्यान लिन सक्छ । केही मिनेटमै उपचार पाएन भने बिरामीको ज्यान बचाउन निकै कठिन हुन्छ । जब कसैलाई हार्ट अट्याक भयो भनेर सुन्नुहुन्छ तब तपाईको दिमागमा एउटा चित्र अवश्य आउला, त्यस व्यक्तिको अचानक स्वास रोकिन्छ अनि आफ्नो छातिमा हात राखेर भूइँमा ढल्छ । कुनै महिलामा यो...

1695556604Online-Ad.gif

कब्जियतको समस्या छ ? यी १० खानेकुराबाट टाढै रहनुहोस्

1460559093constipation.jpg
दूध दूधमा फ्याटको मात्रा बढी हुन्छ । त्यसैले कब्जियत भएको मानिसले बढी मात्रामा दूध पिउने गरेमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ । साथै, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ । रातो मासु रातो मासुमा फ्याटको मात्रा बढी हुन्छ भने फाइबर अन्यन्तै कम । यसमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र...

घामले डढेर कालो हुनु भो ? गोरो बन्न अपनाउनुहोस् यी उपाय

1460369948skin-sun.jpg
गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ : – छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ  –...

गर्मीमा यसरी फिट राखौं आफूलाई

1460303519fruit.jpg
गर्मी सिजनमा शरीरलाई फिट राख्नु जरुरी हुन्छ । गर्मीमा शरीरलाई फिट राख्न के–के गर्न सकिन्छ त ? पढौं केही उपयोगी टिप्स : -जूस, दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ । चिया तथा कफीबाट भने सकेसम्म टाढै हुनुहोस् । यिनमा भएका क्याफिनले शरीरलाई डिहाइड्रेट बनाउँछ । ज्यादैं चिसो पानी पनि नपिउनुस् ।...

पानी पिउनुहोस्, स्लीम बन्नुहोस्

1460303231drink-water.jpg
धेरै युवती शरीरको वजन कम गर्न लागिपरेका हुन्छन् । डायटिङ गरेर शरीरको वजन कम हुने आशामा धेरै युवतीले कम खाने अथवा एक छाकमात्रै खाने गर्ने गरेका छन् । तर, पानी पिएर वजन कम गर्न सकिने तथ्य हालसालै प्रकाशमा आएको छ । इन्टरनेसनल जर्नल अफ ओबेसिटीमा प्रकाशित एक रिर्पोटअनुसार शरीरको वजन बढ्नुमा व्यायामको अभावमात्र प्रमुख कारण  होइन । बढी खाना...

जति धेरै सेक्स, उति बलियो मुटु !

1460107849healthyheart.jpg
तपाई कसैसँग नियमित यौन सम्पर्क राख्नु हुन्छ भने तपाईलाई मुटु रोग लाग्ने संभावना कम छ । नियमित रूपमा राखिने यौनसम्पर्कले मुटुलाई मजवुत बनाउने एक अनुसन्धानले देखाएको छ । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ...

शीघ्र स्खलन कम गर्ने ८ तरिका

1460049339sex.jpg
-डा. राजेन्द्र भद्रा आक्कल–झुकक्ल शीघ्र स्लखनको समस्या हनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक चिन्ता गर्नु हुँदैन । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै पनि तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यौन जीवन सुखमय हुन नसक्दा पारिवारिक जीवनमा नै नकारात्मक असर पर्न सक्छ । शीघ्र स्खलनलाई कम गर्ने...

गर्भधारणका लागि कुन महिना उपयुक्त ?

1460049176pregnancy.jpg
एजेन्सी । यो संसारका धेरै प्राणीको बच्चा जन्माउने प्राकृतिक समय छ । प्रकृतिले नै उनीहरुको सहवास र सन्तान उत्पादन प्रक्रिया नियन्त्रण गरिरहेको छ । तर, मानवले हरेक प्राकृतिक कुरा उलंघन गर्दै आइरहेको छ । वर्तमान युगमा पुगेपछि फेरि बहश आरम्भ भएको छ, मान्छेले चाहिँ कहिले सन्तान जन्माउँदा उपयुक्त ? यस विषयमा अनुसन्धान भइरहेका छन् । आफूले...

इटहरीका स्वास्थ्य संस्थाले यसरी चलाएका छन् लुटको स्वर्ग

1460025162health.jpg
सुनसरी । नियमकारी निकायले बेवास्ता गरेका कारण इटहरी उपमहानगरपालिका लगायत सुनसरीका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा संचालित स्वास्थ्य उपचार क्लिनिकहरु, अस्पताल, डेण्टल क्लिनिकहरु बिनादर्ता नै संचालन भइरहेका पाइएको छ । दर्ता भएकाहरुले पनि वर्षौदेखि नवीकरण नै नगरेको तथ्य फेला परेको छ ।    पूर्वको मुख्य केन्द्रबिन्दुका रुपमा...

गर्मी मौसममा खुट्टा गन्हाउँछ ? यी हुन् बच्ने उपाय

1459778206pix.jpg
खुट्टाको स्याहार जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी...

वीर अस्पतालमा जेनेटिक ल्याब (के हो जेनेटिक ल्याब ?)

1459582938bir-hospital.jpg
-कल्पना पौडेल काठमाण्डौ ।  सबै किसिमका वंशाणुगत रोगको सूक्ष्म परीक्षण गर्न अत्याधुनिक वंशाणु प्रयोगशाला (जेनेटिक ल्याब) आगामी वैशाखबाट सुरु हुने भएको छ । वीर अस्पतालले करिब रु सवा दुई करोडको लगानीमा सुरु गर्न लागेको जेनेटिक ल्याबका सम्पूर्ण आवश्यक मेसिनरी सामग्री आइपुगेको र सामग्री जडानलगायतको आन्तरिक काम सुरु भइरहेको जनाएको छ...

काठमाण्डौका निजी अस्पतालको अर्को लुटधन्दा, प्रसूति सेवामै कालोबजारी

1459324383new-born.jpg
-सन्तोषी अधिकारी काठमाण्डौ । स्वास्थ्य सेवा प्रदान गर्ने नाममा नेपालमा अनेक खालका लुटहरुको खेती हुने गरेको छ । सर्वसाधारणले औषधिमा त ठगिइनु पर्छ नै उपचार पद्धतिमा समेत उनीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी र जिम्मेवार अस्पतालहरुले पनि ठग्ने गर्छन । सामान्य स्वास्थ्य समस्यालाई ठूलो देखाएर होस् या यस्तै अन्य अनेक तिकडम गरेर । च्याउसरी...

नर्भिकका चिकित्सकको कमाल, नेपालमै पहिलोपटक ४ सय ग्रामको प्रोष्टेटको लेजरबाट सफल शल्यक्रिया

1458744314DSCN5112---Copy.JPG
काठमाण्डौ । अन्तर्राष्ट्रिय स्तरको सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले संभवत नेपालमै पहिलो पटक ४ सय ग्रामको असामान्य प्रोष्टेटको होल्मियम लेजर प्रविधिबाट सफल शल्यक्रिया गरेका छन् ।    नर्भिक हस्पिटलका मूत्ररोग शल्य चिकित्सक डा. भरतबहादुर पाण्डेले झापाको अनारमनी–७ विर्तामोडस्थित कुमार ग्यारेजका...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन