स्वास्थ्य


नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

1660554406mahato.jpg
काठमाण्डौ । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ।  नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रुपमा निको बनाई घर पठाएको...

थप ८६८ मा कोरोना पुष्टि, ३ को मृत्यु

1660130959covid.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४...

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

1660044265covid.jpg
काठमाण्डौ । दैनिक कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टामा ६ हजार ३०० जनाको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३...

1662798070ADBL-ad-ver-1.gif

एकैदिन ९३४ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे ५ हजार बढीे

1659953250covid.jpg
काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्याले आज सार्वजनिक गरेको तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या साढे ५ हजार बढी रहेका छन्।  पछिल्लो २४ घन्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ।  पछिल्लो २४ घन्टामा ५...

नर्भिकमा दुई टिमले युरोलोजीको निःशुल्क ओपीडी चलाउने

1659602891norvic-pix-2-1.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार (साउन २१ गते ) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।  नर्भिकले विगत लामो...

एकैदिन ८९५ मा कोरोना पुष्टि, १ को मृत्यु

1659350982covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर ५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २६४ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट पछिल्लो २४ घन्टामा थप १ जनाको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमितको संख्या...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

1659349978alma-laser-machine-2.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ।  सोमबार अस्पतालको नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहका बीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिनको अनावरण गरिएको हो।  सप्लायर्स...

ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ६२० जनामा पुष्टि

1659264291nepal-covid.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकका अनुसार ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजोको तथ्यांकअनुसार ४३८ जनामा संक्रमण पुष्टि भएको थियो। यो हिसाबले हिजोको तुलनामा आज ४१.५५ प्रतिशत बढीमा कोरोना पुष्टि भएको...

वुहानमा फेरि लकडाउन, नयाँ कोरोना संक्रमित फेला परेसँग कडाइ

1658981409china.jpg
काठमाण्डौ । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चारजनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ। यसअघि पनि विश्वमै पहिलोपटक कोरोना संक्रमणको मामिला वुहानमै देखिएको थियो।  पछिल्लोपटक वुहानको जिआङ्सिया क्षेत्रमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमितमा कुनै पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त क्षेत्रका...

थप ३५७ मा कोरोना पुष्टि, ६२ भए संक्रमणमुक्त

1658225147covid.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ३ हजार ३२८ जनाको नुमना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण...

वार्षिकोत्सवमा जानकी मेडिक कलेजले ओपीडीसहित विभिन्न सेवा निःशुल्क प्रदान गर्ने

1658211551IOM-JMC.jpeg
काठमाण्डौ । प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेजले इन्स्टिच्युट अफ मेडिसिन (आईओएम)को ५० औँ वार्षिकोत्सवका अवसरमा ओपीडीलगायत अन्य केही स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने भएको छ।  वार्षिकोत्सवका अवसरमा साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा,...

यी कारणले फेरि बढ्दैछ कोरोना संक्रमणको ग्राफ

1658202282covid.jpg
काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ। असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ। असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन्। आइतबार र सोमबार सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको...

एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

1658143358covid.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको नमुना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण...

कलेज अफ मेडिकल साइन्सेसमा निःशुल्क मधूमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

1658059229Diabetes-Clinic3-1.jpeg
चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधूमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ।  मधूमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो। नेपालमा दिनहुँ मधूमेहीहरुको संख्या वृद्धि भइरहेको र मधूमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन २६० जनामा पुष्टि

1657794996covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकले फेरि नेपालमा कोरोना संक्रमण बढ्न थालेको देखिएको हो।  पछिल्लो २४ घन्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परीक्षण गरिएको थियो। जसमा २६०...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना